Home Login

पोर्चुगल । अनेसास पोर्चुगलकी अध्यक्ष समेत रहेकी साहित्यकार सबि श्रेष्ठको मुक्तक कृति “अपरिभाषित आभा” गत बुधबार पोर्चुगलको राजधानी लिस्बनमा लोकार्पण भएको छ । सो अवसरमा युगकवि सिद्धिचरण श्रेष्ठको ११३औ जन्मजयन्ती भब्यताका साथ मनाइएको थियो । अनेसास पोर्चुगलले वन्डरपुपेट लिस्बोनमा आयोजना गरिएको कार्यक्रममा सिद्धिचरण जन्मजयन्तीसङ्गै काव्य सन्ध्या तथा पुस्तक लोकार्पण गरिएको हो ।  अनेसास पोर्चुगल अध्यक्ष […]

पोर्तुगल । मन्त्रिपरिषद्ले लिस्बन र म्याड्रिड बीचको उच्च-गति रेल जडान (LAV) को लागि कामहरू अनुमोदन गरेको छ । जसले दुई शहरहरूलाई तीन घण्टा लाग्ने यात्रामा जोड्न अनुमति दिनेछ। निर्णयले सरकारलाई एक विज्ञप्तिमा व्याख्या गर्दै  “प्रतिस्पर्धी रेल यातायात विकल्प प्रस्ताव गर्ने उद्देश्य राखिएको छ” र निम्न यात्रा समयहरूलाई उद्देश्यको रूपमा स्थापित गर्दछ: पोर्टो-लिस्बन – १h१५ लिस्बन-मड्रिड […]

पोर्तुगल । नेपालमा बैशाख १४ गतेदेखि प्रदर्शन भएको   चलचित्र बोक्सीको घर अब पोर्चुगलको राजधानी लिस्बनमा पनि यहीँ मे १९ तारिख बाट प्रदर्शन हुने भएको छ। पोर्चुगलको राजधानी लिस्बनमा मे १९ आइतबार ,२० सोमबार ,२१ मंगलबार र बुधबार २२ तारिख  प्रदर्शन हुने भएको हो । चलचित्र बोक्सीको घर बेलुकी ९:१५ को शो रहेको छ ।   […]

युरोपभरिका नेपाली पत्रकारहरुको साझा छाता संगठन नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशन आगामी १ मे २०२४, बुधबार विश्व मजदुर तथा श्रमिक दिवसको दिन आयोजना हुने भएको छ । नेपाल पत्रकार महासंघ यूरोप शाखाको अप्रिल १८ तारिख अध्यक्ष प्रेम परियारको अध्यक्षतामा बसेको कार्यसमितिको पूर्ण बैठकले उक्त निर्णय गरेको हो । बैठकले महासचिव द्रोण रिजालले सांगठानिक […]

पोर्चुगल ।  प्रदिप भट्टराईको निर्देशनमा रहेको महाजात्रा चलचित्र फेरि अप्रिल २९ र ३० तारिख पोर्चुगलको राजधानी लिस्बोनमा प्रदर्शन हुने भएको छ । पोर्चुगलको राजधानी लिस्बनमा अप्रिल २९ सोमबार र ३० मंगलबार प्रदर्शन हुने भएको हो । चलचित्र महाजात्राको टिकट शुल्क १२.५० युरो रहेको छ । चलचित्र महाजात्रा पहिलो पटकको पनि प्रदर्शनमा पनि पोर्चुगलको राजधानी लिस्बोनमा हाउसफुल भएको […]

लिस्वन । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती पोर्चुगलमा आगामी जेठ १० गते धुमधामका साथ मनाउन लागिएको छ । यहाँस्थित अवैतनिक नेपाली महाबाणिज्य दूतावासको आयोजनामा सो कार्यक्रम गर्न लागिएको हो । मंगलबार अवैतनिक नेपाली महाबाणिज्य दूत मकर बहादुर हमालको संयोजकत्वमा बसेको बैठकले यसपटक विशेष कार्यक्रम गरी बुद्धजयन्ती मनाउने निर्णय गरेको छ […]

लिस्बन । लिस्बनमा बस्ने पर्यटकहरूले चाँडै नै आवास सुविधामा बिताएको प्रति रात ४ युरो तिर्नु पर्ने भएको छ । लिस्बन सिटी काउन्सिलले निर्णय गरे अनुसार अतिरिक्त राजस्व सहर र यसको पूर्वाधारमा समर्पित हुनेछ। पर्यटक कर बढाउने PSD/CDS-PP प्रस्तावलाई नगर परिषदले अनुमोदन गरेको थियो । यस प्रस्तावलाई पूर्ण रूपमा कार्यान्वयन हुनु अघि र लागू हुनु अघि, […]

पुस्तक रेग्मी । पोर्चुगल । फिङ्गर गरेर रेसिडेन्टी कार्ड नदिएपछि आप्रवासीहरूले पोर्चुगलमा आन्दोलन सुरु गरेका छन्। विशेषगरी आन्दोलन गर्नेहरूमा पाकिस्तान, बङ्गलादेश र इन्डियन रहेका छन्। आप्रवासीहरूको लागि सजिलो मानिने देश पोर्चुगल अहिले फिङ्गर गरेको १० महिना ११ महिना अथवा १५-१६ महिना पुगिसक्दा पनि रेसिडेन्टी कार्ड नआइसकेपछि उनीहरुले आन्दोलन सुरु गरेका हुन् । आप्रवासीहरूले अप्रिल १८ […]

पोर्चुगल । गुरुवाल्क वेबसाइटमा १२० देशका ८०० सहरहरूको बुकिङ र खोजी डाटाका आधारमा पैदलै घुम्नका लागि शीर्ष १० उत्कृष्ट सहरहरू सार्वजनिक गरिएको छ। विश्वभर नि:शुल्क हिड्ने टूर प्रदान गर्ने कम्पनीले सूची पूरा गर्नका लागि प्रति गन्तव्यमा बुकिङ र पृष्ठ भ्रमणको सङ्ख्याको तुलनामा युरोपेली देशहरू लिस्बन र पोर्चुगलका सहरहरू क्रमशः छैठौं र दशौं स्थानमा शीर्ष स्थानमा […]

पोर्चुगल । युरोपेली मुलुक पोर्चुगलको चेगा पार्टीको अध्यक्ष आन्द्रे भेन्टुरालाई सामाजिक सञ्जाल फेसबुकले १० वर्षको लागि प्रतिबन्ध लगाएको छ। उसले सामाजिक सञ्जाल फेसबुकमा नकारात्मक टिप्पणी र नकारात्मक कुराहरु शेयर गरेको र फेसबुकलाई नपच्ने खालका पोस्टहरू गरेको खण्डमा १० वर्ष प्रतिबन्ध लगाएको भन्ने समाचार प्राप्त भएको छ। पोर्चुगलमा आप्रवासीहरूलाई खनिने यो सेगा पार्टी पोर्चुगलको तेस्रो पार्टीमा […]