
पोर्चुगल । प्रदिप भट्टराईको निर्देशनमा रहेको महाजात्रा चलचित्र फेरि अप्रिल २९ र ३०तारिख पोर्चुगलको राजधानी लिस्बोनमा प्रदर्शन हुने भएको छ । पोर्चुगलको राजधानी लिस्बनमा अप्रिल २९ सोमबार र ३० मंगलबार प्रदर्शन हुने भएको हो । चलचित्र महाजात्राको टिकट शुल्क १२.५० युरो रहेको छ । चलचित्र महाजात्रा पहिलो पटकको प्रदर्शनमा पनि पोर्चुगलको राजधानी लिस्बोनमा हाउसफुल भएको थियो। यो […]