Home Login

लिस्बन । बाग्लुङ समाज पोर्तुगलद्वारा मौलिक तिजगीत प्रतियोगिता तथा दर खुवाउने कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम सेप्टेम्बर २ तारिख पोर्चुगलको राजधानी लिस्बनको बेला भिस्ता पार्कमा हुने भएको हो । नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा बागलुङ समाज पोर्तुगलद्धारा दर खुवाउले कार्यक्रम तथा मौलिक तिजगीत प्रतियोगिता आयोजना गर्न लागेको हो । तिजगीत प्रतियोगिता […]

(म्युजिक ल्याबद्वारा थाइल्याण्डमा भोलि हुने गोल्डेन ईन्टरनेशनल म्युजिक अवार्ड कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ।) युरोप । नेपाली गीत संगीतलाई विगत १० वर्षदेखि निगल्दै आइरहेको म्युजिक ल्याब कम्पनीले मलेसिया ,सिङ्गापुर र थाइल्याण्डमा कला र सिर्जनाको सम्मान स्वरुप गोल्डेन ईन्टरनेशनल म्युजिक अवार्ड कार्यक्रम गर्न लागेको हुन । १० वर्षदेखि नेपाली गीत संगीतलाई नियाल्दै आइरहेको कम्पनी म्युजिक […]

(अब हाँस्छ युरोप कार्यक्रमको तयारी लगभग लगभग पुरा भइसकेको छ। यही आउँदो अगस्ट देखि सुरु हुने कार्यक्रम युरोपेली मुलुक पोल्यान्डको लड्ज सहरबाट अब हाँस्छ युरोप कार्यक्रम सुरु हुने भएको हो) युरोप । पछिल्लो समय युवा पुस्ताका चर्चित हाँस्य कलाकार तथा कमेडियन सुमन कार्की,भरतमणि पौडेल र कैलाश कार्कीले ‘अब हाँस्छ युरोप’ टाइटल लिएर यही आउँदो अगस्ट […]

(पोर्चुगलको जम्बुजेइरामा सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) अगस्ट ११ तारिक आइतबार आउदै) पोर्चुगल । करिब एक महिना अघि युरोपको कार्यक्रममा निस्केको चर्चित हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) पोर्चुगलको जम्बुजेइरा दो मार कार्यक्रममा आउने भएका छन् । अगस्ट ११ तारिक आइतबार हुने कार्यक्रममा उनिहरु आउन लागेका हुन । धुर्मुस सुन्तली साझ […]

(LISBON BARZ (लिस्वन बार्ज) र्‍याप गीतबाट निर्देशनमा डब्यु सुरु गरे चितवनका नबिन सुनारले ) लिस्बन । बिहीबार पोर्चुगलको राजधानी लिस्बनको लव लिस्बन रेस्टुरेन्टमा एक कार्यक्रम गरि उडान,संजय,अजेजे र एलनको स्वरमा LISBON BARZ (लिस्वन बार्ज) र्‍याप गीतमा सार्वजनिक गरिएको थियो । त्यहीँ सार्वजनिक गीतबाट उनीले म्युजिक इन्डस्ट्रीमा निर्देशकको रूपमा डब्यु गरेका छन्। उनीले यस सार्वजनिक गरेको […]

(नबिन सुनराको निर्देशक रहेको र्‍याप गीत “लिस्वन बार्ज” मा उडान,संजय,अजेजे र एलनको स्वर) पोर्चुगल । विशेषगरी नेपाली गीत संगीतलाई हेर्ने हो भने स्वदेशमा मात्र नभई विदेशमा पनि उत्तिकै माया,साथ र सपोर्ट भइरहेको पाइन्छ । त्यहीमाथि अहिले युरोपतिर बसोबास गर्ने नेपालीहरू एकदमै बढ्दै गएको पाइन्छ।अहिले युरोपमा सांगीतिक कार्यक्रमहरू धेरै मात्रामा भइरहेको पाइन्छ। नेपाली कलाकारहरु पनि युरोपतिर […]

विप्लव काफ्ले स्पेन । चर्चित लोक गायक विष्णु खत्रीले स्पेनको कोष्टाव्लाङ्काको खावियामा प्रवासीहरुलाई छमछमी नचाएका छन् । युरोप यात्रामा रहेका खत्रीले नेपाली मौलिक भाका मार्फत नेपालीहरुलाई मनोरञ्जन दिएका हुन् । खाबियाको विन्दिया रेष्टुरेन्टमा कोष्टाव्लाङ्का निवासी नेपालीहरुले  आयोजना गरेको सांगीतिक कार्यक्रममा खत्रीले एक दर्जन बढी गीत गाएका थिए । मौलिक पञ्चैबाजाको गीत धवलागिरीको, भरिया दाई,  दुना […]

अशिम तामाङ । स्पेन । गायक विष्णु खत्री र गायिका सुमित्रा घिमिरे सापकोटाले (सुमी) ले युरोपेली मुलुक स्पेनमा प्रस्तुति दिने भएका छन् । नेपाली जनप्रगतिशील मंच स्पेनको आयोजना हुन लागेको यस कार्यक्रम अगस्ट १ तारिख बिहिवार स्पेनको सुन्दर सहर बार्सिलोनामा हुने भएको हो। प्रवेश शुल्क निःशुल्क रहेको यस कार्यक्रममा कलाकारको लागी स्वईच्क्षाले सहयोग गर्न सक्नुहुनेछ। […]

पोर्चुगल । हावा जस्तै,फर्कन्न होला , भनन मात्र र समयले जस्ता थुप्रै गीतका गायक (JOHN & दि लोकल्स) टिमले युरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्बनमा आफ्नो प्रस्तुति दिने भएका छन् । दि लोकल्स टिमले पोर्चुगलमा अगस्ट १९ तारिख आफ्नो प्रस्तुति दिनुभएका छन् । पोर्चुगलको राजधानी लिस्बन को (Lisboa Ao Vivo) मा आफ्नो प्रस्तुति दिने छन् । […]

जनप्रगतिशील मञ्च पोर्चुगलद्वारा सम्मान तथा सास्कृतिक कार्यक्रम हुदै । पोर्चुगल । नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलको आयोजनामा सम्मान तथा सास्कृतिक कार्यक्रममा हुने भएको छ । कार्यक्रम पोर्चुगलको राजधानी लिस्बनमा हुने भएको हो।कार्यक्रम यही आउँदो जुलाई २१ तारिख आइतबारको दिन हुने भएको हो । नेपाल देखि युरोप कार्यक्रममा निस्किनु भएका चर्चित लोकदोहोरी गायक तथा सर्जक विष्णु खत्रीको […]