Home Login

लिस्बन । नेपाली चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ अब पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन हुने भएको छ । नेप्स इन्टरटेन्मेन्टले पोर्चुगलमा चलचित्र प्रदर्शन गर्ने लागेको हो । नोभेम्बरबाट पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन हुने छ । नोभेम्बर५ ,६ ,७ र ८ गते प्रदर्शन हुने छ । नोभेम्बर ५ ,६ ,७ बेलुकीको शो हुने छ भने […]

काठमाडौं। गैरआवासीय नेपाली संघको आगामी कार्यकाल २०२३–२५ का लागि उपाध्यक्षमा अष्ट्रेलियाबाट गणेश केसीले उम्मेदवारी  गरेका छन्। विश्वभरि छरिएर रहेका गैरआवासीय नेपालीहरुको हक, हित र अधिकारका लागि  गैरआवासीय नेपाली संघ को ११औंमहाधिवेशनमा हुन गैरहेको निर्वाचनमा अष्ट्रेलियाबाट गणेश केसीले उम्मेदवारी दर्ता गराएका छन । विश्वभरि छरिएर रहेको गैरआवासीय नेपाली अग्रज तथा  प्रतिनिधिहरुलाई उपाध्यक्षमा उम्मेदवारी दिएको लगतै केसीले आफूलाई […]

पोर्चुगल । गत आइतबार पोर्चुगलको राजधानी लिस्बनमा भएको भिजन स्पोर्टस क्बलद्वारा आयोजित युरोस्तरीय खुला भलिवल प्रतियोगिताको खेलमा गल्कोटले म्याग्दी समाज (मोना) लाई २–१ को सेटमा पराजित गर्दै गल्कोटले उपाधि जितेको छ । ८ टोली सम्मिलित प्रतियोगितामा ४–४ टोलि सम्मिलित समूहबाट आ-आफ्नो समूहमा विजेता बनेका मोना र गल्कोट फाईनलमा प्रवेश गरेका थिए । फाइनल खेलको पहिलो […]

गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आज १७ अक्टोबरमा सुरु हुने निर्वाचनका लागि अध्यक्षमा ४ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा बद्री केसी, महेश श्रेष्ठ, रविना थापा र राजेन्द्रकुमार शर्माको उम्मेदवारी परेको हो । असोज २५ देखि सुरु भएको मनोनयन दर्ताको म्याद हिजो दिउँसो १ बजेसम्मका लागि तोकिएको थियो । एनआरएनएमा अध्यक्ष, एक महिला र […]

काठमाण्डौ । आज देखि काठमाण्डौमा शुरु हुने गैर आवासीय नेपाली संघ NRNA ICC को महाधिवेशनका लागि अध्यक्ष पदमा रविना थापाले उम्मेदवारी दर्ता गरेकी छिन् । अध्यक्षका अर्का दावेदार वर्तमान कार्यसमितिका उपमहासचिव विनय अधिकारीले उनलाई समर्थन गरि प्रस्तावक नै वसेर सहयोग गर्नुभएको छ। अर्का प्रस्तावक विष्णु वानिया (जापान) तथा समर्थक गगन गुरुङ र सुरेश कोइरालाले पनि […]

गैर आवासीय नेपाली संघ (एनआरएनए)को ११ औं महाधिवेशनमा विभिन्न योजना र नारासहित पेसाले वैज्ञानिक रहेका डा. चिरञ्जीवी खड्काले युरोप संयोजकमा उम्मेदवारी घोषणा गरेका छन् । केही वर्षयता युरोपको चेक रिपब्लिकमा बसोबास गर्ने डा खड्काले पोर्चुगल, डेनमार्क, फ्रान्स, जर्मनी लगायतका देशबाट एनआरएनए प्रतिनिधि (डेलिगेट्स) भएर मतदान गर्न आइपुगेका मतदाताहरू सँगको छलफल पश्चात उम्मेदवारी दिएका हुन् । […]

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल २०२३–२५ का लागि उपाध्यक्ष पदमा गणेश केसीले उम्मेदवारी दर्ता गराएका छन । उम्मेदवारी दर्ता पछि सञ्चारकर्मीसँग कुरा गर्दै केसीले एनआरएनएको संरचनालाई अझ बलियो बनाउन र विदेशमा सिकेको ज्ञान, सिप र अनुभवलाई समेटेर नेपालमा प्राविधिक शिक्षामा जोड दिदैं सातै प्रदेशमा प्राविधिक शिक्षालय स्थापना गर्ने प्रतिबद्धता जनाए । […]

बडा दसैँको पहिलो दिन आज घरका पूजा कोठा र दसैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत […]

साइप्रस । ५ नोभेम्बर २०२३ आइतबारका दिन साइप्रसको लिमासोल शहर RIO CINEMA HALL LIMASSOL मा ‘घरजम‘ चलचित्र प्रदर्शन हुने भएको छ । उपेन्द्र सुब्बाको कथा, पटकथा र सम्बाद नेपाली मौलिक र अर्गानिक चलचित्र घरजम को मुख्य निर्देशक मौसम इम्बुङ, मुख्य सहायक निर्देशक रबि सेर्मा, कोरियोग्राफी दिनेश माङ्मु, छांयाकन युवराज राई ले निर्भाह गर्नु भएको हो […]

पोर्चुगल । पोर्चुगल २०२४ को युरोकपमा छनौट भएको छ । युरोकप छनौट अन्तर्गत पोर्चुगलले स्लोभाकियालाई पराजित गरेसँगै पोर्चुगल २०२४ मा जर्मनीमा हुने युरोकपका लागि छनौट भएको हो । समुह जे अन्तर्गतको गएराती सम्पन्न खेलमा पोर्चुगलले स्लोभाकियालाई ३–२ गोल अन्तरले पराजित गरेको हो । पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका थिए भने गोन्कालो रामोसले एक […]