
पोर्चुगल — युरोपेली संघ बाहिरका देशहरूबाट पोर्चुगल यात्रा गर्ने यात्रुहरूका लागि सीमा नियममा ठूलो परिवर्तन हुने भएको छ । आगामी अक्टोबर १२ देखि लागू हुने नयाँ प्रणालीअनुसार अब पासपोर्टमा हातले स्ट्याम्प लगाउने पुरानो प्रक्रिया अन्त्य भई सम्पूर्ण विवरण इलेक्ट्रोनिक रूपमा दर्ता गरिनेछ । यो परिवर्तन पोर्चुगलले शेन्जेन क्षेत्रको नयाँ युरोपेली प्लेटफर्म, प्रवेश/निकास प्रणाली (Entry/Exit System […]