
युरोपाटी संवाददाता। पोर्चुगल— प्रतिपक्षको दोस्रो ठूलो दल सेगा पार्टीका अध्यक्ष आन्द्रे भेन्टुराले गणतन्त्रको राष्ट्रपतिको लागि उम्मेदवार दिने भएका छन्। शनिबार दिउँसो पार्टीका जनप्रतिनिधिहरुलाई पत्र मार्फत जानकारी गराउँदै उनले फागुनको अन्तिममा उम्मेदवारीको औपचारिक घोषणा गर्ने भएका हुन्। जनवरी २०२६ मा पोर्चुगलमा राष्ट्रपतिको चुनाव हुने तयारी भइरहेको छ। यो चुनावले राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाको उत्तराधिकारी चयन […]