Home Login

मदेईरा । युरोपेली मुलुक पोर्चुगलको मदेईरा फुञ्चलमा रहेको नेपाली रेस्टुरेन्ट पुरानो बास्मतीमा नेपालका चर्चित लोकदोहोरी गायक तथा सर्जक विष्णु खत्रीको साथमा नेपाली लोक-दोहोरी गीत सँग-सँगै तपाईँहरूको नेपालीपनलाई मेटाउनको लागि यहीँ आउँदो शनिबारको दिन बेलुकी ८ बजे देखि राति १२ बजेसम्म कार्यक्रम सञ्चालन रहनेछ। कार्यक्रमको लागि प्रवेश शुल्क २० युरो तोकेको छ भने कार्यक्रम Rua Santa […]

पोर्चुगल । युरोपेली मुलुक पोर्चुगलमा एक सक्रिय संस्था बाग्लुङ समाज पोर्चुगलको तेस्रो अधिबेशन तथा सांगीतिक कार्यक्रमका हुने भएको छ । तेस्रो अधिबेशन तथा सांगीतिक कार्यक्रमका लागि चर्चित लोकदोहोरी गायक तथा सर्जक विष्णु खत्री पोर्चुगल आउने भएका हुन् । कार्यक्रम यही जुलाई १५ तारिख पोर्चुगलको मुटु राजधानीमा रहेको वेलाबिस्ता पार्कमा हुने भएको छ ।

युरोप । पछिल्लो समय युवा पुस्ताका चर्चित हाँस्य कलाकार तथा कमेडियन सुमन कार्की ,भरतमणि पौडेल र कैलाश कार्कीले ‘अब हाँस्छ युरोप’ टाइटल लिएर युरोप टुर गर्ने भएका छन्। उनीहरूले युरोपको विभिन्न देशहरूमा आफ्नो प्रस्तुति दिनेछन्। (मामा इभेन्ट र गुरुङ के.एन.एस इन्टरटेनमेन्ट) द्वारा आयोजना गरेको यस कार्यक्रममा उनीहरू युरोप आउने भएका हुन् । युरोपमा बस्ने नेपालीहरूको […]

युरोप । नेपाली गीत संगीतलाई विगत १० वर्षदेखि निगल्दै आइरहेको म्युजिक ल्याब कम्पनीले मलेसिया ,सिङ्गापुर र थाइल्याण्डमा कला र सिर्जनाको सम्मान स्वरुप गोल्डेन ईन्टरनेशनल म्युजिक अवार्ड कार्यक्रम गर्ने भएको छ । १० वर्षदेखि  नेपाली गीत संगीतलाई नियाल्दै आइरहेको कम्पनी म्युजिक ल्याबले विगत धेरै सांगीतिक कोसेलीहरु बजारमा ल्याएर दर्शक सामु थुप्रै माया पाइरहेको छ। नेपाली गीत […]

केजिन राई । काजाब्लांका क्यासेल्लो । किरात राई समुदायको महान चाड साकेला उभौली  काजाब्लांका पार्क क्यासेल्लोमा भब्य रूपमा सम्पन्न भएको छ । किरात राई सोसाईटी बेल्जियमको आयोजनामा साकेला उभौली किरात येले सम्बत ५०८४ को सुखद अबसरमा किरात पितृपूजा सहित सामुहिक साकेला सिली नाचेर सो चाड मनाइएको हो । कार्यक्रमको उदघाटन प्रमुख अतिथी बेनेलक्स र यूरोपियन […]

युरोप । अहिले नेपाली गीत संगीतलाई हेर्ने हो भने स्वदेशमा भन्दा पनि विदेशमा एकदमै धेरै नै रुचाइरहेको पाइन्छ । त्यसैमाथि अहिले लोक दोहोरी गीतलाई त झनै दर्शकहरुले एकदमै माया गरिरहेका छन्। लोक दोहोरीको राजा राजु परियार सायद स्वदेशमा मात्र होइन विदेशमा पनि उनको गीत एकदमै चर्चा परिचर्चा भइरहेको पाइन्छ। यसै क्रममा रीता बराली र राजु […]

युरोप । अहिले नेपाली गीत संगीतलाई हेर्ने हो भने नेपालमा मात्र नभई विदेशमा पनि एकदमै बढी दर्शकहरुको माग भइरहेका छ । आफ्नो देश स्वदेशमा त यत्तिकै प्यारो भइहाल्छ नि  तैपनि प्रदेशमा पनि अहिले नेपाली गीत संगीतलाई माया गर्ने दर्शकहरु एकदमै धेरै मात्रामा भएको पाइन्छ । अहिले युरोपमा नेपाली गीत संगीतलाई माया गर्ने विशेषगरी नेपाली रेस्टुरेन्ट, […]

पोर्तुगल । नेपालमा बैशाख १४ गतेदेखि प्रदर्शन भएको   चलचित्र बोक्सीको घर अब पोर्चुगलको राजधानी लिस्बनमा पनि यहीँ मे १९ तारिख बाट प्रदर्शन हुने भएको छ। पोर्चुगलको राजधानी लिस्बनमा मे १९ आइतबार ,२० सोमबार ,२१ मंगलबार र बुधबार २२ तारिख  प्रदर्शन हुने भएको हो । चलचित्र बोक्सीको घर बेलुकी ९:१५ को शो रहेको छ ।   […]

पोर्चुगल ।  प्रदिप भट्टराईको निर्देशनमा रहेको महाजात्रा चलचित्र फेरि अप्रिल २९ र ३० तारिख पोर्चुगलको राजधानी लिस्बोनमा प्रदर्शन हुने भएको छ । पोर्चुगलको राजधानी लिस्बनमा अप्रिल २९ सोमबार र ३० मंगलबार प्रदर्शन हुने भएको हो । चलचित्र महाजात्राको टिकट शुल्क १२.५० युरो रहेको छ । चलचित्र महाजात्रा पहिलो पटकको पनि प्रदर्शनमा पनि पोर्चुगलको राजधानी लिस्बोनमा हाउसफुल भएको […]

पोर्चुगल । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीहरूले यहीँ आउँदो २०८१ नेपाली नयाँ वर्ष मनाउने भएका छन्। भिजन स्पोर्ट्स क्लब पोर्चुगलले आयोजना गरेको यस कार्यक्रम यहीँ आउँदो अप्रिल १२ तारिख हुन भएको छ। पोर्चुगलमा रहेको स्थानीय कलाकारहरू र स्थानीय डिजेहरूको साथमा नेपाली नयाँ वर्ष धुम-धामसँग मनाउने भएको हुँदा आयोजकले पोर्चुगलमा छरेर बसेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई […]