Home Login

काबुल, अफगानिस्तान — पूर्वी अफगानिस्तानको खोस्त र पक्तिका प्रान्तको सीमावर्ती क्षेत्रमा गएको शक्तिशाली भूकम्पले विनाशकारी क्षति पुऱ्याएको छ । स्थानीय समयअनुसार मंगलबार राति गएको ६.० म्याग्निच्युडको भूकम्पका कारण मृत्यु हुनेको संख्या १ हजार नाघेको छ भने घाइते हुनेहरूको संख्या १ हजार ५ सय भन्दा बढी रहेको छ । अधिकारीहरूले दुर्गम क्षेत्रहरूमा उद्धार कार्य जारी रहेकाले […]

पोर्चुगल (लिस्बन) —  संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ को सुखद् अवसरमा पोर्चुगलको लिस्बनस्थित नेपाली दूतावासले एक विशेष कार्यक्रमको आयोजना गर्दै पोर्चुगलमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी लेख/रचना आह्वान गरेको छ । यो पहलले पोर्चुगलमा रहेका नेपालीहरूको बौद्धिक तथा सिर्जनात्मक प्रतिभालाई प्रस्फुटन गराउनुका साथै नेपालको समृद्धिमा डायस्पोराको भूमिकालाई थप उजागर गर्ने उद्देश्य राखेको छ […]

पोर्चुगल (लिस्बन)  — पोर्चुगलमा क्रियाशील धादिङवासीहरुको साझा संस्था, धादिङ समाज पोर्चुगलले आफ्नो आगामी अधिवेशनको तयारी प्रारम्भ गरेको छ । गत साता सम्पन्न समाजको कार्यसमिति बैठकले अधिवेशनलाई लक्षित गर्दै नयाँ सदस्यता वितरण तथा पुरानो सदस्यता नवीकरणका लागि अनलाइन प्रणाली सुरु गर्ने महत्वपूर्ण निर्णय गरेको हो । समाजले पोर्चुगलमा छरिएर रहेका सम्पूर्ण धादिङवासीलाई संगठित गर्दै उनीहरुको हकहित […]

पोर्चुगल — तमु समाज पोर्चुगलले आयोजना गर्ने सात औं तमु कप–२०२५ आगामी ३१ अगष्टमा हुने भएको छ । लिस्बनस्थित भिटोरिया क्लब डि लिसोब्वा हुने उक्त प्रतियोगितामा ७ ए साइड ओपन विजेताले ५ हजार १ सय युरो सहित ट्रफी र मेडल पाउनेछन् । विजेतालाई दिइने पुरस्कार राशी अहिलेसम्मकै सबैभन्दा ठूलो रहेको हो । त्यस्तै उपविजेताले २ […]

जसमान दर्नाल जिवन, क्रोएसिया — आकस्मिक दुर्घटनामा परेर १५ दिन अघि मृत्यु भएका राप्ती नगरपालिका ४ चितवनका २७ वर्षीय नेपाली युवा राम कृष्ण श्रेष्ठको शव शुक्रबार नेपाल पठाइएको छ । एक वायर हाउसको काममा वर्ष दिन अघि १३ लाख खर्चिएर रोजगारीको लागि युरोपेली देस क्रोसिया आएका मृतक श्रेश्ठ यहि अगस्ट १५ तारिकका दिन आफ्नो नियमिती […]

साइप्रस – साइप्रसमा क्रियाशील नेपालीहरूको साझा संस्था डीबीआर नेपाली समाजले विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थितिमा एक भव्य कार्यक्रम सम्पन्न गरेको छ । नेपाली समुदायबीच आपसी भाइचारा, एकता र सहकार्यको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम निकै सभ्य र सफल रह्यो । कार्यक्रमकी सभापति दुर्गा सुवेदीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको सुरुवात राष्ट्रिय गानबाट गरिएको […]

जसमान दर्नाल जिवन, जाग्रेब — युरोपेली देश क्रोसोयाको राजधानी समेत रहेको सुन्दर शहर जाग्रेबमा चर्चित नेपाली गायिका रचना रिमालको धमाकेदार प्रस्तुतिको कार्यक्रम रहेको छ। नेपाली नारिहरुको महान चाड तिजको पेरि फेरि पारेर गायिका रचनाको  जाग्रेबमा भव्य रूपमा आयोजना हुने भएको छ । नेपाली गित संगीतप्रेमीहरूका लागि विशेष आकर्षणका रूपमा लोकप्रिय गायिका रचना रिमाल लाईभ गायन […]

स्पेन । स्पेनको आल्वासेते स्थितवा लारोदामा दुर्घटनामा परि दुई नेपाली घाइते भएका छन् । खेतीको काम सकेर फर्किने क्रममा अनियन्त्रित भएको गाडी एक्कासी पहाडको भित्तामा ठोकिन पुगेको थियो । गाडीमा रहेका एक नेपालीको टाउकोमा गम्भीर चोट लागेको छ भने अर्की एक महिला सामान्य घाइते भएकी छन् । गाडीमा अन्य ६ जना नेपाली समेत थिए । […]

निकोसिया, साइप्रस — संयुक्त राज्य अमेरिका र साइप्रसबीचको बढ्दो सुरक्षा साझेदारीलाई उजागर गर्दै अमेरिकी नौसेनाको अत्याधुनिक निर्देशित मिसाइल विध्वंसक ‘युएसएस मिट्स्चर’ (DDG 57) सोमबार साइप्रसको लिमासोल बन्दरगाहमा आइपुगेको छ । निकोसियास्थित अमेरिकी दूतावासले एक विज्ञप्ति जारी गर्दै जहाजको आगमनको घोषणा गरेको हो । यो आगमनलाई पूर्वी भूमध्यसागर क्षेत्रमा स्थायित्व र सुरक्षा प्रवर्द्धन गर्ने संयुक्त प्रयासको […]

पोर्चुगल — सन् २०२४ मा पोर्चुगलले १७ लाख टन टमाटर उत्पादन गर्दै युरोपियन युनियन भित्र तेस्रो ठूलो उत्पादकको रूपमा आफ्नो स्थान सुरक्षित गरेको छ । युरोपेली तथ्याङ्क एजेन्सी (युरोस्ट्याट) द्वारा जारी पछिल्लो तथ्याङ्कअनुसार, इटाली र स्पेनले क्रमशः पहिलो र दोस्रो स्थानमा रहँदै टमाटर उत्पादनमा आफ्नो प्रभुत्व कायम राखेका छन् । यो वर्ष इटालीले करिब ६० […]