
युरो नेपाल प्रतिनिधी, काजाब्लांका । क्यासेल्लो — एनआरएनए बेल्जियमले नेपालमा परोपकारी काम गरिरहेका बेल्जियन नागरिक एबम संस्थालाई सम्मान गर्दै’ नेपाल बेल्जियम दिवस’ सम्पन्न भएको छ । नेपाली नयाँ बर्षको अवसरमा आयोजित “नेपाल बेल्जियम डे” मा नेपालका बिभिन्न जिल्लामा शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गरिरहेका बेल्जियन दात्रि संस्थालाई सम्मान गरिएको हो । सो अवसरमा दात्रि संस्थाका […]