Home Login

हाम्रो हालको फेसबुक रिल्स

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना भएका छन् । उक्त अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज (मंगलबार) बिहान उपचारार्थ भर्ना गरिएको हो ।

जसमान दर्नाल जिवन । जर्मनी — दशै सम्मुखमा आएको बिपत्ति पुर्ण प्राकृतिक प्रकोप बाडी पीडित बस्तीलाई जर्मनी निवासी सागर पोखरेलले खाने पानी पुननिर्माण गर्न ६२ हजार बराबरको पाइप सहयोग गरेका छन। सिन्धुली स्थिति शुनकोशी गाउँपालिकामा बाडीको क्षती पछि खानेपानीको समस्या भएको र गाउँपालिका अध्यक्ष दिपा बोहोराले सहयोगको आग्रह गरेपछि आफुले पिडित बस्तिलाइ सहयोग गरेको पोखरेलले […]

अशिम लोप्चन तामाङ । वैदेशिक रोजगारीको सिलसिलामा क्रोएसिया पुगेका एक नेपालीले आ।त्मा¥ह।त्या गरेका छन् । करिब ३ बर्ष पहिला क्रोएसिया पुगेका काभ्रेका एक जनाले झुन्डिएर आ¥त्मह¥त्या गरेको हो । काभ्रेको महाभारत गाउँपालिका वडा नं. १ धाप स्थायी घरका पदम गोले मंगलबार त्यहाँको स्थानीय समय अनुसार बिहान ११ बजे झुन्डिएको अबस्थामा मृत फेला परेका हुन्। कन्स्ट्रक्शन […]

(बाढी-पहिरोमा परी मृत्यु हुनेको संख्या २२८ पुग्यो, १४ हजार ८०२ जनाको उद्दार) नेपाल प्रहरीका अनुसार बाढी, पहिरो तथा डुबानमा परी २२८ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन्। १९९ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बाढी -पहिरोमा फसेका १४ हजार ८०२ जनाको उद्दार भएको छ। अविरल वर्षाका कारण विभिन्न स्थानहरूमा […]

सेप्टेम्बर २९ आइतबार। भारी वर्षापछि काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा शनिबार आएको बाढी, पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ। विपद्मा परी हालसम्म ७२ जना बेपत्ता भएका छन् भने एकसय जना घाइते भएका छन्।   गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ। काठमाडौँमा २५, […]

पोर्चुगल। युरोपेली मुलुक पोर्चुगलमा करिब दुई हप्तादेखि यता आगो लागिरहेको र उक्त आगोलाई नियन्त्रण गर्ने प्रयास भइरहेको छ। करिब केही हप्ता अगाडि मात्रै पनि पोर्चुगलको मदेईरामा भीषण आगो लागिले उग्ररूप लिएको थियो। करिब केही हप्ता यता मात्रै पोर्चुगलमा थुप्रै ठाउँमा आगोलागी भइरहँदा थुप्रै व्यक्तिले ज्यान गुमाइरहेका छन्। गत वर्षभन्दा यस वर्ष पोर्चुगलमा आगो लागि धेरै […]

कलेजो सम्बन्धी गम्भीर बिरामी भएकी क्रोएसियाकी नेपाली चेली गोमा पुन मगरलाई नेकपा माओवादी केन्द्र निकट वैचारिक सम्बन्ध राख्ने नेपाली जनप्रगतिशिल मन्च क्रोएसियाले ४ सय ४० युरो आर्थिक सहयोग गरेको छ। मंच क्रोएसियाका अध्यक्ष लोव्साङ्ग लामा, महासचिव सुरेन्द्र तामाङ्ग र सल्लाहकार राजेन्द्र रोस्याराको टिम बिरामी मगरको डेरामा पुगेर नगद सहयोग गरेको हो । नेपालबाट युरोपेली देश […]

पाफोसमा ४.९ म्याग्निच्युडको भूकम्पपछि दुईवटा पराकम्पन गएको भौगर्भिक सर्वेक्षण विभागका प्रमुख क्रिस्टोडोलोस ह्यात्जिजियो र्जियोले बताए । भूकम्पको धक्का साइप्रस भरी विशेष गरी पाफोस र लिमासोल जिल्लाहरूमा महसुस गरिएको थियो। हत्जी जर्जियोले भने कि भूकम्पको केन्द्र साइप्रसको समुद्री क्षेत्रमा,पाफोसबाट १८ किलोमिटर दक्षिणपश्चिममा,१३ किलोमिटरको गहिराइमा थियो। यस क्षेत्रमा भूकम्पीय गतिविधिको इतिहास रहेको उनले बताए। उनले विगत तीन […]

पोर्चुगल। डोउरोमा शुक्रबार हेलिकप्टर दुर्घटनामा परी बेपत्ता भएका जीएनआर सैनिकको शव शनिबार दिउँसो फेला परेको छ । हेलिकप्टर दुर्घटनामा भेटिने उनी मात्र सिपाही थिए। उक्त विमानमा ६ जना सवार थिए । यन्त्रको भग्नावशेषको छेउमा पानीमुनि खोजी गर्दा साँझ  ४:१० बजे शव फेला परेको थियो। शुक्रबार चार शव फेला परेपछि उनी मात्र बेपत्ता थिए। एक जिएनआर […]

एजेन्सी । भर्जिनियाबाट बेपत्ता नेपाली नर्स ममता काफ्लेका श्रीमान् नरेश भट्टलाई शव लुकाएको अभियोगमा पक्राउ गरेर शुक्रबार विहान अदालतमा पेश गरिएको छ । प्रिन्स विलियम काउन्टी जुभेनाइल एण्ड डोमेस्टिक रिलेशन कोर्टको रेकर्ड अनुशार विहान ८ बजेर ३१ मिनेटमा उनलाई अदालतमा पेश गरिएको हो । अर्को सुनुवाई अक्टोबर २४ का लागि तय गरिएको छ । अदालतमा […]