क्यानडा — नेपालको पछिल्लो राजनीतिक घटनाक्रम गत सेप्टेम्बर ८ तारिकको घटनासंग जोडेर क्यानाडा सरकारले आफ्ना नागरिकहरूलाई अत्यावश्यक कामबाहेक नेपाल यात्रा नगर्न सुझाव दिएको छ । यसबाट नेपालको पर्यटन क्षेत्रमा निकै ठुलो असर पर्ने देखिन्छ । आज डिसेम्बर १५ तारिकमा जारी विज्ञप्तिमा नागरिकहरूको सुरक्षासम्बन्धी जोखिमलाई ध्यानमा राख्दै यो सूचना जारी गरिएको जनाएको छ । अझै नेपालमा […]


