पोर्चुगल

चर्चित गायिका इन्दिरा जोशी पोर्चुगल आउँदै ।

पोर्चुगल — टिम नेपाल पोर्चुगलको आयोजना र लुम्बिनी एफसीको सञ्चालनमा चर्चित गायिका इन्दिरा जोशीको साथमा तिहार फेस्ता हुने भएको छ ।

यही आउँदो अक्टोबर २१ मङ्गलबारको दिन चर्चित गायिका इन्दिरा जोशीको साथमा तिहार धमाका हुने भएको हो। तिहार फेस्ता नाम दिएको उक्त कार्यक्रम पोर्चुगलको राजधानी लिस्बनको Barrio Latino मा कार्यक्रम हुने भएको हो।

उक्त कार्यक्रममा आयोजकले टिकको समेत व्यवस्था गरेको छ।आयोजक टिम नेपाल पोर्चुगलले टिकट दुई श्रेणीमा विभाजन गरेको छ। पहिलो श्रेणीको टिकेट भीआईपी ३५ युरो र दोस्रो श्रेणीको टिकेट २० युरो रहेको छ।

आयोजकले टिकटको लागि तल दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्नको लागि समेत आग्रह गरेको छ।

टिकटको लागि सम्पर्क नम्बर : 920538224 /920255146

Leave a Reply

Your email address will not be published. Required fields are marked *