तिलोचन गौतम । मलेसिया — मलेसियामा न्यूनतम ज्याला र उचित बासस्थान नपाएको उजुरी गर्ने ११ नेपाली कामदारले न्याय पाएका छन् । मलेसियाको श्रम विभागले गत वर्ष आफ्ना कामदारहरूको कल्याण र आधारभूत आवश्यकताहरूको सुरक्षा गर्न असफल भएका ६ सय ३७ रोजगारदाता कम्पनीलाई लगभग ४० लाख रिंगेट क्षतिपूर्ति तिराएको हो । मलेसियाले देशभर एकैसाथ गरेको अपरेसनमा सेक्युरिटी […]


