Customize Consent Preferences

We use cookies to help you navigate efficiently and perform certain functions. You will find detailed information about all cookies under each consent category below.

The cookies that are categorized as "Necessary" are stored on your browser as they are essential for enabling the basic functionalities of the site. ... 

Always Active

Necessary cookies are required to enable the basic features of this site, such as providing secure log-in or adjusting your consent preferences. These cookies do not store any personally identifiable data.

No cookies to display.

Functional cookies help perform certain functionalities like sharing the content of the website on social media platforms, collecting feedback, and other third-party features.

No cookies to display.

Analytical cookies are used to understand how visitors interact with the website. These cookies help provide information on metrics such as the number of visitors, bounce rate, traffic source, etc.

No cookies to display.

Performance cookies are used to understand and analyze the key performance indexes of the website which helps in delivering a better user experience for the visitors.

No cookies to display.

Advertisement cookies are used to provide visitors with customized advertisements based on the pages you visited previously and to analyze the effectiveness of the ad campaigns.

No cookies to display.

नेपाल पोर्चुगल दर्पण,स्मारिका–२०२४ पुस्तक विमोचन कार्यक्रम सम्पन्न

नेपाल पोर्चुगल दर्पण,स्मारिका–२०२४ पुस्तक विमोचन कार्यक्रम आइतबार पोर्चुगलको राजधानी लिस्बनमा एक कार्यक्रम गरी सम्पन्न गरेको छ।

पोर्चुगल । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगल (NRNA,Portugal) पोर्चुगलको नेपाली समुदायका लागि महत्त्वपूर्ण र उपयोगी हुने समग्र विषयवस्तु तथा सामाग्रीहरू समेटेर नेपाल–पोर्चुगल दर्पण, स्मारिका–२०२४ प्रकाशित विमोचन आइतबार पोर्चुगलको राजधानी लिस्बनमा एक कार्यक्रम गरी सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा पोर्चुगलमा रहेका संघसंस्थाका प्रतिनिधिहरू र उक्त पुस्तकमा विज्ञापन गर्ने विज्ञापन दाताहरू समेत कार्यक्रममा उपस्थित भएका थिए।


तस्बिर : Digital Lisbon

यस स्मारिका सम्पादन समितिका संयोजक आइसिसी सदस्य राजकुमार थापासहित ११ सदस्य टोली रहेको थियो।

उक्त पुस्तकमा शुभकामना दिनुहुने निवर्तमान सम्माननीय प्रधानमन्त्री, पेरिस स्थित महामहिम नेपाली राजदूत, लिस्बन स्थित महाबाणिज्यदूत, संस्थापक अध्यक्ष सहित थुप्रै विज्ञापन दाताहरूले समेत शुभकामना  दिएका थिए।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलका अध्यक्ष उमेश कुमार खड्काको सभापति रहेको कार्यक्रममा प्रमुख अतिथि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलका संस्थापक अध्यक्ष पूर्ण हमाल रहेका थिए । विशेष अतिथिमा पोर्चुगलका लागि पर्यटन प्रबन्धन (नेपाल सरकार) रमेशराज बास्तोला रहेका थिए भने पूर्व अध्यक्ष तथा पूर्व पर्यटन दूत रमेश कुमार गुरुङ , आइसिसी सदस्य राजकुमार थापा, बिनु बस्नेत ,नेपाली कन्सुलेट अफिसका प्रतिनिधि छविलाल वाग्ले ,नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका चोपकुमार मगर रहेका थिए ।

तस्बिर : Digital Lisbon

त्यस्तै अतिथिहरूमा शान्ति अर्याल अधिकारी, लक्ष्मीप्रसाद सापकोटा ,भीम किसी कमल ,कुबेर कार्की ,तिलक गैरे ,रविन अधिकारी पूर्व अध्यक्ष सोमपुरी शेर्पा ,रोबर्ट लिम्बु ,दिपा काफ्ले ,विष्णु खत्री (राष्ट्रिय कलाकार) गीता रेउले (राष्ट्रिय कलाकार) ,युवराज पन्थी ,दीपक खत्री , सीता ढकाल सुवेदी , पूर्णबहादुर बिका ,सूर्य हमाल ,नरेन्द्र हमाल ,पेम्बा शेर्पा ,नारायणकाजी मगर ,भीमसेन थापा ,धनराज शेर्पा निर्मला ढकाल , रञ्जन हमाल ठकुरी आदि थुप्रै संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

पुस्तक विमोचन भइसकेपछि थुप्रै संघ-संस्थाबाट राम्रो प्रतिक्रियाहरू समेत आइरहेको थियो।गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलको यो कामलाई देखेर थुप्रै व्यक्तिहरूले तारिफ समेत गरेका थियो।

पुस्तक विमोचन हुनुभन्दा पहिला पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दि सौसालाई स्मारिका सम्पादन समितिका संयोजक तथा आइसिसी सदस्य राजकुमार थापाले पहिलो पुस्तक हस्तान्तरण गरेका थिए ।

एनआरएनए पोर्चुगलका वर्तमान अध्यक्ष उमेश कुमार खड्काले यहीँ आउँदो अगस्ट २ तारिख देखि ११ तारिख सम्म पोर्चुगलको राजधानी लिस्बनमा राहदानी नविकरण सम्बन्धी घुम्ती सेवा सञ्चालन हुने कुरालाई जोड दिँदै सहयोगको लागि सम्पूर्ण पोर्चुगलमा रहेका संघ-संस्थाहरुलाई समेत आग्रह गरेका गरेका थिए।

एनआरएनए पोर्चुगलका संस्थापक अध्यक्ष पूर्ण हमालले यस्तो कामहरू अझै एनआरएनएले गर्नुपर्छ भन्दै जोड दिएका छन्।

नेपाल र पोर्चुगलको कुटनीतिक सम्बन्धदेखि पोर्चुगलमा नेपाली समुदायको अवस्थालाई दर्शाउँदै,’पोर्चुगिस नागरिकहरूलाई नेपाल चिनाउन मद्दत मिल्ने समेत कुराहरू पुस्तकभित्र रहेको आइसिसी सदस्य राजकुमार थापाले बताए ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलका कार्यवाहक महासचिव दिपेश विक्रम बिष्टले कार्यक्रम सञ्चालक गरेका थिए ।

 

 

Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *