Home Login

काठमाडौं — कुनै बेला झापाको सानो घुम्ती पसलमा चटपटे बनाउँदै गीत गाएर आफ्नो प्रतिभा सुनाउने सानी किशोरी, आज नेपाली सांगीतिक आकाशकी चम्किलो तारा बनेकी छिन् । उनी हुन्, गायिका रचना रिमाल । हाल उनी युरोपका विभिन्न देशमा आफ्नो सुमधुर स्वरले हजारौं नेपालीको मन जितिरहेकी छिन् । हरितालिका तीजको अवसरमा आयोजित सांगीतिक कार्यक्रमका लागि युरोप पुगेकी […]

पोर्चुगल (लिस्बन) — नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा, नेप्लिज वोमन एसोशियसन पोर्चुगलले आयोजना गरेको “तीज विशेष कार्यक्रम” यहाँस्थित मार्तिम मुनिज पार्कमा भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित लोक तथा दोहोरी गायक शिरीष देवकोटाको प्रस्तुतिमा दर्शकहरूले भरपुर मनोरञ्जन लिएका थिए । आइतबार आयोजित उक्त कार्यक्रममा पोर्चुगलमा रहेका नेपाली महिला तथा […]

म्यानचेस्टर — गायक, संगीतकार तथा नेपाल आईडलका लोकप्रिय जज कालीप्रसाद बास्कोटाले दशैं- तिहार लक्षित युके टुर गर्ने भएका छन् । ८८४८ भाईभ्सले गर्न लागेको युके टुरको पहिलो कार्यक्रम म्यानचेस्टरमा हुनेछ । अक्टोबर १२ आइतबार म्यानचेस्टरमा पहिलो पटक नेपालकै झल्को दिने गरि दशैं र तिहार कार्यक्रम राखिएको आयोजक ८८४८ भाइभ्सका प्रवन्ध निर्देशक मनोज बजगाईले जानकारी दिए […]

काठमाडौँ । पछिल्लो समय विश्वमा आर्थिक अवसर, राजनीतिक स्थिरता र राम्रो जीवनस्तरको खोजीमा आफ्नो देश छाडेर अन्य देशमा बसाइँ सर्नेहरूको संख्या निरन्तर बढिरहेको छ । संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाहरूले सार्वजनिक गरेका सन् २०२४ तथा २०२५ का प्रारम्भिक तथ्याङ्कहरूले आप्रवासीहरूका लागि केही देशहरू प्रमुख गन्तव्य बनिरहेको देखाएका छन् । यसरी आप्रवासीहरूलाई आकर्षित गर्ने देशहरूको […]

पोर्चुगल (लिस्बन) । पोर्चुगल सरकारले ग्रामीण क्षेत्रमा हालैको भिषण डढेलोका कारण घरबास गुमाएका नागरिकहरूका लागि एक महत्वपूर्ण आर्थिक सहायता प्याकेजको घोषणा गरेको छ । प्रधानमन्त्री लुइस मोंटेनेग्रो सरकारले आगलागीबाट पूर्णरुपमा नष्ट भएका निजी घरहरूको पुनर्निर्माणका लागि २ लाख ५० हजार युरो (करिब ३ करोड ५० लाख नेपाली रुपैयाँ) सम्मको खर्च शतप्रतिशत बेहोर्ने निर्णय गरेको हो […]

इटली — अमेरिकाको नयाँ भन्सार नियमका कारण युरोपका धेरै पोस्ट सेवाहरूले अमेरिका पठाइने धेरैजसो पार्सल सेवा स्थगित गरेका छन् । जर्मनीको ठूला पोस्ट तथा ढुवानी कम्पनी डिएचएल ग्रुपले शुक्रबार घोषणा गर्दै निजी र व्यावसायिक सामानहरू अमेरिकातर्फ पोस्टमार्फत पठाउने सेवा अस्थायी रूपमा बन्द गरेको जनाएको छ । यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना हस्ताक्षर […]

युनाइटेड अरब इमिरेट्स (यूएई) — खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (यूएई)मा एकै महिना ३२ जना नेपालीको मृत्यु भएको छ । यूएईस्थित नेपाली दूतावासका अनुसार चालु आर्थिक वर्ष २०८२ / ८३ को पहिलो महिना साउनमा वैदेशिक रोजगारीका क्रममा यूएईमा रहेका ३२ नेपालीको मृत्यु भएको हो । अघिल्लो आर्थिक वर्ष २०८१ / ८२ को पहिलो महिना यूएईमा […]

न्युजिल्याण्ड — नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोल मेसिनका उपनामले परिचित सावित्रा भण्डारी ‘साम्बा’ यही सेप्टेम्बर २ मा न्युजिल्याण्डको अकल्याण्डमा अवतरण गर्ने भएकी छन् । अष्ट्रेलियन ‘ए-लिग’ क्लब वेलिङ्टन फिनिक्ससँग अनुबन्धित भएपछि आफ्नो नयाँ व्यावसायिक यात्राका लागि न्युजिल्याण्ड पुग्न लागेकी साम्बालाई त्यहाँस्थित नेपाली क्लबहरू र नेपाली महावाणिज्य दूतावासले भव्य स्वागतको तयारी गरेका छन् […]

साउदी अरेबिया (रियाद) — पोर्चुगलका सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो अद्भूत करियरमा अर्को ऐतिहासिक कोसेढुङ्गा पार गरेका छन् । उनी व्यावसायिक फुटबलको इतिहासमा चार फरक क्लब र आफ्नो राष्ट्रिय टोलीका लागि १ सय भन्दा बढी गोल गर्ने पहिलो र एकमात्र खेलाडी बन्न सफल भएका छन् । साउदी प्रो लिगमा अल-नासरका लागि खेल्दै उनले यो दुर्लभ […]

पोर्चुगल (लिस्बन) — हाल युरोप भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको रुपान्तरणका लागि आवश्यक परे स्वदेश फर्कन तयार रहन प्रवासमा रहेका नेपालीहरुलाई आह्वान गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघ पोर्तुगलद्वारा आफ्नो सम्मानमा शनिबार आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले प्रवासी नेपालीबाट मुलुकले ठूलो अपेक्षा राखेको बताए । खाडी […]