रोमानिया — रोजगारीको सिलसिलामा रोमानियामा रहेका बेला दुई छुट्टाछुट्टै दुःखद घटनामा ज्यान गुमाएका तीन जना नेपालीको शव नेपाल पठाइएको छ । पूर्व अवैतनिक वाणिज्यदूत नवराज पोखरेलको विशेष पहलमा बिहीबार टर्किश एयरलाइन्सको जहाजमार्फत पठाइएको शव आइतबार बिहान काठमाडौं आइपुग्ने भएको छ । मृत्यु हुनेहरूमा गत सेप्टेम्बर २२ मा रोमानियाको प्राहोभास्थित एक होटलमा भएको भीषण आगलागीमा परी […]


