
नेपाली जनप्रगतिशील मञ्च युरोपले एक प्रेस विज्ञप्ति जारी गरेको छ। उक्त प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार, नेपालको संविधान २०७२ को धारा १४ अन्तर्गत गैरआवासीय नेपालीहरूलाई राजनीतिक अधिकार बाहेक अन्य अधिकार प्रदान गर्ने गरी संबैधानिक रुपमा नेपाली नागरिकको रूपमा स्वीकार गरिसकेको परिवेशमा अध्यादेश मार्फत नेपाल सरकारले हालसालै संबैधानिक ब्याबस्था विपरित हुने गरि १० बर्ष सम्म भिसा शुल्क […]