Home Login

‘तिमी दुलहि बनेर जाँदा ,मेरो लास तिम्रो पछि हुन्छ। तिमी रातो घुम्टोमा हुँदा,मेरो लास सेतो कफनमा हुन्छ’ युरोप । कुनै समय नेपाली संगितमा निकै चर्चित गीतको मर्मस्पर्शी शब्दहरु तपाईहरुले पक्कै सुन्नु भएको होला। ६० को दशकमा बलराम समालको आवाजमा निकै नै रुचाईएको यी गीत ‘दुलही’ लाई नयाँ स्वरुपमा गायक नन्दु गुरुङको आवाजमा भिडियो सहित सार्वजनिक […]

पोर्तुगल। नेपाली चर्चित गायक दिव्या सुव्वाको होली म्युजिक कन्सर्ट यहीँ मार्च ४ तारिख पोर्तुगलको राजधानी लिस्वनमा आयोजाना हुने भएको छ । देवान प्रोड्क्सनले आयोजना गर्न लागेको कन्सर्टमा दिव्या सुव्वा सङ पोर्तुगलमा रहेको चर्चित लोकल व्यान्डहरुले पनि प्रस्तुती दिने छन् । गायक सुव्वा पहिलो पटक कार्यक्रमको लागि पोर्तुगल  आएका हुन् । अनि हिजो बेलुकी पोर्तुगल आएको […]

पोर्तुगल । प्रदेशमा आएर पनि नेपाली गीत संगीत लाई माया गर्ने गीतकार संगीतकार धेरै छन तर ती धेरै मध्ये पनि एक पोर्तुगल निवासी प्रस्ताब तामाङ हुन । उनी युरोपेली मुलुक पोर्तुगलमा बसोबास गर्छ्न । प्रदेशको ठाउँमा कमाउनु पर्ने बाध्यता भएकोले उनिले केहि समय निकालेर गीत संगीतमा अझै दिग्य भन्ने प्रयास गरिरहेका छ्न । उनिले भर्खरै […]

साइप्रस/ प्रकाश बराइली ।समिर घिसिङ (भिटेन) को “युरोप टुर २०२४” को सिलसिलामा साइप्रसको विभिन्न क्षेत्रमा आबद्ध रहेर काम गरिरहनु भएका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु, अध्ययनरत विद्यार्थीहरु, बुद्धिजीवीहरु लगायत समस्त नेपाली जनसमुदायलाई मनोरञ्जन प्रदान गर्दै नेपाली जनसमुदायमा आत्मीयता तथा भाईचारा बढाउने उदेश्यका साथ युवा पिढी माझ चर्चित नेपाली कलाकार समिर घिसिङ (भिटेन), कथा वाचक साइग्रेस साथै […]

युरोप । सांगित बजार यतिबेला संगितमय बन्दै गएको छ। सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गीतले चर्चा परिचर्चा पाउदै आइरहेका छन्।कस्ता गीत लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गीतहरुले त करोड क्लव पार गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक […]

युरोप । सांगित बजार यतिबेला संगितमय बन्दै गएको छ। सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गीतले चर्चा परिचर्चा पाउदै आइरहेका छन्।कस्ता गीत  लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गीतहरुले त करोड क्लव पार गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक […]

पोर्तुगल । मन्जुश्री सम्बत २८६० औं डुक / मु पुख्री ल्हो (गडुल बर्ग)  सोनाम ल्होछार साँझ-२०२४, सास्कृतिक कार्यक्रमको लागि यो वर्ष तामाङ समाज पोर्तुगलले  चर्चित अन्तराष्ट्रिय वरिस्ठ सेलो गायक बिजय लामा र रोज मोक्तान संग ल्होछार मनाउने भएको छ । अन्तराष्ट्रिय वरिस्ठ सेलो गायकहरुको साथमा पोर्तुगलमा रहनुहुने स्थानीय ख्याति प्राप्त कलाकारहरुको साथ सोनाम ल्होछार सांस्कृतिक […]

पोर्तुगल । र्‍यापर भिटेन युरोप टुरमा आउँने भएका छन् । यसअघि उनी कार्यक्रमका अमेरिका गएका थिए । फेब्रुअरी ११ देखि मार्च १० सम्म उनको कन्सर्टको तालिका तयार परेको छन् । पोर्चुगलदेखि सुरु हुने कार्यक्रम उनको टुर बेल्जियम पुगेर टुंगिनेछ । जसअनुसार पोर्चुगलमा “Eye Poppers” ले फेब्रूरी ११ मा , फ्रान्समा फेब्रुअरी १३, फिनल्यान्डमा फेब्रुअरी १७, पोल्यान्डमा […]

काठमाडौं । कलाकार तथा संचारकर्मी शिशिर भण्डारीले ‘फोटो फिरिममा’ सिरियलको प्रसारण सुरु गरेका छन् । चर्चित गीत ‘फोटो फिरिममा’को नाममा भण्डारीले सामाजिक र पारिवारिक सिरियलको निर्माण गरेका हुन् ।  सोमवार सिरियलको पहिलो भाग सार्वजनिक भएको छ । अब हरेक सोमवार राती ८ः३० बजे ‘शिशिर भण्डारी’ युट्युब च्यानल मार्फत सिरियल हेर्न सकिने शिशिर भण्डारीले जानकारी दिए […]

काठमाडौं । स्वर्गीय गायिका निरा छन्त्यालको अन्तिम गीत आज सार्वजानिक भएको छ । निराको सम्झाना र सम्मान स्वरुप यो गीत सार्वजानिक भएको गायक विनोद ढकालले जानकारी दिएका छन् । घर मेरो खोटाङको चिसापानीमा ,के मरि लानुछ जिन्दगानिमा भने गीत विनोद ढकाल र स्वर्गीय निरा छन्त्यालको स्वारमा रहेको छ । शब्दमा नवीन योगि र लयमा विनोद […]