Home Login

स्पेन– संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रो सँग सोमवार द्विपक्षीय भेटवार्ता भएको छ । भेटका अवसरमा दुईपक्षीय सम्बन्ध र आपसी हितका विविध पक्षमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीका साथ प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर […]

स्पेन– संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुलीसँग द्विपक्षीय भेटवार्ता भएको छ । भेटका अवसरमा दुईपक्षीय सम्बन्ध र आपसी हितका विविध पक्षमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीका साथ प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर […]

पोर्चुगल — युरोपमा पछिल्लो केही दिनयता जारी चरम गर्मीले जनजीवन अस्तव्यस्त बनाएको छ। फ्रान्स, इटाली, स्पेन र पोर्चुगल जस्ता देशहरूमा सर्वाधिक प्रभाव परेको छ भने बेलायत पनि दोस्रो पटकको गर्मी लहरको चपेटामा परेको छ । करोडौं मानिसहरू खतरनाक तापक्रमको थप दिनहरूको सामना गर्न तयारी अवस्थामा छन् । यो गर्मी लहर अझै केही दिनसम्म यथावत् रहने […]

सेभिल्ला (स्पेन) — संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच आज द्विपक्षीय भेटवार्ता भएको छ। स्पेनको सेभिल्लामा भएको भेटवार्तामा द्विपक्षीय सम्बन्धका विविध पक्षका साथै पर्यटन, जलवायु परिवर्तन, लगानी, जनता–जनताबीच सम्पर्कलगायत विषयमा छलफल भएको थियो। प्रधानमन्त्री ओलीले समकक्षी […]

पोर्चुगल — जुन २९, आइतवार पोर्चुगलले यस महिनाको अहिलेसम्मकै उच्च तापक्रम रेकर्ड गरेको छ, जुन दिउँसो ३ बजेर ३० मिनेटमा एभोरा जिल्लाको मोरामा ४६.६ डिग्री सेल्सियस पुगेको थियो । IPMA जलवायु विभागबाट पुष्टि हुन बाँकी रहेको यो प्रारम्भिक पठन, अगस्ट १, २००३ मा बेजाको अमरेलेजामा रेकर्ड गरिएको देशको निरपेक्ष अधिकतम तापक्रम ४७.३ डिग्री सेल्सियसको नजिक […]

नारायणगढ — यामाहा नेपालले नेपालको सबैभन्दा ठूलो दुई(पाङ्ग्रे सवारी एक्सचेन्ज इभेन्ट्स मध्ये एक, बहुप्रतिक्षित यामाहा ब्लु फेष्ट एक्सचेन्ज मेला को शुरु भएको छ । दुई (पाङ्ग्रे सवारीसाधान प्रेमीहरूलाई आकर्षित पार्ने उद्देश्य अनुरुप २०८२ आषाढ १५ गतेदेखि आषाढ २० गते सम्म नारायणगढ स्थित क्याम्पसचोकमा (सि.जी.ल्याण्डमार्क सँगै) मेलाको शुरु भएको हो । एक साता सम्म जारी रहने […]

काठमाडौं — ब्रेनल्याण्ड एकेडेमी, सुकेधारा निलोपुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा शतप्रतिशत सफलता प्राप्त गरेको छ। परीक्षा नियन्त्रण कार्यालयले असार १३ गते सार्वजनिक गरेको नतिजाअनुसार विद्यालयबाट सहभागी भएका २५ जना सम्पूर्ण विद्यार्थीले ४।०० जिपिएसहित उत्तीर्ण भएका छन। विद्यालयका सहायक प्रिन्सिपल प्रशान्त दाहालले उक्त नतिजाप्रति गर्व व्यक्त गर्दै भने, “हामीले यस वर्ष २५ […]

काठमाडौ । सेफ्स एसोसिएसन अफ नेपालले दही चिउरा प्रबर्द्धन कार्यक्रम सम्पन्न गरेको छ ।एसोसिएसनले धान दिवस तथा असार पन्ध्रको अवसरमा रानीबारी–३ स्थित संस्थाको कार्यालयमा आइतबार उक्त कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा बोल्दै एसोसिएसनका अध्यक्ष रेशम कुमार लामा तामाङले नेपालमा मनाईने सबै मेला पर्व तथा रितिरिवाज र संस्कृतिको आफ्नै विशेषता र महत्व रहेको बताए । उनले […]

मड्रिड (स्पेन) — विकासका लागि वित्तसम्बन्धी संयुक्त राष्ट्रसङ्घको चौथो अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओली यहाँ आइपुगेका छन्। प्रधानमन्त्री ओलीलाई यहाँ स्थित अडोल्फो सौरेज बराजाज अन्तरराष्ट्रिय विमानस्थलमा स्पेनका लागि नेपाली राजदूत शनील नेपाल, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र स्पेनको विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरुले स्वागत गरेका थिए । प्रधानमन्त्री […]

रोमानिया — नेपाल तामाङ घेदुङ रोमानियाको दोस्रो ऎतिहासिक अधिवेशन आगामी जुलाई १३ तारिख आइतवार  बुखारेष्ट स्थित आदिति किचेनको सभा हलमा हुन भएको छ । ‘प्रवासमा भाषा, धर्म, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनको लागि नेपाल तामाङ घेदुङ रोमानियाको अभियान’ भन्ने मूल नाराका साथ सुरुवातिमा रोमानियामा कर्मथलो बनाउँदै आईरहेका विभिन्न जिल्लाका सात जना तामाङ बुद्धिजीवी,समाजसेवी दाजुभाइ, […]