Home Login

आयरल्याण्ड — स्थापना कालदेखि नै एक सक्रिय संस्था बागलुङ समाज आयरल्याण्डको तेस्रो अधिवेशन सम्पन्न भएको छ। बाग्लुङ बासीहरू आयरल्याण्डमा आइ बसोबास गर्नेहरूलाई दुःख अनि दुःखमा एकसाथ भएर अगाडि बढ्नको लागि स्थापना भएको बागलुङ समाजको तेस्रो अधिवेशनबाट अध्यक्षमा रामकृष्ण सापकोटा निर्वाचित भएका हुन्। रामकृष्ण सापकोटा अध्यक्ष रहेको नयाँ निर्वाचित कार्यसमितिहरूमा उपाध्यक्षमा टेक पुन, महासचिवमा कृष्ण सापकोटा, […]

युरोप — चीन-नेपाल सीमानालाई केन्द्रविन्दु बनाएर मंगलबार बिहान ठूलो भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ६:५० बजे चीनको तिब्बतको दिंगे कान्टीमा ७ म्याग्निच्युडको केन्द्रबिन्दु भएर भूकम्प गएको हो। सिगात्सेबाट ३५ किलोमिटर टाढाको क्षेत्रमा केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो । भूकप्पको धक्का चीन,नेपाल, बंगालादेश, भारत र भुटानमा पनि महसुस भएको अन्तर्राष्टिय सञ्चार […]

आज जनवरी ६, २०२५ सोमबार । आज दिनभर युरोप लगायत विश्वमा भएका मुख्यमुख्य घटनाक्रम सहित युरोपाटीको रात्रिकालीन प्रस्तुती ‘युरोपाटीको युरोप ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ – आन्द्रे भेन्टुराले राष्ट्रपतिको लागि उम्मेदवारी दिने — प्रतिपक्षको दोस्रो ठूलो दल सेगा पार्टीका अध्यक्ष आन्द्रे भेन्टुराले गणतन्त्रको राष्ट्रपतिको लागि उम्मेदवार दिने भएका छन्। शनिबार दिउँसो पार्टीका जनप्रतिनिधिहरु लाई पत्र […]

अशिम लोप्चन तामाङ । माल्टा— मगर समाज माल्टाको दोस्रो अधिवेशन सांग्रिला रेष्टुरेन्ट एण्ड बारमा आइतवार सम्पन्न भएको छ। आइतवार सम्पन्न दोस्रो अधिवेशनबाट सन्तु थापा मगरको अध्यक्षतामा १५ सदस्यिय नयॅा कार्यसमिति चयन भएको छ। स्थापना कालदेखि नै माल्टामा सक्रिय संस्था मगर समाज माल्टाले माल्टामा रहेका विभिन्न कामहरूमा हातेमालो गर्दै आइरहेको छ। आइतबार सम्पन्न दोस्रो अधिवेशनबाट अध्यक्षमा […]

जसमान् दर्नाल जिवन । जर्मनी — तमु समाज क्रोएसियाले तमु (गुरुङ) जातिको मौलिक राष्ट्रिय पर्व तमु ल्होसारको अवसरलाई मध्यनजर गर्दै शुभकामना आदानप्रदान कार्यक्रम आइतवार सम्पन्न भएको छ। आइतबार क्रोएसियाको राजधानी स्थित जाग्रीबको एक हलमा आयोजना गरिएको कार्यक्रमको सभपतित्व तमु समाज क्रोएसियाका अग्रज समेत रहेका क्रोएसियाका सफल ब्याबसायी कमलमान गुरुङले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथी गैर […]

काठमाडौं —  काठमाडौं जेसिजको वर्ष २०२५ को नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। शनिबार कुण्डलिनी दरबार ब्याङ्क्वेटमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल किशोर साह सुढीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । काठमाडौं जेसिजको सन् २०२४ को कार्यकारिणी समितिले सन् २०२५ का लागि नयाँ कार्यकारिणी समितिलाई पदस्थापन गर्दै शाखालाई […]

युरोपाटी संवाददाता। पोर्चुगल— प्रतिपक्षको दोस्रो ठूलो दल सेगा पार्टीका अध्यक्ष आन्द्रे भेन्टुराले गणतन्त्रको राष्ट्रपतिको लागि उम्मेदवार दिने भएका छन्। शनिबार दिउँसो पार्टीका जनप्रतिनिधिहरुलाई पत्र मार्फत जानकारी गराउँदै उनले फागुनको अन्तिममा उम्मेदवारीको औपचारिक घोषणा गर्ने भएका हुन्। जनवरी २०२६ मा पोर्चुगलमा राष्ट्रपतिको चुनाव हुने तयारी भइरहेको छ। यो चुनावले राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाको उत्तराधिकारी चयन […]

युरोपाटी संवाददाता —  नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी यू–१९ महिला विश्वकप २०२५ का लागि नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ। नेपाली टोलीको कप्तानी पूजा महतोले गर्दैछिन् भने उपाकप्तानमा सोनी पाख्रिन छिन्।  यस्तै सना प्रवीण, ज्योत्स्निका मरासिनी, कुसुम गोदार, अलिशाकुमारी यादव, सावित्री धामी, तिर्सना विक, किरण कुँवर, रिया शर्मा,  रचना चौधरी, सीमाना केसी, स्नेहा महरा, […]

आज जनवरी ४, २०२५ शनिबार । आज दिनभर युरोप लगायत विश्वमा भएका मुख्यमुख्य घटनाक्रम सहित युरोपाटीको रात्रिकालीन प्रस्तुती ‘युरोपाटीको युरोप ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ – पोर्चुगलमा काम गर्न सामाजिक सुरक्षा पहिचान नम्बर आवश्यक नपर्ने — सामाजिक सुरक्षा पहिचान नम्बर नम्बर नभए पनि पोर्चुगल पुगेका आप्रवासीहरूले काम गर्न पाउने भएका छन् अर्थात् कम्पनीका मालिकले कामदारलाई […]

माडेइरा—  एरोपोर्टोस डे पोर्चुगल वेबसाइटका अनुसार, आज शनिबार जनवरी ४ तारिख माडेइरा अन्तर्राष्ट्रिय क्रिस्टियानो रोनाल्डो विमानस्थलमा पाँच उडानहरू आगमन र प्रस्थान दुबै  रद्द भएको छ । ट्रान्साभिया फ्रान्स उडान (TO 7840), ९:२५ को लागि निर्धारित, नान्टेसबाट आउँदैछ र १०:०५ मा यसको प्रस्थान रद्द भएको छ। इजीजेट (EJU5333), बेलुका ३ बजे, बर्लिनबाट आइपुग्ने र ३:३० बजे […]