Home Login

सम्झना कार्की — साइप्रस । गैरआवसीय नेपाली संघ(एनआरएनए) राष्ट्रिय समन्वय परिषद साइप्रसले आउदै गरेको नेपाली नयाँ बर्ष २०८१ को स्वागत गर्दै कलाकारहरुको साथमा नयाँ बर्ष मनाउने तयारी गरेको छ । नेपालीहरुको नयाँ वर्ष २०८१ लाई विशेष बनाउन नयाँ वर्षको स्वागतार्थ आउदो अप्रिल १४ तारिख कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिन नेपालबाट पछिल्लो समयकी चर्चित गायिका एलिना […]

पोर्तुगल । सुदूरपश्चिमेली नेपाली समाज पोर्तुगलले होलि पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । एक महिना अगाडि मात्र गठन भएको समाजले यो पहिलो पटक होलि बिशेष शुभकामना आदान-प्रदान तथा लोक, कला,भाषा,संस्कृति समेत कार्यक्रममा प्रस्तुति रहने सुदूरपश्चिमेली नेपाली समाज पोर्तुगलले सामाजिक सञ्जाल फेसबुकमा एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । ९ वटा जिल्ला […]