Home Login

हाम्रो हालको फेसबुक रिल्स

पोर्चुगल । नेप्लिज ओमन एसोसिएसन पोर्चुगलको आयोजना र लिस्बन हेयर एण्ड ब्युटी पार्लरको सहयोगमा फ्रेवुअरी १५ देखि मार्च १५ सम्म संचालन भएको एक महिने ब्युटिशिएन तालिम सम्पन्न भएको छ । हिजो मार्च १७ तारिख आइतबारको दिन एक औपचारिक कार्यक्रम सहित सहभागीहरूलाई प्रमाण पत्र वितरण गर्दै तालिम समापन गरिएको हो । तालिममा २५ जना नेपाली दिदीबहिनीहरूले […]

युरोप । नेपालमा दिनदिनै ठगीधन्दा बढीरहेको छ र त्यही क्रममा वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको मेचिनगर नगरपालिका–१० घर भई हाल काठमाडौं मैतिदेवी बस्ने वर्ष २७ को समित भट्टराई रहेका छन्। समितले पदम बहादुर बुढालाई वैदेशिक रोजगारीको लागि न्युजिल्यान्ड पठाइदिन्छु, त्यसको लागि १४ लाख रुपैयाँ […]

पोर्तुगल । युरोपेली इलेक्ट्रोनिक कम्युनिकेसन कोड ट्रान्सपोज गर्न ढिलाइले ब्रसेल्सलाई पोर्चुगल विरुद्ध कारबाही गर्न नेतृत्व गरेको छ । युरोपेली युनियन CJEUको न्याय अदालतले पोर्चुगललाई युरोपेली इलेक्ट्रोनिक कम्युनिकेसन कोड ECEC को निर्देशनलाई समयमै राष्ट्रिय कानूनमा स्थानान्तरण गर्न असफल भएकोमा 2.8 मिलियन यूरोको निश्चित रकम तिर्न आदेश दिएको हो । गुरुत्वाकर्षणलाई ध्यानमा राख्दै – युरोपेली इलेक्ट्रोनिक कम्युनिकेसन […]

पोर्चुगल । यदि तपाईँ पोर्चुगलमा हुनुहुन्छ र पोर्चुगल आइसकेपछि तपाईंले आफूले एक वर्षमा गरेको खर्चको विवरण भर्ने समय अब केही दिन पछि आउँदैछ। यसको मतलब २०२३ को IRS भर्ने समय अब केही दिन पछि आउदै छ । तपाईँले डिपेन्डेन्ट हटाउनु भएको छैन भने तपाईंले IRS भर्न मिल्दैन जस कारण तपाईँले IRS भर्नको लागि डिपेन्डेन्ट हटाउनुपर्ने […]

पोर्तुगल । एयरपोर्ट काउन्सिल इन्टरनेशनल (ACI) ले VINCI एयरपोर्ट नेटवर्कबाट सेवाको गुणस्तरका लागि विश्वका उत्कृष्ट एयरपोर्टहरू मध्ये तीनवटा एयरपोर्टहरूलाई छुट्याएको छ, फ्रान्सिस्को सा कार्नेरो एयरपोर्ट, पोर्टोको बेलग्रेड एयरपोर्ट, सर्बियाको, र गुआनाकास्टे एयरपोर्ट, कोस्टारिका रहेको छ । एक प्रेस विज्ञप्तिमा यो भनिएको छ कि पोर्टो एयरपोर्ट, जसले २०२३ मा १५ मिलियन यात्रुहरू पार गरेको छ ।  […]

के हो जुन्ता ? यो एउटा येस्तो कागजात हो जस्ले तपाई कुन ठाँउ मा बस्नु हुन्छ भनेर जानकारी दिन्छ । जुन्ता भनेको तपाईंको बस्ने ठाँउको ठेगानाको प्रमाण हो । किन चाहिन्छ जुन्ता ? यो कागजात बैंक अकाउन्ट् खोल्न चाहिन्छ । कतिपय बैंकले घरमा ATM कार्ड पठाउने र बैंक अकाउन्ट् खोल्ने ब्यक्ति कुन ठेगानानामा बस्छ । […]

पोर्तुगल । नेपालमा चैत ०९ गतेदेखि प्रदर्शन हुन लागिरहेको चलचित्र महाजात्रा अब पोर्चुगलको राजधानी लिस्बनमा पनि यहीँ मार्चमा प्रदर्शन हुने भएको छ। पोर्चुगलको राजधानी लिस्बनमा मार्च २४ ,२५ र २६ तारिक प्रदर्शन हुने भएको हो । चलचित्र महाजात्रा मार्च २४ तारिख बिहान र बेलुकीको सो रहेको छ भने २५ र २६ तारिख बेलुकीको सो रहेको […]

पोर्चुगल । नेपालमा चैत ९ गतेदेखि प्रदर्शन हुन लागिरहेको चलचित्र महाजात्रा अब पोर्चुगलको राजधानी लिस्बनमा पनि प्रदर्शन हुने भएको छ। हामीले जानकारी पाए अनुसार प्रदर्शनको मिति तयार भइसकेको छैन। नेप्स इन्टरटेनमेन्टले छिट्टै नै प्रदर्शनको मिति तयारी गर्ने बताएको छ। पोर्चुगल लगायत अरु युरोपेली देशहरूमा पनि चलचित्र महाजात्रा प्रदर्शन हुने भएको छ। डेनमार्क, आयरल्याण्ड, क्रोएशिया, साइप्रस, […]

युरोप । सामाजिक सञ्जाल instagram विश्वको चर्चित धेरै फलोअर्स हुनेमा दोस्रो नम्बरमा पोर्चुगलका राष्ट्रिय खेलाडी Cristiano Ronaldo रहेका छन् र तेस्रो नम्बरमा अर्जेन्टिनाका राष्ट्रिय खेलाडी Lionel Messi रहेका छन्। World Of Statistics का अनुसार Cristiano Ronaldo को फलोअर्स 623M रहेकोले अनि दोस्रो नम्बरमा रहेका हुन् भने पहिलो नम्बरमा instagram 670M रहेकोले आफै नै एक नम्बरमा […]

पोर्तुगल । यदि तपाईँ पोर्चुगलमा हुनुहुन्छ भने र तपाईँले कतै न कतै बाटोमा हिँड्दै गर्दाखेरि अथवा साथीभाइहरुले भन्दै गर्दा खेरि वर्ल्ड एप (world app) भनेर नाम सुन्नु भएको होला। यो एउटा सेयर बजार जस्तै हो। र तपाईँले आफ्नो मोबाइलमा डाउनलोड गर्नुभएको छ र तपाईंको मोबाइलमा पैसा छ भने तपाईंले पैसा कसरी होला निकाल्ने भनेर सोच्दै […]