Home Login

हाम्रो हालको फेसबुक रिल्स

पोर्चुगल । यदि तपाईँ पोर्चुगलमा हुनुहुन्छ र पोर्चुगल आइसकेपछि तपाईंले आफूले एक वर्षमा गरेको खर्चको विवरण भर्ने समय अब केही दिन पछि आउँदैछ। यसको मतलब २०२३ को IRS भर्ने समय अब केही दिन पछि आउदै छ । तपाईँले डिपेन्डेन्ट हटाउनु भएको छैन भने तपाईंले IRS भर्न मिल्दैन जस कारण तपाईँले IRS भर्नको लागि डिपेन्डेन्ट हटाउनुपर्ने […]

पोर्तुगल । एयरपोर्ट काउन्सिल इन्टरनेशनल (ACI) ले VINCI एयरपोर्ट नेटवर्कबाट सेवाको गुणस्तरका लागि विश्वका उत्कृष्ट एयरपोर्टहरू मध्ये तीनवटा एयरपोर्टहरूलाई छुट्याएको छ, फ्रान्सिस्को सा कार्नेरो एयरपोर्ट, पोर्टोको बेलग्रेड एयरपोर्ट, सर्बियाको, र गुआनाकास्टे एयरपोर्ट, कोस्टारिका रहेको छ । एक प्रेस विज्ञप्तिमा यो भनिएको छ कि पोर्टो एयरपोर्ट, जसले २०२३ मा १५ मिलियन यात्रुहरू पार गरेको छ ।  […]

के हो जुन्ता ? यो एउटा येस्तो कागजात हो जस्ले तपाई कुन ठाँउ मा बस्नु हुन्छ भनेर जानकारी दिन्छ । जुन्ता भनेको तपाईंको बस्ने ठाँउको ठेगानाको प्रमाण हो । किन चाहिन्छ जुन्ता ? यो कागजात बैंक अकाउन्ट् खोल्न चाहिन्छ । कतिपय बैंकले घरमा ATM कार्ड पठाउने र बैंक अकाउन्ट् खोल्ने ब्यक्ति कुन ठेगानानामा बस्छ । […]

पोर्तुगल । नेपालमा चैत ०९ गतेदेखि प्रदर्शन हुन लागिरहेको चलचित्र महाजात्रा अब पोर्चुगलको राजधानी लिस्बनमा पनि यहीँ मार्चमा प्रदर्शन हुने भएको छ। पोर्चुगलको राजधानी लिस्बनमा मार्च २४ ,२५ र २६ तारिक प्रदर्शन हुने भएको हो । चलचित्र महाजात्रा मार्च २४ तारिख बिहान र बेलुकीको सो रहेको छ भने २५ र २६ तारिख बेलुकीको सो रहेको […]

सम्झना कार्की — साइप्रस । गैरआवसीय नेपाली संघ(एनआरएनए) राष्ट्रिय समन्वय परिषद साइप्रसले आउदै गरेको नेपाली नयाँ बर्ष २०८१ को स्वागत गर्दै कलाकारहरुको साथमा नयाँ बर्ष मनाउने तयारी गरेको छ । नेपालीहरुको नयाँ वर्ष २०८१ लाई विशेष बनाउन नयाँ वर्षको स्वागतार्थ आउदो अप्रिल १४ तारिख कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिन नेपालबाट पछिल्लो समयकी चर्चित गायिका एलिना […]

पोर्तुगल । एक पछि अर्को सफल इभेन्ट तथा कार्यक्रम गर्दै आएको आइ पपर्सले फेरि मार्च २४ मा नेपालको पहिलो रक व्यान्ड कोववेव – COBWEB द्वारा पोर्तुगलको राजधानी लिस्बनमा पहिलो पटक लाइभ कन्सर्ट हुने भएको छ । विशेषगरी होलीलाई मध्यनजर गर्दै नेपाली युवाहरु माझ चर्चित तथा युवाहरुको मनमुटुमा बस्न सफल कोववेव– COBWEB व्यान्ड द्वारा पोर्तुगलको नेपालीहरु […]

                 Photo Credit : Social media  पोर्चुगल । युरोपेली देश पोर्चुगल आप्रवासीहरूको लागि एकदमै सजिलो र सहज रहेको देश हो। पोर्चुगल विश्वका सबैभन्दा शान्त राष्ट्रहरू मध्ये भित्र पर्दछ। पोर्चुगल लगायत अरु युरोपेली ९ वटा देशहरू पनि शान्त राष्ट्रहरूमा पर्दछ। आइसल्याण्ड,डेनमार्क,आयरल्याण्ड,न्यूजिल्याण्ड,अस्ट्रिया,सिंगापुर,पोर्चुगल,स्लोभेनिया र स्विट्जरल्याण्ड रहेका छन् । त्यस्तै जापान पनि […]

पोर्चुगल । नेपालमा चैत ९ गतेदेखि प्रदर्शन हुन लागिरहेको चलचित्र महाजात्रा अब पोर्चुगलको राजधानी लिस्बनमा पनि प्रदर्शन हुने भएको छ। हामीले जानकारी पाए अनुसार प्रदर्शनको मिति तयार भइसकेको छैन। नेप्स इन्टरटेनमेन्टले छिट्टै नै प्रदर्शनको मिति तयारी गर्ने बताएको छ। पोर्चुगल लगायत अरु युरोपेली देशहरूमा पनि चलचित्र महाजात्रा प्रदर्शन हुने भएको छ। डेनमार्क, आयरल्याण्ड, क्रोएशिया, साइप्रस, […]

युरोप । सामाजिक सञ्जाल instagram विश्वको चर्चित धेरै फलोअर्स हुनेमा दोस्रो नम्बरमा पोर्चुगलका राष्ट्रिय खेलाडी Cristiano Ronaldo रहेका छन् र तेस्रो नम्बरमा अर्जेन्टिनाका राष्ट्रिय खेलाडी Lionel Messi रहेका छन्। World Of Statistics का अनुसार Cristiano Ronaldo को फलोअर्स 623M रहेकोले अनि दोस्रो नम्बरमा रहेका हुन् भने पहिलो नम्बरमा instagram 670M रहेकोले आफै नै एक नम्बरमा […]

पोर्तुगल । यदि तपाईँ पोर्चुगलमा हुनुहुन्छ भने र तपाईँले कतै न कतै बाटोमा हिँड्दै गर्दाखेरि अथवा साथीभाइहरुले भन्दै गर्दा खेरि वर्ल्ड एप (world app) भनेर नाम सुन्नु भएको होला। यो एउटा सेयर बजार जस्तै हो। र तपाईँले आफ्नो मोबाइलमा डाउनलोड गर्नुभएको छ र तपाईंको मोबाइलमा पैसा छ भने तपाईंले पैसा कसरी होला निकाल्ने भनेर सोच्दै […]