लिस्बन (पोर्चुगल) — लगातार आएका तीन शक्तिशाली आँधी ‘क्रिस्टिन’, ‘लियोनार्डो’ र ‘मार्टा’ ले युरोपेली मुलुक पोर्चुगललाई नराम्ररी प्रभावित बनाएको छ । विगत केही सातादेखि जारी अविरल वर्षा र तीव्र गतिको हावाहुरीका कारण देशका अधिकांश भूभाग जलमग्न भएका छन् भने जनजीवन पूर्ण रूपमा कष्टकर बनेको छ । यो प्राकृतिक विपत्तिमा परी अहिलेसम्म कम्तीमा १३ जनाको ज्यान […]


