Home Login

काठमाडौँ । पछिल्लो समय विश्वमा आर्थिक अवसर, राजनीतिक स्थिरता र राम्रो जीवनस्तरको खोजीमा आफ्नो देश छाडेर अन्य देशमा बसाइँ सर्नेहरूको संख्या निरन्तर बढिरहेको छ । संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाहरूले सार्वजनिक गरेका सन् २०२४ तथा २०२५ का प्रारम्भिक तथ्याङ्कहरूले आप्रवासीहरूका लागि केही देशहरू प्रमुख गन्तव्य बनिरहेको देखाएका छन् । यसरी आप्रवासीहरूलाई आकर्षित गर्ने देशहरूको […]

पोर्चुगल (लिस्बन) । पोर्चुगल सरकारले ग्रामीण क्षेत्रमा हालैको भिषण डढेलोका कारण घरबास गुमाएका नागरिकहरूका लागि एक महत्वपूर्ण आर्थिक सहायता प्याकेजको घोषणा गरेको छ । प्रधानमन्त्री लुइस मोंटेनेग्रो सरकारले आगलागीबाट पूर्णरुपमा नष्ट भएका निजी घरहरूको पुनर्निर्माणका लागि २ लाख ५० हजार युरो (करिब ३ करोड ५० लाख नेपाली रुपैयाँ) सम्मको खर्च शतप्रतिशत बेहोर्ने निर्णय गरेको हो […]

इटली — अमेरिकाको नयाँ भन्सार नियमका कारण युरोपका धेरै पोस्ट सेवाहरूले अमेरिका पठाइने धेरैजसो पार्सल सेवा स्थगित गरेका छन् । जर्मनीको ठूला पोस्ट तथा ढुवानी कम्पनी डिएचएल ग्रुपले शुक्रबार घोषणा गर्दै निजी र व्यावसायिक सामानहरू अमेरिकातर्फ पोस्टमार्फत पठाउने सेवा अस्थायी रूपमा बन्द गरेको जनाएको छ । यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना हस्ताक्षर […]

युनाइटेड अरब इमिरेट्स (यूएई) — खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (यूएई)मा एकै महिना ३२ जना नेपालीको मृत्यु भएको छ । यूएईस्थित नेपाली दूतावासका अनुसार चालु आर्थिक वर्ष २०८२ / ८३ को पहिलो महिना साउनमा वैदेशिक रोजगारीका क्रममा यूएईमा रहेका ३२ नेपालीको मृत्यु भएको हो । अघिल्लो आर्थिक वर्ष २०८१ / ८२ को पहिलो महिना यूएईमा […]

न्युजिल्याण्ड — नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोल मेसिनका उपनामले परिचित सावित्रा भण्डारी ‘साम्बा’ यही सेप्टेम्बर २ मा न्युजिल्याण्डको अकल्याण्डमा अवतरण गर्ने भएकी छन् । अष्ट्रेलियन ‘ए-लिग’ क्लब वेलिङ्टन फिनिक्ससँग अनुबन्धित भएपछि आफ्नो नयाँ व्यावसायिक यात्राका लागि न्युजिल्याण्ड पुग्न लागेकी साम्बालाई त्यहाँस्थित नेपाली क्लबहरू र नेपाली महावाणिज्य दूतावासले भव्य स्वागतको तयारी गरेका छन् […]

साउदी अरेबिया (रियाद) — पोर्चुगलका सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो अद्भूत करियरमा अर्को ऐतिहासिक कोसेढुङ्गा पार गरेका छन् । उनी व्यावसायिक फुटबलको इतिहासमा चार फरक क्लब र आफ्नो राष्ट्रिय टोलीका लागि १ सय भन्दा बढी गोल गर्ने पहिलो र एकमात्र खेलाडी बन्न सफल भएका छन् । साउदी प्रो लिगमा अल-नासरका लागि खेल्दै उनले यो दुर्लभ […]

पोर्चुगल (लिस्बन) — हाल युरोप भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको रुपान्तरणका लागि आवश्यक परे स्वदेश फर्कन तयार रहन प्रवासमा रहेका नेपालीहरुलाई आह्वान गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघ पोर्तुगलद्वारा आफ्नो सम्मानमा शनिबार आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले प्रवासी नेपालीबाट मुलुकले ठूलो अपेक्षा राखेको बताए । खाडी […]

स्पेन —  हाल युरोपको भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले  समृद्ध नेपाल बनाउन नीति र नेतृत्वमा पनि व्यापक परिवर्तन आवश्यक रहेको बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) कोष्टाव्लाङ्का र नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्काद्वारा  शुक्रबार संयुक्त रुपमा आयोजित भेटघाट तथा अन्तरक्रियालाई सम्बोधन गर्दै  घिसिङले नेपालको समग्र रुपान्तरणका लागि  सही राजनीतिक नेतृत्व […]

काठमाडौं —  काठमाडौंमा बसोबास गर्ने फ्रान्सेली नागरिकहरूका लागि फ्रान्सको वाणिज्य दूतावास (कन्सुलर सेवा) ले डिजिटल परिचय प्रमाणिकरण सेवा सुरु गरेको छ । यो नयाँ र महत्त्वपूर्ण सेवाले फ्रान्सेली नागरिकहरूलाई विभिन्न आधिकारिक र संवेदनशील अनलाइन प्रक्रियाहरू सुरक्षित रूपमा सम्पन्न गर्न सहज बनाउनेछ । ‘फ्रान्स इदान्तिते’ नामक यो डिजिटल पहिचान प्रणाली फ्रान्स सरकारले आफ्ना नागरिकहरूका लागि विश्वव्यापी […]

जसमान दर्नाल जिवन, जाग्रेब । क्रोएसिया, म्याग्दी जिल्ला बासीको सामाजिक सस्था मोना क्रोएसियाले यहीँ आइतबार अगस्ट २४ तारिकमा सस्थाको दोस्रो अधिवेशन तथा रमाइलो तीज साँस्कृतिक कार्यक्रम  भब्यताका साथ गर्ने भएको छ । युरोपेली देस क्रोयेसियाको राजधानी जाग्रेब शहर स्थित Centar za kulturu Trešnjevka (Trešnjevka Cultural Center) को सभा हलमा कार्यक्रम मोनाले जनाएको छ । मोना […]