Home Login

हाम्रो हालको फेसबुक रिल्स

पोर्तुगल । यदि तपाईँ पोर्चुगलमा हुनुहुन्छ भने र तपाईँले कतै न कतै बाटोमा हिँड्दै गर्दाखेरि अथवा साथीभाइहरुले भन्दै गर्दा खेरि वर्ल्ड एप (world app) भनेर नाम सुन्नु भएको होला। यो एउटा सेयर बजार जस्तै हो। र तपाईँले आफ्नो मोबाइलमा डाउनलोड गर्नुभएको छ र तपाईंको मोबाइलमा पैसा छ भने तपाईंले पैसा कसरी होला निकाल्ने भनेर सोच्दै […]

युरोप । विश्वभरि सामाजिक सञ्जाल फेसबुक लगायत इन्ष्टाग्राम अहिले समस्यामा देखिरहेको छ। हामीले अहिले यो न्युज तयार पार्दासम्म सामाजिक सञ्जाल फेसबुकको समस्या समाधान भएको छ भने इन्ष्टाग्राम को समस्या अझै समाधान भएको छैन। विश्वभरि सामाजिक सञ्जाल फेसबुक लगायत इन्ष्टाग्राम करिब १ घन्टा डाउन भएका थिए ।अन्तरास्ट्रिय समाचार माध्यम अनुसार मेटा लगायत गुगल र युट्युबसम्म केही […]

पोर्तुगल। नेपाली चर्चित गायक दिव्या सुव्वाको होली म्युजिक कन्सर्ट मार्च ४ तारिख आज पोर्तुगलको राजधानी लिस्वनमा आयोजाना हुने भएको कार्यक्रम  प्राविधिक कारणबस आजको कार्यक्रम भोलि हुने भएको छ । यसबाट दर्शक श्रोतालाई पर्ने गएको असरले आयोजक देवान प्रोड्क्सनले क्षमा मागेको छ। प्राविधिक समस्याको कारण स्थगित भएको कार्यक्रम भोलि बेलुकी ११ बजेबाट सोही भेनु LAV – Lisboa […]

साईप्रस । चर्चित र्‍यापर भिटेन र कथा बाचक साग्रेस पोख्रेल मार्च ३ आज साईप्रसमा एउटै स्टेजमा देखिने भनिएको कार्यक्रमको तयारी पूरा भई सकेको आयोजकले जानकारी दिएका छन् ।  लाखे क्रीएसनले गर्न लागेको कार्यक्रममा भिटेन र साग्रेस आएको हो । भिटेन यो कार्यक्रममा साईप्रस पहिलो पटक आएका हुन भने पोख्रेल दोस्रो पटक आएका हुन । साइप्रसको विभिन्न […]

‘तिमी दुलहि बनेर जाँदा ,मेरो लास तिम्रो पछि हुन्छ। तिमी रातो घुम्टोमा हुँदा,मेरो लास सेतो कफनमा हुन्छ’ युरोप । कुनै समय नेपाली संगितमा निकै चर्चित गीतको मर्मस्पर्शी शब्दहरु तपाईहरुले पक्कै सुन्नु भएको होला। ६० को दशकमा बलराम समालको आवाजमा निकै नै रुचाईएको यी गीत ‘दुलही’ लाई नयाँ स्वरुपमा गायक नन्दु गुरुङको आवाजमा भिडियो सहित सार्वजनिक […]

पोर्तुगल। नेपाली चर्चित गायक दिव्या सुव्वाको होली म्युजिक कन्सर्ट यहीँ मार्च ४ तारिख पोर्तुगलको राजधानी लिस्वनमा आयोजाना हुने भएको छ । देवान प्रोड्क्सनले आयोजना गर्न लागेको कन्सर्टमा दिव्या सुव्वा सङ पोर्तुगलमा रहेको चर्चित लोकल व्यान्डहरुले पनि प्रस्तुती दिने छन् । गायक सुव्वा पहिलो पटक कार्यक्रमको लागि पोर्तुगल  आएका हुन् । अनि हिजो बेलुकी पोर्तुगल आएको […]

पोर्तुगल । प्रदेशमा आएर पनि नेपाली गीत संगीत लाई माया गर्ने गीतकार संगीतकार धेरै छन तर ती धेरै मध्ये पनि एक पोर्तुगल निवासी प्रस्ताब तामाङ हुन । उनी युरोपेली मुलुक पोर्तुगलमा बसोबास गर्छ्न । प्रदेशको ठाउँमा कमाउनु पर्ने बाध्यता भएकोले उनिले केहि समय निकालेर गीत संगीतमा अझै दिग्य भन्ने प्रयास गरिरहेका छ्न । उनिले भर्खरै […]

पोर्तुगल । अब केही महिना पछि IRS भर्ने समय आउँदै छ । त्यसैले आफनो डिपेन्डेन्ट हटाउनु भएको छैन् भने हटाउनु  होला । यदि तपाईं पोर्तुगलमा नया हुनुहुन्छ भने तपाईंले आफ्नो घर छेउछाउको फिनान्स अफिसमा गएर डिपेन्डेन्ट हटाइ फिनान्सको कोड निकाल्नु होला र IRS भर्ने समयमा तपाईंहरुले आफ्नो IRS भर्नु होला । यहि तपाईहरुले ई-फातुरा अथवा […]

साईप्रस । साइप्रसको केन्द्रीय सरकारको ऋण, साइप्रस गणतन्त्रको कुल ऋणको लगभग 99 प्रतिशत समावेश भएको छ । 2023 को अन्त्यमा 22.4 बिलियन यूरो पुगेको छ । यस हप्ता जारी गरिएको रिपोर्ट अनुसार €689 मिलियनको कमीलाई प्रतिबिम्बित गर्दछ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा 3 प्रतिशतले घटेको छ। सम्पूर्ण कमीलाई घरेलु बन्ड र सेक्युरिटीहरूको भुक्तानीमा श्रेय […]

पोर्चुगल । पोर्चुगल निवासी ९ बर्षिया ३ कक्षामा अध्ययनरत खुशी खनाललाई कुनै बिषय दिनासाथ उन्ले सो बिषयमा कविता लेख्न सक्छिन र आफूलाई Guinness World Records मा समाबेश गर्न चाहन्छिन । The Poems of small Khushi को अंग्रेजीमा २ र पोर्तुगिजमा ६ गरी जम्मा ८ भाग आइसकेको छ भने साप्ताहिक रुपमा उन्को कविता Sahityapost English मा […]