Home Login

लिस्वन । पोर्चुगलको लिस्वन स्थित नेपाली महावाणिज्यदुतको कामकारवाही बन्द भैसकेपछी अबको कागजातहरु प्रमाणिकरणको काम पेरिस स्थित नेपाली राजदुतावासले गर्ने भएको छ। आज एक सूचना प्रकाशित गर्दै उक्त कामहरू गर्नुभएको हो। अहिले पोर्चुगिज रेसिडेन्सी प्राप्त गर्न हामीहरुलाई सबैभन्दा धेरै आवश्यक रहेको नेपाली प्रहरी रिपोर्ट प्रमाणपत्रको प्रति प्रमाणपत्र प्रमाणिकरण दस्तुर १०० यूरो लाग्ने भएको छ। जसको निम्ति […]

(म्युजिक ल्याबद्वारा थाइल्याण्डमा भोलि हुने गोल्डेन ईन्टरनेशनल म्युजिक अवार्ड कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ।) युरोप । नेपाली गीत संगीतलाई विगत १० वर्षदेखि निगल्दै आइरहेको म्युजिक ल्याब कम्पनीले मलेसिया ,सिङ्गापुर र थाइल्याण्डमा कला र सिर्जनाको सम्मान स्वरुप गोल्डेन ईन्टरनेशनल म्युजिक अवार्ड कार्यक्रम गर्न लागेको हुन । १० वर्षदेखि नेपाली गीत संगीतलाई नियाल्दै आइरहेको कम्पनी म्युजिक […]

(अब हाँस्छ युरोप कार्यक्रमको तयारी लगभग लगभग पुरा भइसकेको छ। यही आउँदो अगस्ट देखि सुरु हुने कार्यक्रम युरोपेली मुलुक पोल्यान्डको लड्ज सहरबाट अब हाँस्छ युरोप कार्यक्रम सुरु हुने भएको हो) युरोप । पछिल्लो समय युवा पुस्ताका चर्चित हाँस्य कलाकार तथा कमेडियन सुमन कार्की,भरतमणि पौडेल र कैलाश कार्कीले ‘अब हाँस्छ युरोप’ टाइटल लिएर यही आउँदो अगस्ट […]

पोर्चुगलको लिस्वनमा राहदानी घुम्ति सेवा सम्पन्न नेपाल सरकार, परराष्ट्र मन्त्रालय, राहदानी विभाग, काठमाण्डौं र नेपाली राजदूतावास, पेरिसद्वारा पोर्चुगलको राजधानी लिस्वनमा यहि ०२ अगष्ट २०२४ देखि १३ अगष्ट २०२४ सम्म राहदानी नवीकरण घुम्ति सेवा सम्पन्न भएको छ। घुम्ति सेवाबाट ३८२९ जना नेपालीहरुले आफ्नो राहदानी नवीकरणको सेवा लिनु भएको छ। जसमा १२१ जना नावालक, ३३८० नवीकरण र […]

(शुक्रबारदेखि सञ्चालन भएको राहदानी शिविर आज एघारौँ दिनसम्म उत्तिकै भिडभाड र निकै सहज ढङ्गले काम भइरहेको छ।) पोर्चुगल । गैरआवासीय नेपाली संघ पोर्चुगलको कार्यालय लिस्बनमा अगस्ट २ तारिखबाट सुरु भएको पोर्चुगलको राहदानी शिविरमा शुक्रबार पहिलो दिन १ सय ८२ जना सहित अहिले दसौं दिन सम्म आइपुग्दा लगभग ३,४०० जनाको ‘बायोमेट्रिक’ विवरण सङ्कलन भएको उक्त शिविरमा […]

इन्दिरा चाम्लिंग (बिश्व आदिबासी दिबस बेल्जियमके लुभेन शहरमा अन्तरकृया गरेर सम्पन्न भएको छ) ३० औ बिश्व आदिबासी दिबस अन्तरकृया कार्यक्रममा प्रमुख अतिथी नेपाली दुताबास ब्रसेल्सका उप नियोग प्रमुख रमेश गैरे रहनु भएका थिए । प्रमुख अतिथी गैरेले कार्यक्रमको पामसमा बत्ति बालेर उदघाटन गर्दे संयुक्त राष्ट्र संघले बिश्वभर नै आदिबासीहरूको कला -सस्कृति ,भाषा-धर्मको संरक्षण गर्दै  जान […]

(पोर्चुगलको जम्बुजेइरामा सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) अगस्ट ११ तारिक आइतबार आउदै) पोर्चुगल । करिब एक महिना अघि युरोपको कार्यक्रममा निस्केको चर्चित हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) पोर्चुगलको जम्बुजेइरा दो मार कार्यक्रममा आउने भएका छन् । अगस्ट ११ तारिक आइतबार हुने कार्यक्रममा उनिहरु आउन लागेका हुन । धुर्मुस सुन्तली साझ […]

(चर्चित गायक मिलन लामा र चर्चित गायिका सुनिता दुलालको साथमा तमु समाज पोर्चुगलद्वारा तीज विशेष सांस्कृतिक कार्यक्रम हुने) पोर्चुगल । तमु समाज पोर्चुगलद्वारा चर्चित गायक मिलन लामा र चर्चित गायिका सुनिता दुलालको साथमा तीज विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ। कार्यक्रम यही आउँदो अगस्ट २४ तारिख शनिबारको दिन हुने भएको छ। कार्यक्रममा राष्ट्रिय कलाकार सहित […]

काठमाडौँ । इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ । फ्लाइट राडरका अनुसार बिहान ६ः१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो । ‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ । एक एयर ट्राफिक कन्ट्रोलर ९एटिसी०का अनुसार ‘अनस्टेबल […]

वाग्लुङ्ग समाज पोर्चुगलद्वारा तीज गीत प्रतियोगिता तथा नौमती-बाजा सहितको सास्कृतीक कार्यक्रम हुने । पोर्चुगल । पोर्चुगलमा रहेको एक सक्रिय संस्था वाग्लुङ्ग समाज पोर्चुगल द्वारा वृहत तीज गीत प्रतियोगिता तथा नौमती-बाजा सहितको सास्कृतीक कार्यक्रम हुने भएको छ । कार्यक्रम आऊदो २८ अगस्थ वुधवारको दिन हुने भएको हो । वाग्लुङ्ग समाज पोर्चुगलद्वारा दर सँगै तीज गीत प्रतियोगिता […]