पोर्तुगल ।पोर्तुगलमा आज भएको निर्वाचन सम्पन्न भएको छ । बिहान बाट सुरु भएको मतदान बेलुकी ८ बजे सम्म चलेको थियो ।
२०२४ मा कुल मतदात : 1,08,19,122 रहेको छ भने कुल मतदान : 61.66% रहेको छ । २०२२ मा भन्दा अहिले १०% बढेको छ ।