Home Login

लाक्पा तेन्जी शेर्पा ।  रोमानिया — रोजगारी तथा अध्ययनको सिलसिलामा रोमानिया पुगेका नेपालीहरूका लागि नेपाली राजदूतावास बर्लिन र राहदानी विभाग, काठमाडौंको संयुक्त आयोजनामा रोमानियाको राजधानी बुकारेस्टमा आगामी मार्च २६ देखि ३१ तारिखसम्म राहदानी नवीकरणका लागि विशेष घुम्ती सेवा सञ्चालन गरिने भएको छ। यो सेवा रोमानियाका विभिन्न कार्य क्षेत्रमा  रहेका नेपाली हरूको सुविधा र सहयोगका लागि […]

काठमाडौँ — डा.शेष घलेले  गैर आवासीय नेपाली संघ(एनआरएनए) आईसीसीमा सन् २०१३ देखि दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।   संघभित्र सन् २०२१ सम्पन्न १० औं महाधिवेशनबाट विवाद देखिदैं आएर ११ औं महाधिवेशनमा आइपुग्दा संघ विभाजित अवस्था पुगेपछि सर्वोच्च अदालतको आदेश र परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार डा.घलेलाई एकताको महाधिवेशन गराउने जिम्मेवारी थपिएको छ । डा.घलेसहित […]

पोर्चुगल — पोर्चुगलको राजधानी लिस्बोनमा एसोसियसन अफ नेपाली ओरिजन (एएनओ) को शाखा गठन भएको छ। फेब्रुअरी १६ आइतवार लिस्बोन निवासी दिनेश विष्टको नेतृत्वमा २७ सदस्यीय राष्ट्रिय कार्यसमिति गठन गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि एवं एएनओका संस्थापक महासचिव चूडामणि भट्टराईले विश्वभर छरिएर रहेका नेपाली मूलका व्यक्तिलाई आफ्नो पहिचान स्थापित गर्न संगठित हुनुपर्नेमा जोड दिएका थिए। उनले […]

(गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) गठन प्रक्रिया विवादित, सहमति विना हचुवामा गठन गरिँदै) रोमानिया — गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को गठन प्रक्रिया रोमानियामा विवादित बनेको छ। यसअघि पनि नाम मात्रका व्यक्तिहरूलाई समावेश गर्दै संस्थाको गठन गरिएको भनिएकोमा, अहिले पुनः त्यही शैलीमा हचुवाका भरमा एनआरएनए गठनको प्रक्रिया अघि बढाइएको छ। स्थानीय नेपाली समुदायका अनुसार, रोमानियामा एनआरएनए गठन […]

पोर्चुगल— रोजगारी तथा अध्ययनको सिलसिलामा पोर्चुगल पुगेका नेपालीहरूका लागि नेपाली राजदूतावास पेरिस र नेपाली रजदूतावास लिस्वनले राजधानी लिस्वनमा राहदानी तथा कागजात प्रमाणीकरण घुम्ती सेवा शिविर सञ्चालन गर्ने भएको छ। फागुन ९ देखि १४ गतेसम्म अर्थात् २१ फेब्रुअरी देखि २६ फेब्रुअरी सम्म नेपाली राहदानी तथा कागजात घुम्तिसेवा दिने भएको नेपाली राजदूतावास पेरिसले सूचना जारी गर्दै जानकारी […]

(२०२४ मा सबैभन्दा धेरै भ्रमण गरिएका देशहरूमध्ये युरोपको पोर्चुगल १५औं स्थानमा — नेपालमा सन् २०२४ मा कति प्रतिशत पर्यटकले भ्रमण गरे ?) युरोप — विश्व तथ्याङ्कको अनुसार २०२४ मा सबैभन्दा धेरै भ्रमण गरिएका देशहरूको सूची सार्वजनिक गरेको छ। युरोपको फ्रान्स सन् २०२४ मा सबैभन्दा धेरै भ्रमण गरिएका देशहरूको पहिलो सूचीमा परेको छ भने स्पेन दोस्रो […]

संवाददाता । काठमाडौं — गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले संघको सदस्य बन्ने मिति थप गरेको छ। सर्वोच्च अदालतको फैसला अनुसार गठित उच्चस्तरीय समितिका अध्यक्ष शेष घलेको अध्यक्षतामा  आइतबार बसेको उच्चस्तरीय समितिको नवौं बैठकले सदस्यता दर्ता, निर्वाचन प्रक्रिया र आगामी महाधिवेशनको तयारी लगायतका महत्वपूर्ण विषयहरूमा छलफल गरेको थियो  । बैठकले सदस्यता दर्ता प्रक्रिया थप […]

युरोप — गैरआवासीय नेपाली संघ (एनआरएनए) को १६ औं युरोपियन क्षेत्रीय सम्मेलन मार्च २८ देखि ३० सम्म माल्टामा हुने भएको छ। गैरआवासीय नेपाली संघले आइतवार भर्चुअल पत्रकार सम्मेलन गर्दै १६ औं युरोपियन क्षेत्रीय सम्मेलन, युरोप क्षेत्रीय महिला तथा युवा सम्मेलन, २८ देखि ३० मार्च २०२५ मा यूरोपकै सुन्दर शहर माल्टामा आयोजना हुने जानकारी दिएको हो। […]

मनिश तमु — बेल्जियम । नेपालमा सशस्त्र माओवादी युद्ध सुरु भएको ३० वर्ष पुगेको अवसरमा नेपाली जनप्रगतिशील मञ्च तथा जनप्रगतिशील मोर्चा, बेल्जियम द्वारा शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गरी यो ऐतिहासिक क्षणलाई सम्झना गरिएको छ। शहीदहरूको सम्झनामा एक मिनेट मौन धारण गर्दै सुरु गरिएको कार्यक्रममा जनयुद्धका उपलब्धिहरू, परिवर्तनका सम्भावना, र समसामयिक राजनीतिक परिप्रेक्ष्यबारे गहन छलफल गरिएको […]

(विष्णु स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगितामा इशोज हिरोज डेनमार्क क्लबले सहभागी जनाउने) डेनमार्क  । नेपाल भलिबल एसोसिएसन डेनमार्कले आयोजना गरेको  ‘विष्णु स्मृति खुल्ला युरोपिस्तरीय पुरुष भलिबल प्रतियोगिता’ फेब्रुअरी १६ तारिख बिहान ९ बजेबाट खेल सुरु हुने भएको छ। उक्त खेलमा इशोज हिरोज डेनमार्क क्लबले पनि सहभागीता जनाउने भएको छ। टिम म्यानेजर सोम गुरुङको नेतृत्वमा सहभागिता […]