Home Login

पोर्चुगल — स्थापनाकालदेखि नै युरोपेली मुलुक पोर्चुगलमा एक सक्रिय संस्था मगर संघ पोर्चुगलद्वारा मगर जातिहरूको महान पर्व माघे सकरातीको अवसरमा यही आउँदो जनवरी १९ तारिख माघे संक्रान्ति विशेष विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ। आयोजक मगर संघ पोर्चुगलद्वारा आयोजित उक्त कार्यक्रममा पोर्चुगलमा रहेका स्थानीय कलाकारहरूको समेत प्रस्तुति रहने भएको छ। रोजगार र अध्ययनको सिलसिलामा पोर्चुगल […]

लाक्पा तेन्जी शेर्पा । रोमानिया — युरोपियन मुलुक रोमानियामा काग्यु बुद्धिस्ट एसोसिएसन स्थापना, विभिन्न समुदायका प्रतिनिधिहरूसँग छलफल सम्पन्न भएको छ। रोमानियाको राजधानी बुखारेस्टमा काग्यु बुद्धिस्ट एसोसिएसनको स्थापना भएको छ। यस एसोसिएसनले रोमानियामा रहेका नेपाली समुदायसँग सहकार्य गर्दै बौद्ध धर्म, संस्कृति, र मानवीय एकता प्रवर्द्धन गर्ने उद्देश्यले कार्य गर्ने बताइएको छ। एसोसिएसनद्वारा आइतवार आयोजना गरिएको विशेष छलफल […]

काठमाडौँ — विश्वसम्पदा सूचीमा सूचीकृत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई न्यूयोर्क टाइम्सले सन् २०२५ का ५२ गन्तव्यमध्ये नवौँ स्थानमा राखेको छ। हालै सार्वजनिक यस कार्यले लुम्बिनीलाई विश्वभर प्रचारप्रसार गरी बाह्य एवं आन्तरिक पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ। कोषका सदस्य सचिव सानुराजा शाक्य न्यूयोर्क टाइम्सले लुम्बिनीलाई नवौँ गन्तव्य सूचीमा राख्नु देशकै लागि ठूलो […]

पोर्चुगल— राष्ट्रिय एकता तथा श्री ५ बडामहाराज धिराज पृथ्वीनारायण शाह को ३०३ औं जन्मजयन्ती को अवसरमा पोर्चुगल स्थित दर्शन नेपाल रेस्टुरेन्टको सभाहलमा  ठकुरी समाज पोर्चुगल र सहृदयता अन्तरास्ट्रिय पोर्चुगलको संयुक्त आयोजनामा बृहत् कार्यक्रम सम्पन्न भएको छ । ठकुरी समाज पोर्चुगल का अध्यक्ष सज्जन हमाल को अध्यक्षतामा  सन्चालित कार्यक्रममा ठकुरी समाजका सल्लाहकार एकिन्द्र हमाल , रमेश […]

अयरल्यण्ड —  युरोपको अयरल्यण्डमा तामाङ परिवार अयरल्यण्डद्वारा सोनम ल्होछारलाई मध्यनजर गर्दै ल्होछार साँझ २०२५ को आयोजना हुने भएको छ। तमाङ परिवार अयरल्यण्डको पहिलो प्रस्तुती तथा गैरआवासीय संघ आयरल्यण्डको सहकार्यमा अयोजना हुन गईरहेको ल्होछार साँझ २०२५ को लागि लोकप्रिय गायक इन्डियन आइडल सिजन ३ का बिजेता तथा नेपाली चलचित्र क्षेत्रका नायक प्रसन्त तमाङको साथमा पहिलो पटक […]

नर्वे — मगर समुदायको मौलिक तथा सांस्कृतिक राष्ट्रीय पर्ब माघे सक्रान्ति मगर संघ नर्वेद्वारा यही आउदो जनवरी १९ आईतवारको दिन नर्वेको राजधानी ओस्लो शहरमा मनाउने भएको छ। स्थापनाकालदेखि नै एक सक्रिय संस्था मगर संघ नर्वेको आयोजनामा हुन गइरहेको उक्त कार्यक्रममा नर्वेमा बसोबास गर्नुहुने मगर तथा गैर मगरहरुलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाइदिनको लागि आयोजकले […]

माल्टा — रोजगारीको सिलसिलामा युरोपेली मुलुक माल्टा आएकी एक नेपाली चेलीले सडक दुर्घटनामा परि ज्यान गुमाएकी छिन्। नेपालमा महोत्तरी जिल्ला बर्दिबास नगरपालिका–३ घर भएका २५ वर्षीया गौरीकुमारी बरालको उपचारको क्रममा माल्टामा मृत्यु भएको एनआरएनए माल्टाले बताएको छ। सन् २०२२ डिसेम्बरमा माल्टा आएकी बरालको जनवरी ५ मा सडक दुर्घटनाबाट गम्भीर घाइते भएकी र उनी उपचारत रहेको […]

पोर्चुगल —  नेपाली चलचित्र क्षेत्रमा एकपछि अर्को सफलता मिलिरहेको अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको चलचित्र कार्साङ पोर्चुगलको राजधानी लिस्बनमा पनि प्रदर्शन हुने भएको छ। नेपलमा पौष २६ शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रमा अभिनेता दयाहाङ राई लगायत जितु नेपाल, सिर्जना निङलेखु, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, सुरवीर पण्डितको अभिनय रहेको छ। विगत लामो समयदेखि नेपाली […]

रासस — गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले अब दश वर्ष नेपाल बस्दा निःशुल्क भिसा पाउने भएका छन् । सरकारले गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले दश वर्ष नेपाल बस्दा निःशुल्क भिसा पाउने गरी कानुन संशोधनको तयारी गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गैरआवासी नेपालीहरूलाई लगानी सहजताका लागि आवश्यक कानुन संशोधन गर्न अध्यादेश ल्याउने निर्णय […]

चीन— सन् २०२५ मा चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सव हो। छिमेकी राष्ट्र रणनीतिक सहयोगी साझेदारको रूपमा चीन र नेपालले विगतका वर्षहरूमा विभिन्न क्षेत्रहरूमा बढ्दो सहयोग र गहिरो सम्बन्ध देखेका छन्। डिसेम्बर २०२४ मा, चीन र नेपालले दुई देशहरू बीचको पारस्परिक राजनीतिक विश्वासलाई सुदृढ गर्दै, बेल्ट एण्ड रोड सहयोगलाई प्रवर्द्धन गर्न […]