Home Login

काठमाडौं — नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान खडा गरिसकेका बहुचर्चित गायक तथा सर्जक बिनोद ढकालको अर्को नयाँ गीत ‘जागिर सरकारी’ सार्वजनिक भएको छ । ढकालकै लय तथा शब्दमा तयार भएको गीतमा ढकाल संगै र संगीता पौडेलको आवाज र कृष्ण लामिछाने एरेन्जर रहेको छ । भिडियोमा लक्ष्मण श्रेष्ठको निर्देशन, मदन राईको छायांकन तथा सम्पादन […]

अशिम लोप्चन ,रोमानिया । चर्चित गायिका जितु लोप्चन र नव गायक मोहन ब्लोन तामाङको स्वर रहेको तामाङ सेलोमा आधारित पहिलो कोशेली युरोपको लाहुरे गीतको अडियो भोलि शुक्रबार ‘सेलो संगालो’ युट्युव च्यानलबाट सार्वजनिक हुने भएको छ । नेपाल तामाङ घेदुङ रोमानियाका वरिष्ठ उपाध्यक्ष समेत रहनु भएका नव गायक मोहन ब्लोन, चर्चित गायिका जितु लोप्चन तामाङको स्वर […]

युरोप । अहिले नेपाली गीत संगीतलाई हेर्ने हो भने नेपालमा मात्र नभई विदेशमा पनि एकदमै बढी दर्शकहरुको माग भइरहेका छ । आफ्नो देश स्वदेशमा त यत्तिकै प्यारो भइहाल्छ नि  तैपनि प्रदेशमा पनि अहिले नेपाली गीत संगीतलाई माया गर्ने दर्शकहरु एकदमै धेरै मात्रामा भएको पाइन्छ । अहिले युरोपमा नेपाली गीत संगीतलाई माया गर्ने विशेषगरी नेपाली रेस्टुरेन्ट, […]

युरोप । नेपाली गीत संगीत क्षेत्रमा एकपछि अर्को गर्दै दर्शकहरुलाई हिटमाथि हिट गीत संगीत दिँदै आइरहेको गायक रमेश राज भट्टराईले होली विशेष गीत बजारमा ल्याएका छन्। गायक रमेशराज भट्टराईलाई बहुला गायक भनेर पनि चिन्ने गर्छन्। किनकि उनीले बहुला गीत बजारमा ल्याइसकेपछि दर्शक श्रोताले उनीलाई बहुला गायक भनेर चिन्ने गरेका थिए। अहिले बहुला गीत युटुबमा ८.७ […]

‘तिमी दुलहि बनेर जाँदा ,मेरो लास तिम्रो पछि हुन्छ। तिमी रातो घुम्टोमा हुँदा,मेरो लास सेतो कफनमा हुन्छ’ युरोप । कुनै समय नेपाली संगितमा निकै चर्चित गीतको मर्मस्पर्शी शब्दहरु तपाईहरुले पक्कै सुन्नु भएको होला। ६० को दशकमा बलराम समालको आवाजमा निकै नै रुचाईएको यी गीत ‘दुलही’ लाई नयाँ स्वरुपमा गायक नन्दु गुरुङको आवाजमा भिडियो सहित सार्वजनिक […]