Home Login

साइप्रस — ‘तामाङ जातिको उत्थान, भाषा, धर्म र संस्कृतिको सम्बर्द्धन’ भन्ने मूल नाराका साथ साइप्रसमा सक्रिय संस्था नेपाल तामाङ घेदुङले आफ्नो ऐतिहासिक एवं मौलिक पर्व २८६२औं सोनाम ल्होछार मनाउनका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुर्‍याएको छ । प्रवासमा रहेर पनि आफ्नो पुर्ख्यौली धर्म, संस्कृति र परम्परालाई जगेर्ना गर्ने पवित्र उद्देश्यले संस्थाले यही आउँदो फेब्रुअरी ८ […]

लिस्बन (पोर्चुगल)  — नेपाली राजदूतावास लिस्बनले विद्युतीय राहदानी (ई-पासपोर्ट) को अनलाइन आवेदन फाराम आज (शुक्रबार) साँझ ५ बजेदेखि खुलेको छ । दूतावासले एक सूचना जारी गर्दै सन् २०२६ को फेब्रुअरी महिनाको तेस्रो र चौथो हप्ताका लागि अपोइन्टमेन्ट खुल्ला गरेको जानकारी दिएको हो । विशेष गरी राहदानीको म्याद सकिन एक वर्ष वा सोभन्दा कम समय बाँकी […]

म्याड्रिड —  स्पेन सरकारले बालबालिकाको डिजिटल सुरक्षालाई प्राथमिकतामा राख्दै १६ वर्षभन्दा कम उमेरका किशोर-किशोरीहरूलाई सबै प्रमुख सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कडा कानुनी प्रस्ताव अघि बढाएको छ । टिक्टक, इन्स्टाग्राम, एक्स (ट्विटर) र फेसबुक जस्ता लोकप्रिय प्लेटफर्महरूले बालबालिकाको मानसिक स्वास्थ्यमा पारेको असर र अनलाइनमा देखिने हानिकारक सामग्रीलाई मध्यनजर गर्दै सरकारले यस्तो कठोर कदम चाल्ने निर्णय गरेको […]

स्पेन — स्पेनको एन्डालुसियास्थित एउटा सुन्दर पहाडी गाउँ ग्राजालेमा यतिबेला प्रकृतिको अकल्पनीय प्रकोपसँग जुधिरहेको छ । विगत केही दिनदेखि भइरहेको कीर्तिमानी वर्षाले यहाँको जनजीवन मात्र अस्तव्यस्त पारेको छैन, जमिनमुनिको अस्वभाविक पानीको चापका कारण सिङ्गो गाउँ नै खाली गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ । अन्डालुसियाको क्षेत्रीय सरकारले यस क्षेत्रमा भइरहेको निरन्तरको पराकम्पन र जमिनमुनिको पानीको सतहमा […]

माल्टा — माल्टाको मसिदा, बिर्किरकारा, गिरा र सान ग्वान क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण तथा व्यवसायीहरूले यस शनिबार पानी आपूर्तिमा हुने लामो अवरोधको सामना गर्नुपर्ने भएको छ । पानी सेवा निगमले एक सूचना जारी गर्दै यी क्षेत्रहरूमा १० घण्टासम्म पानीको धारा नआउने जानकारी गराएको हो । निगमका अनुसार वितरण सञ्जालमा अति आवश्यक पूर्वाधार मर्मत तथा स्तरोन्नतिको […]

पोल्याण्ड  — नेपाल तामाङ घेदुङ पोल्याण्डले मन्जुश्री संवत् २८६२ को पावन अवसरमा सोनाम ल्होछार विशेष शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । ‘ता ल्हो’ अर्थात् घोडा वर्षको स्वागत गर्दै संस्थाले पोल्याण्डबासी नेपालीहरूमाझ आपसी सद्भाव र खुसी साटासाट गर्न यो वृहत् कार्यक्रम गर्न लागेको हो । प्रवासमा रहेर पनि आफ्नो मौलिक कला, संस्कृति […]

पोर्चुगल — पोर्चुगलको नागरिक सुरक्षा विभाग (PROCIV) ले टेजो नदीको तटीय क्षेत्र र आसपासका बस्तीहरूमा बाढीको उच्च जोखिम रहेको भन्दै सर्वसाधारणका लागि विशेष चेतावनी जारी गरेको छ । लिस्बन महानगरीय क्षेत्र र टेजो नदीको बेसिनमा बसोबास गर्ने नागरिकहरूलाई मोबाइलमा ‘अलर्ट’ सन्देश पठाउँदै विभागले उच्च सतर्कता अपनाउन र सुरक्षाका उपायहरू अवलम्बन गर्न आग्रह गरेको हो । […]

पोर्चुगल — पोर्चुगलको कृषि तथा समुद्र मन्त्रालयले विनाशकारी ‘क्रिस्टिन’ आँधीबाट प्रभावित किसानहरूलाई ठूलो राहतको घोषणा गरेको छ । आँधीका कारण कृषि क्षेत्रमा पुगेको ठूलो क्षतिलाई मध्यनजर गर्दै, सरकारले उत्पादक क्षमता पुनर्स्थापना गर्ने उद्देश्यले ४० मिलियन युरो (करिब ४ करोड युरो) को विशेष सहयोग कार्यक्रम सार्वजनिक गरेको छ । यो पहलले प्राकृतिक प्रकोपको चपेटामा परेका कृषकहरूलाई […]

लिस्बन (पोर्चुगल) — तामाङ समुदायको महान् सांस्कृतिक पर्व सोनाम ल्होछार मनाउनका लागि नेपालका चर्चित गायक उर्गेन दोङ र लोकप्रिय तामाङ सेलो गायिका रमला पाख्रिन युरोपेली मुलुक पोर्चुगल आइपुग्नुभएको छ । नर्वेको सांगीतिक कार्यक्रम सकेर कलाकारद्वय आज बुधबार पोर्चुगल अवतरण गर्नुभएको हो । नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलको निमन्त्रणामा उहाँहरू यहाँ आयोजना हुन लागेको विशेष सांगीतिक […]

लिस्बन (पोर्चुगल) — पोर्चुगलमा रहेका आप्रवासीहरूको सेवालाई थप प्रभावकारी र छिटो बनाउने उद्देश्यले लिस्बनस्थित आन्जुस केन्द्रको एआईएमए कार्यालयले आफ्नो सेवा समय बढाउने निर्णय गरेको छ । निवास अनुमति पत्र वितरणको प्रक्रियालाई तीव्रता दिन अब यो कार्यालय शनिबारका दिन पनि सञ्चालनमा आउने भएको छ । विशेषगरी हुलाकबाट सम्बन्धित व्यक्तिको ठेगानामा पुग्न नसकी कार्यालयमै फिर्ता आएका कार्डहरू […]