Customize Consent Preferences

We use cookies to help you navigate efficiently and perform certain functions. You will find detailed information about all cookies under each consent category below.

The cookies that are categorized as "Necessary" are stored on your browser as they are essential for enabling the basic functionalities of the site. ... 

Always Active

Necessary cookies are required to enable the basic features of this site, such as providing secure log-in or adjusting your consent preferences. These cookies do not store any personally identifiable data.

No cookies to display.

Functional cookies help perform certain functionalities like sharing the content of the website on social media platforms, collecting feedback, and other third-party features.

No cookies to display.

Analytical cookies are used to understand how visitors interact with the website. These cookies help provide information on metrics such as the number of visitors, bounce rate, traffic source, etc.

No cookies to display.

Performance cookies are used to understand and analyze the key performance indexes of the website which helps in delivering a better user experience for the visitors.

No cookies to display.

Advertisement cookies are used to provide visitors with customized advertisements based on the pages you visited previously and to analyze the effectiveness of the ad campaigns.

No cookies to display.

चलचित्र

क्यानडामा बिक्री भयो चलचित्र ‘उनको स्वीटर’

क्यानडा — चलचित्र उनको स्विटर क्यानडामा बिक्री भएको छ। नयाँ वर्ष २०८२ को उपलक्ष्यमा क्यानडामा प्रदर्शन हुने गरी चलचित्र उनको स्वीटर क्यानडामा बिक्री भएको हो।

नेपालमा नयाँ वर्ष २०८२ को वैशाख २६ गते प्रदर्शन हुने चलचित्र उनको स्वीटर नेपाल र क्यानडामा एकै साथ प्रदर्शन हुने गरी बिक्री भएको आँगन इभेन्टका म्यानेजिङ डाइरेक्टर जिआर भण्डारीले जानकारी दिए।

एमजिपी इन्टरटेनमेन्ट, आँगन इभेन्ट, र आई र यू इन्टरटेनमेन्टले क्यानडामा चलचित्र प्रदर्शन गर्न लागेको हो।

अहिले क्यानडामा थुप्रै नेपालीहरु बसोबास गर्ने भएकाले उक्त चलचित्र क्यानडाको विभिन्न सहरहरूमा समेत प्रदर्शन हुने भएको हो।

विपिन कार्की र मिरुना मगर मुख्य भूमिकामा रहेको चलचित्र ‘उनको स्वीटरमा नविन चौहानको निर्देशन रहेको छ।

चलचित्रमा निर्देशक चौहानको लेखन, सुरज कटुवालको सह-लेखन, मुख्य सहायक निर्देशक फिरोज खड्का, गायक सुजन चापागाईं र कोविद बज्रको संगीत, हर्क साउदको शब्द रचना रहनेछ।

चलचित्रमा विपीन र मिरुनासँगै माओत्से गुरुङ, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, प्रेम सुब्बा, इन्द्रनारायण आङदेम्बे र नरेश लावती लगायतका कलाकारको अभिनय रहनेछ।

चलचित्र क्यानाडा लगायत अमेरिका, युरोप र जापानमा पनि बिक्री भएको निर्माण पक्षले जनाएको छ।

चलचित्रहरु पूर्णबहादुरको सारङ्गी, १२ गाउँ, बेहुली फ्रम मेघौली जस्ता चलचित्रहरू प्रदर्शनमा आइसकेपछि अब चलचित्र उनको स्वीटर प्रदर्शन गर्न लागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *