Home Login

पोर्चुगल — अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले सनातन धर्मावलम्बीहरूको महान् पर्व तिहार अन्तर्गतको भाइटीकाका लागि विश्वका विभिन्न देशहरूमा शुभ साइत (शुभ समय) सार्वजनिक गरेको छ । समितिको हालैको बैठकले तिथिमान, नक्षत्र र स्थानअनुसारका खगोलीय गणनाका आधारमा विश्वभरिका प्रमुख शहरहरूमा भाइटीका लगाउने उपयुक्त समय निर्धारण गरेको हो । नेपालको लागि शुभ साइत समितिका अनुसार, नेपालमा भाइटीका २०८२ […]

पोर्चुगल — युरोपेली संघको नयाँ प्रवेश/निकास प्रणाली (EES) लागू भएसँगै लिस्बन विमानस्थलको सीमा नियन्त्रणमा देखिएको तनावपूर्ण अवस्थामा सुधार आएको छ । आइतबारदेखि सञ्चालनमा आएको नयाँ प्रणालीको सुरुवाती दिनहरूमा शेन्जेन क्षेत्र बाहिरबाट आउने यात्रुहरूले ९० मिनेटभन्दा बढी समयसम्म लामो लाइनमा पर्खनुपरेको थियो, तर बुधबार (१५ अक्टोबर) सम्ममा स्थिति धेरै हदसम्म शान्त बनेको विमानस्थल सञ्चालकले जनाएको छ […]

पोर्चुगल — पोर्चुगलको एकीकरण, माइग्रेसन र शरणार्थी एजेन्सी (एआईएमए) द्वारा जारी गरिएको पछिल्लो तथ्याङ्कले देशको आप्रवासन नीतिमा आएको महत्त्वपूर्ण परिवर्तनलाई उजागर गरेको छ । सन् २०२५ को पहिलो छ महिनामा मात्रै ९ हजार भन्दा बढी विदेशी नागरिकहरूलाई पोर्चुगल छोड्न सूचित गरिएको छ, जसले आप्रवासन व्यवस्थापनमा सरकारको बदलिँदो र कडा रणनीतितर्फ सङ्केत गर्दछ । एआईएमए द्वारा […]

पोर्चुगल (लिस्बन) — पोर्चुगलको लिस्बनमा अवस्थित नेपाली दूतावासले नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अवसरमा तीन दिन दूतावास बन्द रहने सम्बन्धी एक महत्त्वपूर्ण सूचना प्रकाशित गरेको छ । वि.सं. २०८२ को दीपावली, म्ह:पूजा, नेपाल संवत् ११४६ तथा छठ पर्वको उपलक्ष्यमा उक्त बिदा दिइएको हो । दूतावासले जारी गरेको सूचनामा पोर्चुगलमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा […]

अमेरिकी पासपोर्ट विश्वका सबैभन्दा शक्तिशाली पासपोर्टहरूको शीर्ष १० सूचीबाट बाहिरिएको छ । हेनले पासपोर्ट इन्डेक्स २०२५ अनुसार अमेरिकी पासपोर्ट १२औँ स्थानमा पुगेको छ । पासपोर्ट इन्डेक्सले २० वर्षमा यस्तो पहिलोपटक भएको उल्लेख गरेको छ । अमेरिकी पासपोर्टवाहक नागरिक २२७ मध्ये १८० देशमा भिसा बिना प्रवेश गर्न सक्छ । सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली बनेको छ भने […]

बेलायत — बेलायत सरकारले आप्रवासन नियन्त्रणलाई कडा बनाउँदै विदेशीहरूका लागि भिसा नियमहरूलाई थप कठोर बनाउने घोषणा गरेको छ ।  सदनमा प्रस्तुत गरिएका नयाँ नियमहरूअनुसार अब ‘स्किल्ड वर्क भिसा’का लागि आवेदन दिनेहरूले ए–लेभल (कक्षा १२) बराबरको अंग्रेजी (बी–२ स्तर)बोल्ने, पढ्ने, लेख्ने र बुझ्ने क्षमता प्रमाणित गर्नुपर्नेछ । यो ‘सिक्योर इंग्लिस ल्यांग्वेज टेस्ट’ २०२६ जनवरी ८ बाट […]

जर्मनी — सरकारले विभिन्न देशका राजदूत फिर्ता गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ११ देशका राजदूत फिर्ता  गर्ने निर्णय गरेको हो । उनीहरुलाई २०८२ कात्तिक २० गतेभित्र नेपाल फर्कन निर्देशन दिइएको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए । फिर्ता हुने राजदूतहरुमा चीनका लागि कृष्णप्रसाद ओली, जर्मनी शैल रुपाखेती, इजरायल […]

जसमान दर्नाल जिवन । क्रोएसिया — पछिल्लो समय नेपाली युवाहरूका लागि युरोप प्रवेश गर्ने प्रमुख ‘ट्रान्जिट पोइन्ट’ बनेको क्रोएसियामा रहेका करिब ३० हजार नेपाली यतिबेला गम्भीर संकटमा परेका छन् । आफ्नो राहदानी (पासपोर्ट) को म्याद सकिए पनि समयमै नवीकरण गर्न नपाउँदा उनीहरूको कानुनी अस्तित्व नै खतरामा परेको हो । नेपाल सरकारको प्रतिनिधि संस्थाका रूपमा रहेको […]

पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलमा नेपाली समुदायको खेलकुदप्रतिको उत्साहलाई निरन्तरता दिँदै ‘दोस्रो साओ टियोटोनियो गोल्ड कप २०२५’ खुला ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । नेपाली क्लब साओ टियोटोनियोको आयोजनामा हुन लागेको यो प्रतियोगिताले पोर्चुगलमा रहेका नेपालीहरूलाई फुटबलको माध्यमबाट एकताबद्ध गर्ने लक्ष्य राखेको छ । “एकताको लागि फुटबल, फुटबलद्वारा एकताबद्ध” भन्ने मूल […]

काठमाडौँ — एशियाबाट फिफा विश्वकप फुटबलमा छनौट हुने ८ देशको टुंगो लागेको छ । गएराती सम्पन्न खेलमा कतार र साउदी अरेबिया छनौट भएसँगै एशियाबाट छनौट हुने ८ देशको टुंगो लागेको हो । एशियाबाट यस पटक दुई देशले पहिलो पटक विश्वकप खेल्ने भएका छन् । जसमा जोर्डन र उज्बेकिस्तान रहेका छन् । त्यस्तै अस्ट्रेलिया, इरान, जापान, […]