Home Login

एजेन्सी — थाइल्यान्डसँग मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय महिला टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ३१ सदस्यीय टोलीको घोषणा गरेको हो । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले थाइल्यान्डसँग मैत्रीपूर्ण खेलका निम्ति ३१ सदस्य रहेको टोली घोषणा गरेका हुन् । एन्फाका अनुसार टोलीमा गोलकिपरमा एन्जिला टुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ र लिला […]

युरोपाटी सम्वाददाता — नर्वेको राष्ट्रिय दिवस (Norwegian Constitution Day) प्रत्येक वर्ष मे १७ तारिखमा मनाइन्छ । यो दिन सन् १८१४ मे १७ मा नर्वेले आफ्नो संविधान अंगीकरण गरेको सम्झनाको स्वरूप मनाइने गरिन्छ । यसको ऐतिहासिक पृष्ठभूमि — सन् १८१४ मा नर्वेले डेनमार्कसँगको संघबाट स्वतन्त्रता खोज्दै Eidsvoll भन्ने स्थानमा संविधान बनाएको थियो । त्यस दिन नर्वेले […]

केजिन राई — कानूनको सर्वोच्चतालाई कायम गरौ, एकतावद्ध, सबल र सुदृढ एनआरएनए निर्माण गरौ भनि सबै राष्ट्रिय समन्वय परिषद् (एनसीसीहरु) अध्यक्षहरु, पदाधिकारीहरू, सदस्य एवं एनआरएन अभियन्ताहरू लाई एनआरएनए प्रवक्ता गंगाधर गौतमले अपिल गरेका छन् । गैरआवासीय नेपाली संघको एकीकृत अन्तर्राष्ट्रिय महाधिवेशन ३–४ मे २०२५ मा सम्मानित सर्वोच्च अदालतको परमादेशबमोजिम उच्चस्तरीय समितिमार्फत नेपाल सरकारका परराष्ट्रमन्त्री माननीय […]

कतार — अभिनेता अनमोल केसी कतारको दोहास्थित एसियन एम्फिथिएटरमा १५ हजार दर्शक सामु हुने ‘म्यूजिकल हंगामा–२०२५’ मा सहभागी हुने भएका छन्। अनमोल केसीको ‘मिट एण्ड ग्रिट’ कार्यक्रमलाई अझ मनोरञ्जनात्मक बनाउन यो सहकार्य गरिन लागेको जनाइएको छ । रामी प्रोडक्सन इन्टरनेशनल इभेन्टको निमन्त्रणा अनुसार कार्यक्रममा सहभागी हुन अनमोल जुन ५ मा कतार प्रस्थान गर्नेछन् भने कार्यक्रम […]

लन्डन — बेलायत सरकारको हालै सार्वजनिक इमिग्रेसन ह्वाइट पेपरमा प्रस्तावित पिआरसम्बन्धि नयाँ नियम यसअघि नै बेलायत आइसकेकाहरुको लागि पनि लागू हुने भएको छ । प्रस्तावित योजनामा यस अघि स्थायी बसोबास (पिआर) सुविधाका लागि बेलायतमा बस्नुपर्ने ५ वर्षको अवधिको मापदण्डलाई बढाएर १० वर्ष पुर्‍याइएको छ । गत सोमबार घोषणा हुंदा पिआर सम्बन्धि परिवर्तित १० वर्षे नियम […]

युरोपाटी सम्वाददाता ।  क्यानडा — नेपालमा वैशाख २६ देखि प्रदर्शन भएको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ क्यानडामा प्रदर्शन हुने भएको छ । चलचित्र क्यानडाको मिसिसाउगा मे १७ तारिख र स्कारब्रोको स्विटरमा मे १८ तारिख प्रदर्शन हुने आँगन इभेन्टका सञ्चालक जिआर भण्डारीले बताए । एमजिपी इन्टरटेनमेन्ट, आँगन इभेन्ट र आई र यू इन्टरटेनमेन्टले क्यानडामा चलचित्र प्रदर्शन गर्न […]

बार्सिलोना — बार्सिलोनाले स्पेनिस लिग ला लिगाको उपाधी जितेको छ । गएराति इस्प्यानोललाई २-१ गोलले हराउँद बार्सिलोनाले दुई खेल बाँकी छँदै उपाधी जितेको हो । शीर्ष स्थानमा बार्सिलोनाको ८५ अंक छ । दोस्रो स्थानको रियल म्याड्रिडको ७८ अंक छ । रियलले पनि दुई खेल खेल्न बाँकी छ । उसले दुवै खेल जितेको अवस्थामा पनि ८४ […]

रासस — जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ सरकारले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’ आजदेखि सुरु हुँदैछ। संवादको प्रमुख नाराका रूपमा ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ तय भएको छ। आजदेखि सुरु हुने सो कार्यक्रम यही जेठ ४ गतेसम्म सञ्चालन हुने छ। परराष्ट्रमन्त्री एवं संवाद […]

पोर्चुगल — नेपालमा वैशाख २६ देखि प्रदर्शन भएको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ युरोपको विभिन्न देशहरूमा प्रदर्शन हुने भएको छ । मामा ईभेन्ट्स र गुरुङ केएनएस ईन्टरटेन्मेन्टले संयुक्त रूपमा यूरोपमा प्रदर्शन गर्न लागेको चलचित्र ‘ऊनको स्वीटर’ युरोपको पोर्चुगल, बेल्जियम, माल्टा, साइप्रस र डेनमार्क लगायतका देशहरुमा प्रदर्शन हुने भएको हो । चलचित्र ‘ऊनको स्वीटर’ युरोपको पोर्चुगलमा मे […]

लक्जमबर्ग — पोर्टेल डेस स्ट्याटिस्टिक्स डु लक्जमबर्गको हालैको तथ्याङ्क अनुसार, २०२४ मा लक्जमबर्गमा पोर्चुगिज बसाइँसराइमा ४.६% ले कमी आएको छ । प्रतिवेदनको अनुसार, २०२४ मा ३ हजार ४ सय ६९ पोर्चुगिज मानिसहरू देशमा प्रवेश गरेका थिए, जुन संख्या यस वर्ष युरोपेली देशमा आएका २५ हजार ७२५ विदेशीहरूको प्रविष्टि मध्ये १३.५% हो । २०२३ मा स्पष्ट […]