ब्रसेल्स, बेल्जियम — नेपालमा प्रदर्शन आरम्भ भएदेखि नै बक्स अफिसमा उच्च सफलता हासिल गरेको र २०८२ सालको सर्वाधिक कमाउने चलचित्र बन्न सफल ‘परान’ अब युरोपेली मुलुक बेल्जियममा पनि प्रदर्शन हुने भएको छ । स्वदेशमा कीर्तिमानी व्यापारसहित दर्शकको मन जितेको यो चलचित्रलाई युरोपमा रहेका नेपाली दर्शकहरूको माग बमोजिम बेल्जियमका प्रमुख सहरहरूमा देखाइने भएको हो । यस […]


