Home Login

हाम्रो हालको फेसबुक रिल्स

पोर्चुगल । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा संयुक्त आयोजना गर्ने निर्णय गरेको छ । फिफाको लउसेनमा बसेको विशेष साधारणसभाले यो निर्णय गरेको हो । त्यसैगरी सन् २०३४ को विश्वकप भने साउदी अरेबियामा हुनेछ । फिफाको विशेष साधारणसभाले दुई संस्करणको विश्वकपबारे एकसाथ मतदानको मध्यमबाट निर्णय गरेको हो । […]

पोर्चुगल। क्रिष्टियानो रोनाल्डोले पोर्चुगल २०३० विश्वकपको आयोजक हुने भएपछि खुसी व्यक्त गरेका छन्। पोर्चुगल फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोले स्पेन र मोरक्कोसँगै पोर्चुगललाई २०३० विश्वकपको आयोजकको जिम्मा पाएपछि आफूलाई ‘गर्व’ लागेको बताएका छन् । मेरो देशले सन् २०३० को विश्वकप आयोजना गर्ने र पोर्चुगलको टोलीले घरमै र आफ्ना फ्यानहरूका अगाडि यस्तो महत्त्वपूर्ण प्रतियोगिता खेल्न सक्नेछ […]

अनुभवी फुटबलर एन्जल डी मारिया अर्जेन्टिनी टोलीबाट बिदाइ हुने भएका छन् । विश्वकपको दक्षिण अमेरकी छनोटअन्तर्गत शुक्रबार बिहान हुने चिलीसँगको खेलअगावै अर्जेन्टिनाले उनलाई बिदाइ गरेको हो । १६ वर्ष अर्जेन्टिनाका लागि खेलेका डी मारियाले गत जुलाईमा सम्पन्न कोपा अमेरिकापछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका थिए । कोपा अमेरिका सुरु हुनुअघि नै आफ्नो अन्तिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता […]

युरोप । युरोकप २०२४ को उपाधि जितिसकेपछि स्पेनले पोर्चुगल र मोरक्कोसँग आयोजना गर्ने विश्वकप २०३० को तयारी गरिरहेको छ । स्पेनी अखबार मार्काले रिपोर्ट गरे अनुसार, फुटबल महासंघले फिफालाई ११ स्टेडियमहरू समावेश गर्ने प्रस्ताव पेश गर्नेछ। स्पेनिश प्रेस द्वारा प्रदान गरिएको जानकारीले देखायो कि सुरुमा, स्पेनले यस बोलीमा १३ स्टेडियमहरू समावेश गर्न चाहन्थे, तर भ्यालेन्सिया […]

युरोप । जर्मनीमा जारी १७ औं संस्करणको युरोकपमा आजदेखि नकआउट चरणको खेल सुरु हुनुभएको छ। १६ टिम रहेको यस नकआउटको खेलमा आज पहिलो खेल पोर्चुगलको समय अनुसार साँझ ५ बजे स्विट्जरल्याण्ड र इटाली बीच हुने भएको छ। त्यस्तै बेलुकी ८ बजे जर्मनी र डेनमार्क बीच खेल हुने भएको छ। ओलम्पियास्ट्याडियन बर्लिन र सिग्नल इडुना पार्क […]

युरोप । अर्जेन्टिनाले कोपा अमेरिका फुटबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ। बुधबार बिहान समूह चरणको दोस्रो खेलमा अर्जेन्टिनाले चिलीलाई १-० गोलले पराजित गरेको हो। चिलीलाई पराजित गर्न ८ औं मिनेटमा लाउटारो मार्टिनेजले गरेको गोल निर्णायक बन्यो। जितसँगै अर्जेन्टिनाले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। समूह चरणको अन्तिम खेल अर्जेन्टिनाले अब पेरूसँग खेल्नेछ।

युरोप । दक्षिण अमेरिकी महादेशको फुटबल प्रतियोगिता कोपा अमेरिका २०२४ को ४८ औं संस्करण आज पोर्चुगलको समयअनुसार राती १:०० बजे पेरु चिली बीच एटी एन्ड टीमा खेल हुने भएको छ । साविक विजेता अर्जेन्टिनाले २०२४ संस्करणको कोपा अमेरिकामा विजयी सुरुवात गरेको छ । एटलान्टामा भएको उद्दघाटन खेलमा अर्जेन्टिनाले क्यानडा माथि २-० को जित दर्ता गरेको […]

युरोप । दक्षिण अमेरिकी महादेशको फुटबल प्रतियोगिता कोपा अमेरिका २०२४ को ४८ औं संस्करण भोलि शुक्रबारदेखि अमेरिकामा सुरु हुँदैछ । पहिलो पटक १६ टोलीले खेल्न लागेको उक्त प्रतियोगिताको उद्घाटन खेल शुक्रबार पोर्चुगलको समयअनुसार दिउँसो १:०० बजे अर्जेन्टिना र क्यानडाबीच एटलान्टामा हुनेछ । कोपा अमेरिका समूह ए: अर्जेन्टिना, पेरु, चिली, क्यानडा            […]

युरोप । आजबाट युरोपियन फुटबल च्याम्पियनसिप सुरु हुने भएको छ । UEFA युरोपियन फुटबल च्याम्पियनसिप पोर्चुगलको समयअनुसार आज रातिको ९:०० बजेबाट सुरु हुने छ ।UEFA युरोपियन फुटबल च्याम्पियनसिपको (Group A) को पोहिलो खेल जर्मनी र स्कटल्याण्ड बिच हुने छ । पहिलो खेल जर्मनीको म्युनिख स्टेडियममा हुने भएको छ । क्लेमेन्ट टर्पिन रेफ्री र सहायक रेफ्री […]

२४ चैत, एजेन्सी । पोर्चुगल फुटबल महासंघ (FPF – Seleções de Portugal) का अध्यक्षका अनुसार लिस्बनमा रहेको Estádio da Luz स्टेडियमले २०३० फुटबल विश्वकपको सेमिफाइनल मध्ये एउटा आयोजना पोर्चुगलले गर्ने भएको छ। फर्नान्डो गोम्सले भनाई अनुसार, पोर्चुगलले स्पेन र मोरक्कोसँग गरेको उम्मेदवारीलाई अझै पनि “सकारात्मक मूल्याङ्कन” गर्न आवश्यकता भएको बताए । फर्नान्डो गोम्सले लिस्बनको क्याथोलिक […]