Home Login

अशिम लोप्चन तामाङ । वैदेशिक रोजगारीको सिलसिलामा क्रोएसिया पुगेका एक नेपालीले आ।त्मा¥ह।त्या गरेका छन् । करिब ३ बर्ष पहिला क्रोएसिया पुगेका काभ्रेका एक जनाले झुन्डिएर आ¥त्मह¥त्या गरेको हो । काभ्रेको महाभारत गाउँपालिका वडा नं. १ धाप स्थायी घरका पदम गोले मंगलबार त्यहाँको स्थानीय समय अनुसार बिहान ११ बजे झुन्डिएको अबस्थामा मृत फेला परेका हुन्। कन्स्ट्रक्शन […]

बागलुड समाज बेल्जियमको आयोजनामा १७ नोभेम्वर २०२४ का दिन लुभेनमा आफनो कार्यकाल पूरा गरी स्वदेश फर्कन लाग्नु भएका बेल्जियमका लागि नेपाली राजदूत महामहिम गेहेन्द्र राजभण्डारीको विदाई कार्यक्रम सम्पन्न भयो । त्यसैगरी यूरोप भ्रमणमा रहनु भएका बागलुड. नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठको स्वागत तथा सम्मानमा एक कार्यक्रम समेत सम्पन्न भयो । बेल्जियम स्थित वैचारिक तथा सामाजिक […]

पोर्चुगल — नेपाल प्रेस युनियन युरोपको गत १४ जुलाईमा सम्पन्न भएको प्रथम अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पदस्थापन तथा प्रमाणपत्र वितरण कार्यक्रम आइतवार (जुम मार्फत्) सम्पन्न भएको छ। नेपाल प्रेस युनियन युरोपका संस्थापक संयोजक सञ्जयभक्त कँडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य नेपाल प्रेस युनियन युरोपका संस्थापक सबिना श्रेष्ठले दिएकी थिइन् भने कार्यक्रममा उपस्थित भएका अतिथिहरूले […]

एलिया लिम्बु । साइप्रस — किरात याक्थुङ चुम्लुङ साइप्रसको आयोजनामा येले तङ्बे ५०८४ चासोक तङ्नामको शुभ अवसरमा  शुभकामना आदनप्रदान तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ। साइप्रसको दोस्रो सुन्दर शहर लिमासोल स्थित मोलोस पार्क नजिकै रहेको ब्रीटानिया म्युजिक हलमा डिसेम्बर १५ तारिख आइतबार उक्त कार्यक्रम हुने उक्त संस्थाका सचिव रेश्मा लिम्बुले बताइन्। उक्त कार्यक्रमको लागि युकेमा […]

पोर्चुगल — नेसन्स कप फुटबलमा पोर्चुगल क्वार्टर फाइलनमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा पोल्याण्डलाई ५–१ गोलले हराउँदै पोर्चुगल क्वार्टर फाइलनमा पुगेको हो । पोर्चुगलका लागि क्रिस्टियाने रोनाल्डोले दुई तथा राफेल लिइयो, ब्रुनो फर्नान्डेज र पेड्रो नेटोले एक–एक गोल गरेका थिए । पोल्याण्डका डोमिनिक मार्कजुकले एक गोल फर्काएका थिए । पहिलो हाफ गोलरहित […]

माल्टा — निकै लामो समयदेखि रोकिएको काम युरोपेली मुलुक माल्टामा आउँदो नोभेम्बर ३० देखि राहदानी नवीकरणको लागि घुम्ती टोली आउने भएको छ। उक्त घुम्ती टोलीलाई राहदानी विभाग नेपाल र म्याड्रिड दूतावास नेपालले संयोजन गरेको छ भने एनआरएनए माल्टाले सहकार्य गरेको छ। उक्त राहदानी नवीकरण गर्नको लागि अनलाइन फाराम भर्नको लागि एनआरएनए माल्टाले अनुरोध समेत गरेको […]

काठमाडौं — सोफा हब काठमाडौले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै उत्सवको बहार हरेकलाई उपहार धमाकेदार अफर योजनाको विजेताहरुको घोषणा भएको छ । सोही योजना अन्तर्गत लक्की ड्र मार्फत कम्पनीले बिहीबार एक कार्यक्रम समेत आयोजना गरी आधिकारिक फेसबुक पेज मार्फत  प्रत्यक्ष प्रसारण गरि ३ जनालाई युरोप (बाकु) टुर प्याकेज पुरस्कार विजेताको घोषणा गरेको हो। […]

पोर्चुगल — नाम लिँदै मुख रसाउने मःम,चाउमिन,मुस्ताङको आलु जस्ता थुप्रै नेपाली परिकार अहिले नेपालमा मात्र होइन पोर्चुगलबासी बीच पनि प्यारो छ । पोर्चुगलको राजधानी लिस्बनको मार्तीमुनिजमा रहेको रेस्टुरेन्ट दियालोको स्वाद नेपालीहरुले मात्र होइन पोर्चुगलका नागरिकहरुले समेत चाखि सकेका छन् । रेस्टुरेन्ट पोर्चुगलमा मात्र नभएर युरोपमै नेपाली परिकारलाई विशेष बनाउँदै ल्याइरहेको छ। नेपाली समुदायको गर्व बनेको […]

(शैक्षिक चलचित्र कार्तिक ३० गते कालोपाटी सिडि नेपाल युटुब च्यानल मार्फत सार्वजनिक गरिने) काठमाण्डौं — आवाज आर्र्ट क्रिएशन प्रा.लिले निर्माण  गरेको शैक्षिक चलचित्र कालोपाटी निर्माण गरिएको सात बर्ष पछि युटुब मार्फत सार्वजनिक गरिने भएको छ । उक्त शैक्षिक कथानक चलचित्र कालोपाटि कार्तिक ३० गते शुक्रबार सिडि नेपाल युटुब च्यानलबाट बजारमा आउने निर्माण पक्षले जनाएको हो […]

धादिङ —  स्वर्गीय मनोज श्रेष्ठ स्मृति कप २०८१ धादिङ जिल्ला अन्तरपालिका महिला,पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। धादिङ जिल्लाका उत्कृष्ट भलिबल खेलाडी मनोज श्रेष्ठको करिब एक वर्ष पहिले निधन भएको थियो। उनकै सम्झनाका लागि उक्त खेलको आयोजना गरेको धादिङ जिल्ला भलिबल संघले बताएको छ। उक्त खेलमा पुरुषतर्फ प्रथम पुरस्कार नगद एक लाख एघार हजार एक […]