Home Login

“The decree approving the Agreement between the Portuguese Republic and the United Kingdom of Great Britain and Northern Ireland on mutual recognition for the purposes of driving and exchanging driving licenses has been signed”, says a statement released after the meeting of the executive. With this agreement, driving licenses issued by issuing entities in both […]

माल्टा । नेपालमा क्रीकेट खेलिरहेका प्रतिभावान युवा खेलाडी सुरज दराई नेपालमा आफ्नो भविष्य सुरक्षीत नदेखेर वैदेशिक रोजगार सिलसिलामा माल्टामा आएका भिए । उनी आफ्नो खेल क्षेत्रलाई निरन्तरता दिदा सुरज माल्टाको राष्ट्रिय टिममा छनोट भएका छन् ।

स्याङजा । भलिबल खेलाडी सन्तोष थापाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।  एपिएफ क्लबबाट भलिबल खेल्दै आएका थापा स्याङजा चापाकोट २ धुर्कोटमा भलिबल खेलेर फर्किने क्रममा मोटरसाइकल दुर्घटना भएको हो ।  २२ वर्षका उनको चापाको ८ दुर्दाङमा मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ । 

संचारकर्मी युरोपाटीका सम्पादक पुस्तक रेग्मीको स-परिवार धादिङ । नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ । तिहारको […]

पछिल्लो समय सांगितिक बजारमा नेपाली संगितको चर्चा परिचर्चा निकै नै  रहेको छ ।प्राय समस्त गीत सबै दर्शक स्रोताको नजरमा लोकप्रिय बन्दै गएका छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक स्रोतामा पठाएका र कयौले  माया पाएका छन् । यस बिचमा डार्वीन लुङ्गेलीको शब्द, संगीत र स्वर रहेको गीत  ‘हावामा हरायौं कि’ सार्वजनिक भएको […]

लामो समयदेखि यूरोपलाई कर्मथलो बनाएर नेपाली गीत संगीतलाई निरन्तरता दिइरहेका गायक तुलसी सिवाकोटीको चौतारी इभेन्ट्स फिनल्यान्डको सहकार्यमा ‘चटपटेको ठेला’ सार्वजनिक भएको छ । नेपाली संगीत बजारमा एउटा अलग पहिचान बनाएका गायक हुन् तुलसी सिवाकोटी बिगत १२ बर्ष देखि यूरोपमा बसोबास गर्दै आएका सिवाकोटी यूरोप लगायत विदेशको नेपाली संगीतमा एउटा चिरपरिचित नाम हो प्राय बिदेशमा हुने […]

धादिङमा भूकम्पको धक्का महसुस गरिएको छ । शनिबार राति ११ बजेर २३ मिनेटमा ३.५ म्याग्निच्युडको भूकम्पको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सो भूकम्पको केन्द्रविन्दु धादिङको खरी आसपास थियो । यसअघि खरी आसपास भएर गत कार्तिक ५ गते ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट घरहरूमा क्षति […]

फिल्म — दिमाग खराब : नारायण पराजुली लेख्नु हुन्छ । दिमाग खराब सामाजिक , अलि बढी राजनितीक बिषय बोकेको फिल्म हो , यति त फिल्म हेर्नु अघि बुझ्नै पर्छ । अब TV खोल्यो राजनिती , फेसबुक खोल्यो राजनितीकै कुरा , चिया पसल गयो त्यता पनि कुरो राजनितीकै छ , फिल्ममा पनि के राजनिती हेर्नू यार […]

पोर्चुगल । नेपालीहरुको दोश्रो महान् पर्व दिपावलीको अवसरमा Nepalese Women Association ln Portugal (नेप्लिज वोमन एशोसिएसन इन पोर्चुगलले ) आगामी १३ तारिख सोमबारको दिन देउसीभैलो घरदैलो कार्यक्रमको आयोजना गरेको छ । केही दिन अगाडि देशमा विनासकारी भूकम्पबाट प्रभावित भुकम्प पीडितहरुलाई सहयोग गर्ने साथै संस्थाको कोष मजबुत बनाई देश तथा बिदेशमा भैपरी आउने समस्याहरूमा सहयोगी बन्ने […]

काठमाडौँ । वरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा ओममूर्ति अनिलले विश्व रेकर्ड कायम गरेका छन्। विश्व मुटु दिवसको अवसर पारेर डा ओममूर्तिले गत असोज १२ गते शुक्रबार आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथाम सम्बन्धी जनचेतनामूलक लाइभ प्रस्तुतिबाट विश्व रेकर्ड कायम गरेका हुन्। फेसबुक लाइभमा ‘कार्डियोभा स्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक’ (Most viewers for a […]