Home Login

साइप्रस — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साइप्रस आइपुगेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट सार्वजनिक गर्दै उनी आइतबार साइप्रस आइपुगेको जानकारी गराएका हुन् । उनी साइप्रसपछि क्यानाडा र क्रोएसियाको भ्रमण गर्ने तयारी गरेका छन् । उनी साइप्रस गणराज्यका राष्ट्रपति निकोस क्रिस्टोडोलिडेसको निम्तामो १५ जुनदेखि १६ सम्म साइप्रसको भ्रमणमा हुनेछन् । भारतीय अधिकारीहरुको भनाइ उधृत […]

इजरायल — इजरायलमा रहेका नेपालीहरूलाई सुरक्षित रहन त्यहाँ रहेको नेपाली दूतावासले आग्रह गरेको छ । इजरायल–इरान युद्धका कारण ठुलो धनजनको क्षति भइरहेको जनाउँदै इजरायलस्थित नेपाली दूतावासले सुरक्षित रहन नेपालीलाई आग्रह गरेको हो । दूतावासले आइतबार एक सूचना जारी गर्दै इजरायली होम फ्रन्ट कमान्डले जारी गरेको निर्देशन पालना गर्न पनि भनेको छ ।  युद्धका कारण शैक्षिक […]

पोर्चुगल —  युरोप्राइड एक महत्त्वपूर्ण अन्तर्राष्ट्रिय कार्यक्रम हो जुन विशेष गरी LGBTQIA+ (लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्सजेन्डर, क्वियर, इन्टरसेक्स, एसेक्सुअल र अन्य) समुदायको अधिकार, समानता र विविधताको उत्सव मनाउन आयोजना गरिन्छ । युरोप्राइडको मुख्य उद्देश्य LGBTQIA+ समुदायका लागि समानता र मानव अधिकारको वकालत गर्नु हो । यसले युरोपभरिका मानिसहरूलाई एकै ठाउँमा ल्याएर ऐक्यबद्धता, समर्थन र उत्सवको […]

पोर्चुगल — फिफाले तय गरेको नयाँ फर्म्याटको क्लब विश्वकप आइतबार देखि शुरु हुदैछ । फिफा क्लब विश्वकपको उद्घाटन खेलमा इन्टर मियामी र इजिप्टको क्लब अल अहलीबीच हुने छ । यो खेल नेपाली समय अनुसार आइतबार बिहान ५: ४५ बजेदेखि शुरु हुदैछ । जुलाई १३ सम्म अमेरिकामा हुने फिफा क्लब विश्वकप मा ३२ क्लबले भाग लिदैछन् […]

विप्लव काफ्ले । स्पेन — स्पेनस्थित आलिकान्तेको बेमिड्रोममा जारी राहदानी घुम्ती शिविरममा एकै दिन १ सय ७५ जनाले सेवा लिएका छन् । नेपाली राजदूतावास म्याड्रीड स्पेनको आयोजना, राहदानी विभागको समन्वय तथा नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्का र एनआरएनए कोष्टाव्लाङकाको सहजीकरणमा २ दिने घुम्ती शिविर गरिएको हो । राहदानी नविकरण तथा नयाँ बनाउन लामो दुरी यात्रा गरेर […]

(गोरखापत्र संस्थानका महाप्रबन्धक लाल ब ऐरी र मेयर हेमकर्ण पौडेललाई प्रेस युनियन युरोपका पदाधिकारी हरूले गरे स्वागत तथा विदाई कार्यक्रम) पोर्चुगल — युरोप भ्रमणमा रहनुभएका गोरखापत्र संस्थानका महाप्रबन्धक, दुई दशकभन्दा बढी समयदेखी पत्रकारिता तथा सामाजिक कार्यमा सकृय, सस्थापक सभापति डडेल्धुरा प्रेस युनियन, पुर्व संयोजक, नेपाल प्रेस युनियनका लाल ब ऐरी र इटहरी उपमहानगरपालिकाका मेयर, युवा […]

लिस्बन, पोर्चुगल – पोर्चुगलको वित्तीय क्षेत्रमा एक ऐतिहासिक सम्झौता भएको छ । अमेरिकी लगानी कोष, लोन स्टार फन्ड्स, र फ्रान्सको दोस्रो ठूलो बैंकिङ समूह, Groupe BPCE, बीच नोभो बान्कोको सम्पूर्ण शेयर पूँजी (€६.४ बिलियनमा) बिक्री गर्ने सहमति भएको छ । यो सम्झौताले नोभो बान्कोको पुनर्संरचना अवधिलाई समाप्त गर्दै पोर्चुगिज बैंकिङ बजारमा एक नयाँ अध्यायको सुरुवात […]

काठमाडौँ — युरोपेली संघ (EU) ले हालै नेपाललाई “उच्च जोखिमयुक्त तेस्रो देश” (High-risk third country) को सूचीमा समावेश गरेको छ। यो निर्णय वित्तीय अपराध, विशेष गरी सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण (AML/CFT) सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्न नेपालले देखाएको कमजोरीका कारण आएको हो। यस वर्गीकरणको मुख्य आधार वित्तीय कारबाही कार्यदल (FATF) ले […]

काठमाडौँ —  सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकप फुटबल प्रतियोगिताका लागि अहिले संसारभर छनोटका खेल भइरहेका छन् । २०२६ को विश्वकपमा पहिलो पटक ४८ वटा टोलीले भाग लिँदैछन्। आयोजक तीन टोली अमेरिका, क्यानडा र मेक्सिकोले स्वतः स्थान बनाइसकेका छन् । १० टोलीले छनोटमार्फत विश्वकपमा स्थान पक्का गरेको अवस्था छ। आयोजक र […]

काठमाडौँ — सर्वोच्च अदालतको परमादेशबाट  गठित उच्चस्तरीय समितिले सम्पन्न गरेको एकताको महाधिवेशनबाट निर्वाचित अन्तरराष्ट्रिय समन्वय परिषद (आइसीसी) ले सबै राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुलाई यही शनिबार (१४ जुन) भित्र आपसी समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरिसक्न सबै एनसीसीलाई आग्रह  गरेको छ।   आइसीसीका महासचिव बाबुराम लामाका अनुसार जुन १४, शनिबार बिहान १ बजेसम्म (नेपाली समय) […]