Home Login

पोर्चुगल । पोर्चुगलको राजधानी लिस्वनस्थित अवैतनिक नेपाली महाबाणिज्य दूतावासको समन्वय, सहयोग अनि सहजीकरणमा फ्रान्सस्थित नेपाली राजदूतावासबाट आएका टोलीले आजबाट काम सुरु गरेको छ । आजबाट सुरु भएको बायोम्याट्रिक काम ३१ मार्च २०२४ सम्म जैविक तथ्यांक संकलन गर्ने भएको हो । २५ तारिख भोलि अर्थात सोमबार ‘बायोम्याट्रिक’ का लागि ‘इन्रोलमेन्ट सेन्टर’ Rua Jose Estevao, N. 44A, […]

                      तस्वीर : नमराज दुवाडी लिस्बन । पोर्चुगलको राजधानी लिस्बनमा राहदानीको दोस्रोपटक जैविक विवरण संकलन गर्न नेपाली दुतावासको कार्यलय पेरिसबाट आएको घुम्ती सिविरले आफ्नो काम सुरु गरेको छ । नेपाली महाबाणिज्यदुतको कार्यालय लिस्बनले प्रकाशित गरेको नामावाली अनुसार आज पहिलो चरणको काम सुरु भएको हो। पोर्चुगलको […]

पोर्चुगल । पोर्चुगलको  राजधानी लिस्वनस्थित अवैतनिक नेपाली महाबाणिज्य दूतावासको समन्वय, सहयोग अनि सहजीकरणमा फ्रान्सस्थित नेपाली राजदूतावासबाट आउने टोलीले यही २४ देखि ३१ मार्च २०२४ सम्म जैविक तथ्यांक संकलन गर्ने ब्यहोरा सम्बन्धित सबैका लागि अनुरोध गरेको छ । २४ तारिख अर्थात आइतबार ‘बायोम्याट्रिक’ का लागि ‘इन्रोलमेन्ट सेन्टर’ Rua Jose Estevao, N. 44A, 1150-203, Lisboa मा उपस्थित […]

पोर्चुगल । नेप्लिज ओमन एसोसिएसन पोर्चुगलको आयोजना र लिस्बन हेयर एण्ड ब्युटी पार्लरको सहयोगमा फ्रेवुअरी १५ देखि मार्च १५ सम्म संचालन भएको एक महिने ब्युटिशिएन तालिम सम्पन्न भएको छ । हिजो मार्च १७ तारिख आइतबारको दिन एक औपचारिक कार्यक्रम सहित सहभागीहरूलाई प्रमाण पत्र वितरण गर्दै तालिम समापन गरिएको हो । तालिममा २५ जना नेपाली दिदीबहिनीहरूले […]

सम्झना कार्की — साइप्रस । गैरआवसीय नेपाली संघ(एनआरएनए) राष्ट्रिय समन्वय परिषद साइप्रसले आउदै गरेको नेपाली नयाँ बर्ष २०८१ को स्वागत गर्दै कलाकारहरुको साथमा नयाँ बर्ष मनाउने तयारी गरेको छ । नेपालीहरुको नयाँ वर्ष २०८१ लाई विशेष बनाउन नयाँ वर्षको स्वागतार्थ आउदो अप्रिल १४ तारिख कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिन नेपालबाट पछिल्लो समयकी चर्चित गायिका एलिना […]

पोर्तुगल । सुदूरपश्चिमेली नेपाली समाज पोर्तुगलले होलि पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । एक महिना अगाडि मात्र गठन भएको समाजले यो पहिलो पटक होलि बिशेष शुभकामना आदान-प्रदान तथा लोक, कला,भाषा,संस्कृति समेत कार्यक्रममा प्रस्तुति रहने सुदूरपश्चिमेली नेपाली समाज पोर्तुगलले सामाजिक सञ्जाल फेसबुकमा एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । ९ वटा जिल्ला […]