Home Login

बेरोजगार रहेर काम खोज्दै गर्नुहुने साथीहरू ले कामको लागि कम्पनी हरुमा सम्पर्क गर्दा वा त्यहाँ जादा भाषा अनि काम संबंधित अनुभव को समस्या भएको देखियो “त्यो साहुले अङ्ग्रेजी बोल्दैन ‘मलाई त्यो काम सम्बन्धी अनुभव छैन’ भन्ने feedback आउने र काम पाउन असहज भएको छ, त्यसकारण कामको लागि निवेदन वा अन्तर्वार्ता दिन जादा निम्न कुरा हरुमा […]

माल्टा । जिल्ला धादिङ त्रिपुरा सुन्दरी गा.पा वडा नं. १ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं. १३ बाफल बस्ने वर्ष २९ की लक्ष्मी श्रेष्ठले कुलमान कुमाल समेत २ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु त्यसको लागि प्रतव्यक्ति रु. ९,००,०००/- ( अक्षेरुपी नौँ लाख  रुपैयाँ ) लाग्छ, माल्टा पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु, मासिक […]

पोर्चुगल । केही दिन अगाडि पोर्चुगलको ओदिमेरा भन्ने ठाउँमा आफ्नै साथीले गरेको छुरा प्रहारबाट ज्यान गुमाएका पर्वतका धनबहादुर क्षेत्रीको परिवारमा बृद्द बुवा आमा, चार स-साना छोराछोरी र श्रीमती मात्र भएको र परिवारको स्थिति निकै नाजुक भएकोले पोर्तुगलमा रहेको नेपाली दिदिबहिनीहरुको साझा संस्था नेप्लिज वोमन एशोसिएसन इन पोर्चुगलले ज्यान गुमाएका पर्वतका धनबहादुर क्षेत्रीको परिवारलाई सहयोग गरेका छन् […]

पोर्चुगल । पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्ला झापा दमक न.पा. वडा नं . ११ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ४ सानागाँउ बस्ने बर्ष ४५ की  बुद्ध पंचकोटीले सागर लामिछानेलाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाईदिन्छु भनेर पक्राउ परेका हुन् । ठगले प्रतिव्यक्ति रु. १५,००,०००/- ( […]

पोर्तुगल । गैरआवासीय नेपाली संघका प्रवक्ता फणिन्त पन्तका अनुसार आइतवार बसेको संघको पदाधिकारी बैठकले  विदेशमा रहेका नेपाली खेलाडीहरुलाई आवश्यक पर्ने सहयोग गर्ने  निर्णय गरेको छ । पोर्तुगल निवासी निशान हमाल नेपालको राष्ट्रिय टिममा छनोट भएकोमा बैठकले बधाई ज्ञापन गर्दै तथा खुशी व्यक्त गरेको छ । यस्तै, माल्टा निवासी सुरज दराइ, माल्टाको राष्ट्रिय पुरुष क्रिकेट टिममा […]

पोर्चुगल । ‘पोर्चुगल पठाइदिन्छु’ भन्दै १० लाख रूपैयाँ ठगेको आरोपमा एक जना पक्राउ परेका छन्। रोल्पा गंगादेव गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने ३९ वर्षीय निमराज डाँगी पक्राउ परेका हुन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार दिउँसो गोंगबुबाट पक्राउ गरेको हो। उनले जोनसन श्रेष्ठलाई पोर्चुगल पठाइदिन्छु भन्दै १० लाख रूपैयाँ ठगी गरेको वैदेशिक रोजगार विभागमा उजुरी छ। सोही […]

पोर्तुगल । गत मिती ९/११/२०२३ का दिन पोर्तुगलको पिगोइसमा निधन भएका गोरखा निवासी चेक बहादुर गुरुङ्गको शव व्यस्थापन तथा परिवार सहयोगको लागी गोरखाली समुदाय, तमु समाज पोर्तुगल लगायत पोर्तुगल स्थित विपत व्यावस्थापन समिती द्वारा विभिन्न संगठन बाट संकलित हुन आएको कुल रकम ५४२२.५० यूरो मध्ये ३२०० यूरो शव नेपाल पठाउन लागेको र बाँकी २२२२.५० यूरो […]

          तस्वीर — Selecoes de Portugal लिस्बन । European Qualifiers 2024 अन्तर्गत ग्रुप ‘J ‘ मा रहेको पोर्चुगलमा आज नोभेम्बर १९ मा लिस्बन स्थित Jose Alvalade स्टेडियममा आइसल्यान्ड र पोर्चुगल बीचको खेलमा पोर्चुगलले आइसल्यान्डलाई २ गोलले पराजित गरेको छ । पोर्चुगल २ र आइसल्यान्ड ० रहेको छ । खेल पोर्चुगलको समय […]

पोर्चुगल आउँनु भएको धेरै भयो तर कतै घुम्न जानु भएको छैन् भने अब चिन्ता नलिनु होस । यहि आऊदो डिसेम्वर २७ वुधवारको दिन र आऊदो जनवरि १ नयाँ वर्षको दिन घुमघाम पोर्चुगलले पोर्चुगलकै सवै भन्दा अग्लो स्थानमा भ्रमणमा लादै छ । लिस्बन वाट विहान ७ वजे गएर साँझ ९ वजे लिस्बन फर्किने छ । टिकट […]

पोर्चुगल । युरोपेली राष्ट्र पोर्चुगलमा रहेको खेलकुद बिकास समिति जम्बुजिरा दो मारले गत महिना नेपालको जाजरकोटमा भएको भूकम्प पीडितलाई आर्थिक सहयोग प्रदान गरेका छन् । खेलकुद बिकास समिति जम्बुजिरा दो मारका अध्यक्ष तथा संयोजक सोवित राना मगर (पर्वत) को संयोजकत्वमा प्रशिक्षक याम केसी (म्याग्दी) र कप्तान चन्द्र घर्ती मगर (बाग्लुङ) ले नेपाली महिला राष्ट्रिय भलिबल […]