Home Login

हाम्रो हालको फेसबुक रिल्स

पोर्तुगल । दुबईमा आयोजित ग्लोब सकर अवार्ड्स गालामा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई सन् २०२३ मा मध्य पूर्वका उत्कृष्ट खेलाडी र फ्यानहरूको मनपर्ने खेलाडी म्याराडोना अवार्डबाट सम्मानित गरिएको छ ।Photo Credits: Facebook; २०२३ मा अल नासरका लागि ४४ र पोर्चुगलका लागि १० गोलका साथ शीर्ष स्कोरर पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तानले टिप्पणी गरे, “म्याराडोना पुरस्कारले सङ्ग्रहालयमा जोश […]

पोर्तुगल । पोर्चुगललिगमा आज राति ८:३० बजे सुरु हुने भनिएको एसपी ब्रागा र बेन्फिकाबीचको खेल केही मिनेट अघि स्टेडियम नजिकै फ्यानहरूबीच झडप भएको थियो । त्यसको केही समय पछि खेल सुरु भएको थियो । पोर्चुगलको सक्तीसाली टिम लाई ब्रागाको घरेलु मैदानमा वेनीफिकाले एसपी ब्रागालाई १-० ले हराउँदै वेनीफिकाले जित हात पारेको छ ।

          तस्वीर — Selecoes de Portugal लिस्बन । European Qualifiers 2024 अन्तर्गत ग्रुप ‘J ‘ मा रहेको पोर्चुगलमा आज नोभेम्बर १९ मा लिस्बन स्थित Jose Alvalade स्टेडियममा आइसल्यान्ड र पोर्चुगल बीचको खेलमा पोर्चुगलले आइसल्यान्डलाई २ गोलले पराजित गरेको छ । पोर्चुगल २ र आइसल्यान्ड ० रहेको छ । खेल पोर्चुगलको समय […]

                तस्वीर स्रोत : एन्फा/फेसबुक काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वकप फुटबल छनोटको लागि यूएई जाने राष्ट्रिय फुटबल टोलीलाई बिदाई गरेको छ। शुक्रबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा छनोटको दोस्रो चरण खेल्ने टोलीलाई बिदाई गरिएको हो। यस्तै, एन्फाले यूएईविरुद्ध खेल्ने २३ सदसीय टोली पनि घोषणा गरेको छ। […]

काठमाडौं । नेपाल १० वर्ष पछि टी – २० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्सलाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी – २० विश्वकपमा छनोट भएको हो । यस अघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी – २० विश्वकप […]

पोर्चुगल । पोर्चुगल २०२४ को युरोकपमा छनौट भएको छ । युरोकप छनौट अन्तर्गत पोर्चुगलले स्लोभाकियालाई पराजित गरेसँगै पोर्चुगल २०२४ मा जर्मनीमा हुने युरोकपका लागि छनौट भएको हो । समुह जे अन्तर्गतको गएराती सम्पन्न खेलमा पोर्चुगलले स्लोभाकियालाई ३–२ गोल अन्तरले पराजित गरेको हो । पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका थिए भने गोन्कालो रामोसले एक […]

सन् २०३० को फिफा विश्वकप फूटबल तीन महादेशका ६ देशमा हुने भएको छ । विश्व फुटबल महासंघ (फिफा)ले दक्षिण अमेरिकाका तीन, युरोपका दुई, र अफ्रिकाको एउटा देशमा विश्वकप गरिने जनाएको छ ।  दक्षिण दक्षिण अमेरिकाबाट उरुग्वे, अर्जेन्टिना र पारग्वेले, युरोपबाट स्पेन र पोर्चुगल तथा अफ्रिकाबाट मोरक्कोले विश्वकप आयोजना गर्ने छन् । विश्वकपको शुरुवाती सन् १९३० […]