युरो कपको नकआउट चरण आजदेखि

युरोप । जर्मनीमा जारी १७ औं संस्करणको युरोकपमा आजदेखि नकआउट चरणको खेल सुरु हुनुभएको छ।

१६ टिम रहेको यस नकआउटको खेलमा आज पहिलो खेल पोर्चुगलको समय अनुसार साँझ ५ बजे स्विट्जरल्याण्ड र इटाली बीच हुने भएको छ। त्यस्तै बेलुकी ८ बजे जर्मनी र डेनमार्क बीच खेल हुने भएको छ।

ओलम्पियास्ट्याडियन बर्लिन र सिग्नल इडुना पार्क स्टुडियोमा खेल हुने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *