Home Login

पोर्तुगल । दुबईमा आयोजित ग्लोब सकर अवार्ड्स गालामा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई सन् २०२३ मा मध्य पूर्वका उत्कृष्ट खेलाडी र फ्यानहरूको मनपर्ने खेलाडी म्याराडोना अवार्डबाट सम्मानित गरिएको छ ।Photo Credits: Facebook; २०२३ मा अल नासरका लागि ४४ र पोर्चुगलका लागि १० गोलका साथ शीर्ष स्कोरर पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तानले टिप्पणी गरे, “म्याराडोना पुरस्कारले सङ्ग्रहालयमा जोश […]

लिस्वन । क्रिसमशको अवसरमा लिस्वनमा सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । मनमैजु फुटबल क्लब र मेची महाकाली फुटबल क्लबको संयुक्त आयोजनामा हुने उक्त प्रतियोगितालाई प्रथम चिचिपापा क्रिसमश कप नाम दिइएको छ । आगामी डिसेम्बर २६ का दिन लिस्वनको ओलाइस स्थित क्लब भिक्टोरियामा हुने उक्त प्रतियोगितामा १२ टिमको सहभागीता टुङ्गो लागेको आयोजक मनमैजु […]

पोर्तुगल । पोर्चुगललिगमा आज राति ८:३० बजे सुरु हुने भनिएको एसपी ब्रागा र बेन्फिकाबीचको खेल केही मिनेट अघि स्टेडियम नजिकै फ्यानहरूबीच झडप भएको थियो । त्यसको केही समय पछि खेल सुरु भएको थियो । पोर्चुगलको सक्तीसाली टिम लाई ब्रागाको घरेलु मैदानमा वेनीफिकाले एसपी ब्रागालाई १-० ले हराउँदै वेनीफिकाले जित हात पारेको छ ।

          तस्वीर — Selecoes de Portugal लिस्बन । European Qualifiers 2024 अन्तर्गत ग्रुप ‘J ‘ मा रहेको पोर्चुगलमा आज नोभेम्बर १९ मा लिस्बन स्थित Jose Alvalade स्टेडियममा आइसल्यान्ड र पोर्चुगल बीचको खेलमा पोर्चुगलले आइसल्यान्डलाई २ गोलले पराजित गरेको छ । पोर्चुगल २ र आइसल्यान्ड ० रहेको छ । खेल पोर्चुगलको समय […]

पोर्चुगल । युरोपेली राष्ट्र पोर्चुगलमा रहेको खेलकुद बिकास समिति जम्बुजिरा दो मारले गत महिना नेपालको जाजरकोटमा भएको भूकम्प पीडितलाई आर्थिक सहयोग प्रदान गरेका छन् । खेलकुद बिकास समिति जम्बुजिरा दो मारका अध्यक्ष तथा संयोजक सोवित राना मगर (पर्वत) को संयोजकत्वमा प्रशिक्षक याम केसी (म्याग्दी) र कप्तान चन्द्र घर्ती मगर (बाग्लुङ) ले नेपाली महिला राष्ट्रिय भलिबल […]

माल्टा । नेपालमा क्रीकेट खेलिरहेका प्रतिभावान युवा खेलाडी सुरज दराई नेपालमा आफ्नो भविष्य सुरक्षीत नदेखेर वैदेशिक रोजगार सिलसिलामा माल्टामा आएका भिए । उनी आफ्नो खेल क्षेत्रलाई निरन्तरता दिदा सुरज माल्टाको राष्ट्रिय टिममा छनोट भएका छन् ।

स्याङजा । भलिबल खेलाडी सन्तोष थापाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।  एपिएफ क्लबबाट भलिबल खेल्दै आएका थापा स्याङजा चापाकोट २ धुर्कोटमा भलिबल खेलेर फर्किने क्रममा मोटरसाइकल दुर्घटना भएको हो ।  २२ वर्षका उनको चापाको ८ दुर्दाङमा मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ । 

                तस्वीर स्रोत : एन्फा/फेसबुक काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वकप फुटबल छनोटको लागि यूएई जाने राष्ट्रिय फुटबल टोलीलाई बिदाई गरेको छ। शुक्रबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा छनोटको दोस्रो चरण खेल्ने टोलीलाई बिदाई गरिएको हो। यस्तै, एन्फाले यूएईविरुद्ध खेल्ने २३ सदसीय टोली पनि घोषणा गरेको छ। […]

काठमाडौं । नेपाल १० वर्ष पछि टी – २० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्सलाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी – २० विश्वकपमा छनोट भएको हो । यस अघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी – २० विश्वकप […]

आइसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा आज (शुक्रबार) नेपालले युएईसँग खेल्दैछ। खेल बिहान–११ बजे काठमाडौंको मुलपानी क्रिकेट मैदानमा शुरू हुनेछ ।  विजेता टोली २०२४ को टी–२० विश्वकप खेल्न पाउनेछ। नेपालको रोहित पौडेल र युएईको मोहम्मद वासिमले कप्तानी गर्नेछन्।  बिहीबार ओमानसँग ५ रनले पराजित भएपछि यूएईसँग नेपालको भेट पक्का भएको हो। नेपाल समूह ए […]