Home Login

जर्मनीको कोल्नमा भएको खेलमा स्पेनले ४-१ को जित निकाल्दै अर्को चरणमा स्थान पक्का गरेको हो । स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले १-१ गोल गरे । पछिल्लो खेलमा पोर्चुगललाई हराएको जर्जियाले सुरुवाती अग्रता लिएपछि स्पेन दबाबमा परेको थियो । १८ औं मिनेटमा जर्जियाको काउन्टर अट्याकमा आएको क्रस क्लियर गर्न खोज्दा ले […]

युरोप । नेपाल पत्रकार महासंघको निर्वाचन प्रकृयामा वञ्चित गरिएकोमा वैदेशिक शाखाहरुको संयुक्त विरोध गरेका छन् । हेर्नुहोस् प्रेस विज्ञप्ति : नेपाली पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघ निर्वाचनको प्रकृयामा छ । असार १४ गते प्रकाशित अन्तिम नामावलीमा प्रवास / वैदेशिक शाखाका सदस्यहरुलाई निर्वाचन प्रकृयामा बन्चित गरिएकोमा हामी प्रवास शाखाहरु आपत्ति प्रकट गर्दै यस अलोकतान्त्रिक कदमको घोर […]

युरोप । जर्मनीमा जारी १७ औं संस्करणको युरोकपमा आजदेखि नकआउट चरणको खेल सुरु हुनुभएको छ। १६ टिम रहेको यस नकआउटको खेलमा आज पहिलो खेल पोर्चुगलको समय अनुसार साँझ ५ बजे स्विट्जरल्याण्ड र इटाली बीच हुने भएको छ। त्यस्तै बेलुकी ८ बजे जर्मनी र डेनमार्क बीच खेल हुने भएको छ। ओलम्पियास्ट्याडियन बर्लिन र सिग्नल इडुना पार्क […]

युरोप । स्वीडेनले जनवरी र मे २०२४ को बीचमा ११,७६० जना श्रम स्वीकृति जारी गरेको देशको आप्रवासन एजेन्सीले खुलासा गरेको छ । सन् २०२३ को सोही अवधिको तुलनामा ३० प्रतिशतले बृद्धि भएको हो । श्रम स्वीकृति प्रदान गर्नेको संख्या ८,१८० रहेको थियो । भारत, टर्की, इरान, चीन र पाकिस्तान २०२४ को पहिलो पाँच महिनामा श्रम […]

साइप्रस । बिहीबार साइप्रस टापुको उत्तरमा भएको कारको ठक्करबाट एक ६१ वर्षीय ग्रीक साइप्रियटको मृ¥त्यु भएको छ। मृतकको पहिचान चारलाम्बोस अनास्तासियोको रूपमा भएको छ। प्रहरीको रिपोर्ट अनुसार : कार दुर्घटना जोडिया गाउँमा दिउँसो ३ बजे भएको थियो। ६१ वर्षीय वृद्धलाई गम्भीर अवस्थामा निकोसियाको उत्तरी भागमा रहेको अस्पतालमा लगिएको थियो। ठक्करबाट सवार अर्को कारमा सवार दुई […]

                        तस्वीर : न्यूजलाइन्स नेपाल काठमाडौं । नेपालको नम्बर वान युनिसेक्स सैलुन फेसियल हाउसले ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड, २०२४’ प्राप्त गरेको छ । उत्कृष्ट युनिसेक्स सैलुन सञ्चालन गरी यस क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै लि–डिभाइन इभेन्ट कम्पनीले फेसियल हाउसलाई सो अवार्ड प्रदान गरेको हो । […]

तस्वीर : नविन सुनार पोर्तुगल । प्रवासी नेपाली मञ्च पोर्चुगलको अध्यक्षमा दिपक खत्री निर्वाचित भएका छन् । पोर्तुगलको राजधानी लिस्बनमा हिजो मंगलवार (जुन २५) मा सम्पन्न छैटौं राष्ट्रिय अधिवेशनले खत्रीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा सुमन शर्मा चौलागाई, सचिवमा मिलन रेग्मी, […]

युरोप । अर्जेन्टिनाले कोपा अमेरिका फुटबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ। बुधबार बिहान समूह चरणको दोस्रो खेलमा अर्जेन्टिनाले चिलीलाई १-० गोलले पराजित गरेको हो। चिलीलाई पराजित गर्न ८ औं मिनेटमा लाउटारो मार्टिनेजले गरेको गोल निर्णायक बन्यो। जितसँगै अर्जेन्टिनाले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। समूह चरणको अन्तिम खेल अर्जेन्टिनाले अब पेरूसँग खेल्नेछ।

लिस्बन । आज जुन २३ आइतबार युरोपेली मुलुक पोर्चुगलमा सुदूरपश्चिमी समाज पोर्चुगल र नवलपुर समाज पोर्चुगल बीच मैतीपूर्ण खेल सम्पन्न भएको छ । पोर्चुगलको राजधानी लिस्बन olaias मा भएको खेलमा सुदूरपश्चिम समाज पोर्चुगलबाट उत्कृष्ट खिलाडीमा दिपेन्द्र ठगुन्ना भएका नवलपुर समाज पोर्चुगलका महासचिव अनन्त तिवारीले जानकारी दिए । नरेश भाट ,प्रेम बुढापृथी, दिपेश बिष्ट र अनन्त […]

युरोप । नेपाली गीत संगीतलाई विगत १० वर्षदेखि निगल्दै आइरहेको म्युजिक ल्याब कम्पनीले मलेसिया ,सिङ्गापुर र थाइल्याण्डमा कला र सिर्जनाको सम्मान स्वरुप गोल्डेन ईन्टरनेशनल म्युजिक अवार्ड कार्यक्रम गर्ने भएको छ । १० वर्षदेखि  नेपाली गीत संगीतलाई नियाल्दै आइरहेको कम्पनी म्युजिक ल्याबले विगत धेरै सांगीतिक कोसेलीहरु बजारमा ल्याएर दर्शक सामु थुप्रै माया पाइरहेको छ। नेपाली गीत […]