Home Login

बेलायत — हितकाजी गुरुङ नेतृत्वको गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को निर्वाचन तालिका परिमार्जन भएको छ । निर्वाचन र राष्ट्रिय महाधिवेशनको संशोधित निर्वाचन तालिका हालै सार्वजनिक गरिएको हो । एनआरएनए यूके निर्वाचन समितिका प्रमुख आयुक्त रामशरण सिम्खडाले आगामी २६ जुलाईमा निर्वाचन (मतदान–अनलाइनमार्फत) र राष्ट्रिय महाधिवेशन २७ जुलाई, २०२५ मा तय गरिएको जनाउनुभयो । उहाँका […]

मनिस तमु काजाब्लांका क्यासेल्लो ,बेल्जियम । किरात राई समुदायको मौलिक र महान चाड उभौली साकेला ५०८५ किरात राई सोसाइटी बेल्जियमको आयोजनामा बेल्जियमको ऐतिहासिक सहर लुभेनमा  भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा युरोपका विभिन्न देशहरूबाट आएका नेपाली समुदायका अगुवा, विभिन्न जातीय संघ-संस्थाका प्रतिनिधि तथा स्थानीय बेल्जियम सरकारका विशिष्ट पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि […]

बेलायत — बेलायतमा म्याग्दी प्रवासी संघको प्रस्तुतिमा सातौं मोना यूके भलिबल टुर्नामेन्ट-२०२५ आउँदो जून २१ मा हुने भएको छ । म्याग्दी समाज यूके र म्याग्दी भलिबल क्लब यूकेको संयुक्त आयोजनामा रस्मूर सेन्टस् एफसीमा मोना यूके भलिबल प्रतियोगिता हुन लागेको हो । खेल बिहान साढे ८ बजेदेखि सुरु हुने छ । टुर्नामेन्टमा पुरुष, महिला, भेट्रान र […]

लन्डन — चलचित्र विकास बोर्डका अध्यक्ष डिसीसहितका कलाकार बेलायत आइपुगेका छन् ।   शनिबार ३१ मेमा हुने तेस्रो नेपाली चलचित्र महोत्सव समापन समारोहका लागि नेपालबाट अध्यक्ष डिसी, वरिष्ठ कलाकार सन्तोष पन्त, गायक-गायिका प्रताप दास, सुवानी मोक्तान, राजेश बर्देवा, डान्सर आश्मा विश्वकर्मा लगायतलाई लन्डन आएका हुन् । उनीहरुलाई बिहीबार हिथ्रो एयरपोर्टमा आयोजक थर्ड आइ टिमले स्वागत […]

स्पेन — यहि जुनको दोस्रो हप्ता कोष्टाव्लाङ्का क्षेत्रमा राहदानी घुम्ती शिविर सञ्चालन गर्ने तयारी भएको छ । नेपाली राजदूतावास, म्याड्रीड स्पेनसँग गैरआवासीय नेपाली संघ (एनआरएनए) कोष्टाव्लाङ्का र नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्काले शिविर सञ्चालन गर्न संयुक्त रुपमा अनुरोध गरेका छन् । राहदानी घुम्ती शिविरको माग गर्दै दुवै संस्थाले दूतावासमा निवेदन बुझाएका छन् । एनआरएनए स्पेनका केन्द्रीय […]

वैशाख २६ मा रिलिज विपिन कार्की र मिरूना मगर अभिनीत चलचित्र ‘ऊनको स्वीटर’ ले राम्रो व्यापार गरिरहेको छ । शुक्रबारदेखि प्रदर्शनको चौथो सातामा प्रवेश गरेको चलचित्रको कमाइ १० करोड नाघेको छ । निर्माता कम्पनी आर्टमाण्डुले चलचित्रको अहिलेसम्मको कमाइ सार्वजनिक गर्दै तीन सातामा नेपालमा १० करोड ५ लाख रूपैयाँ ग्रस कमाइ गरेको जनाएको हो । नवीन चौहान निर्देशित […]

लन्डन — नेपालमा गणतन्त्र स्थापनाको सम्झनामा हरेक वर्ष जेठ १५ गते मनाइने गणतन्त्र दिवस बिहीवार लन्डनस्थित नेपाली दूतावासमा पनि विशेष समारोहका साथ मनाइएको छ। दूतावासको आयोजनामा भएको उक्त कार्यक्रममा संयुक्त अधिराज्य (बेलायत) का लागि नेपाली राजदूत चन्द्र घिमिरेले सहभागीहरूलाई स्वागत गर्दै गणतन्त्र दिवसको शुभकामना व्यक्त गरे। कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय उपाध्यक्ष डा. […]

काठमाडौं —  वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने नेपाली कामदारको सङ्ख्या ६४ लाख नाघेको छ ।  उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा आज संघीय संसद्मा प्रस्तुत आव २०८१/८२ को आर्थिक सर्वेक्षणका अनुसार २०८१ फागुन महिनासम्म वैदेशिक रोजगारमा जान नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या ६४ लाख ६१ हजार १९ पुगेको छ । नयाँ श्रम स्वीकृति लिनेमा महिला […]

काठमाडौँ — गैर आवासीय नेपाली संघ (एनआरएन) ले नेपाल सरकारले प्रस्तुत गरेको  आर्थिक वर्ष २०८२/०८३ को बजेटको स्वागत गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार पेस गरेको बजेटलाई एनआरएनए आइसिसीले स्वागत गरेको हो  । बजेटमा गैर आवासीय नेपालीहरूलाई नेपालको धितो पत्रको दोस्रो बजारमा कारोबार गर्न अनुमति दिने व्यवस्थाले विदेशमा […]

थाइल्याण्ड — गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, थाइल्याण्डको सदस्यता खूल्ला भएको छ । मिति २०२५ मे २४ का दिन बसेको एनआरएन थाइल्याण्ड संयोजक समितिको चौथो बैठकले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, थाइल्याण्डको सदस्यता खूल्ला भएको सुचना जारी गर्दै अरु पनि मत्वपूर्ण निर्णयहरू गरेको छ । एनआरएनए आइसिसीको दोस्रो बैठकले आ–आफ्नै एनसीसीको वेब पोर्टलमार्फत […]