गैरआवासीय नेपाली नागरिकता धादिङबाट पनि वितरण सुरु
अनिल रेग्मी / धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले गैर आवसिय नेपाली नागरिकता वितरण सुरु गरेको छ । बुधबार प्रमुख…
स्थानीय समाचार
अनिल रेग्मी / धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले गैर आवसिय नेपाली नागरिकता वितरण सुरु गरेको छ । बुधबार प्रमुख…
जाजरकोट केन्द्रविन्दु भएर फेरि भूकम्प गएको छ। बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर आइतबार बिहान २ पटक भूकम्प गएको राष्ट्रिय भूकम्प…
धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यानटारमा कृषि प्रर्दशनी तथा व्यापार मेला हुने भएको छ । हामी सबैको कृषि तथा…
काठमाडौं । धादिङ जिल्ला भलिबल टोलीका कप्तान मनोज कुमार श्रेष्ठ बिहीबार मृत फेला परेका छन् । गंगाजमुना गाउँपालिका–४ गुम्दीका २३…
बडा दसैँको पहिलो दिन आज घरका पूजा कोठा र दसैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।…
पोर्चुगल । पोर्चुगल २०२४ को युरोकपमा छनौट भएको छ । युरोकप छनौट अन्तर्गत पोर्चुगलले स्लोभाकियालाई पराजित गरेसँगै पोर्चुगल २०२४ मा…
युरोप । घोषणा गरेको तर दर्ता नगरेको NRNA ICC महासचिब पदको उमेदवारी आर के त्रिपाठीले फिर्ता लिएको छन् । यस्तो…
अङ्ग्रेजी भाषा शिक्षकहरूको संगठन नेल्टा बागमतीको सम्मेलनबाट प्रदेश उपाध्यक्षमा धादिङका युवराज सुवेदी र प्रदेश सदस्यमा दीपक सिटौला चयन भएका छन्…
पोर्चुगल । गैरआवासीय नेपाली संघको अगामी अक्टोवर १७–२० तारिखमा हुने ११ औं महाधिवेशनमा केन्द्रीय सचिव पदमा एनआरएनए पोर्चुगलका पूर्व अध्यक्ष…
पोर्चुगल ।म्याग्दी जिल्ला घर भई पोर्चुगल लाई कर्म थलो बनाउँदै आउँनु भएका जनसम्पर्क समिति पोर्चुगलको सभापति वकील के.सी अहिले एक समाजसेवीका रुपमा चिरपरिचित छन् । प्रदेशी भुमिमा रहेर पनि समाजसेवालाई अग्रसरका रुपामा आफुलाई स्थापित गर्नु आफैमा एक कठिन विषय हो । म्याग्दीमा जन्मिनु भएका के.सी. अत्यन्तै जनप्रिय, लोकप्रिय, जनसेवी, विकासप्रेमी, सुशासन पक्षधर, इमानदार, नैतिकवान, क्षमतावानर देशभक्त युवानेता तथा समाजसेवी हुनुहुन्छ । पोर्चुगलमा व्यावसाय सञ्चालन गर्दै आउनु भएका के.सी. एक युवा व्यवसायले चिरपरिचित छन् । के.सी. कृषिमा जति सक्रिय हुनुहुन्थ्यो त्यति नै समाजसेवा तथा रानितिकमा पनि आफुलाई स्थापित गर्दै आई रहनु भएको छ । विदेशी भुमिलाई आफ्नो कर्म भुमि बनाएर धेरै नेपालीहरुलाई सहयोग गर्नै आउनु भएको छ । नेपाली जनसंपर्क समिति पोर्तुगल कोसभापती, मोना पोर्तुगलका सल्लाकार, नेपाली कांग्रेस महासमिति सदस्यका रुपमा राजनितिक यात्रामा हुनुहुन्छ । नेपाली जनसंपर्क समिति पोर्तुगलले उक्त भेटका क्रममा समितिले पोर्तुगलको समेत जिम्मेवारी हेर्ने पेरिस स्थित नेपाली दुतावासले विज्ञप्ती जारी गरि राहदानी नविकरण र नयाँ राहदानी बनाउन स्वयम् उपस्थित हुनुपर्ने नियम ल्याएको प्रति ध्यानाकर्षण गराएको थियो । पोर्तुगल प्रवेश गरिसके पछि कम्तिमा अस्थायी अनुमतिपत्र लिने प्रकृयामा रहेकाहरुलाई पेरिस सम्म जान नसक्ने अवस्था रहेकोले उक्त प्रावधान हटाउन जोड उहाँ के.सीकै नेतृत्वले माग गरेको थियो । नेपाली जनसंपर्क समिति पोर्तुगलले पूर्व परराष्ट्रमन्त्री डा. नारायण खडकालाई भेटी पोर्तुगलमा बसोबास गर्दै आएका नेपालीले खेप्दै आएको राहदानी सम्बन्धि समस्या समाधानमा सहजीकरण गर्न आग्रह गर्नु भएको थियो । समितिका सभापति वकिल केसीको नेतृत्वमण्डलले त्तकालिन मन्त्री खडकासँग भेटघाट गरि उक्त आग्रह गरे पस्चात अहिले काम सहजिकरण र सहज भएको छ । हालै नेपाली वंशज नागरिक संघको केन्द्रिय समितिको वैठले यस सघको केन्द्रिय सदस्यका रुपमा मनोनित गरेको छ । समाजसेवीके.सी.लाई उहाँले समाजसेवामा देखाउनु भएको सार्ताले नै मनोनित गरेको संस्थाका संयोजक योगेन्द्र बहादुर क्षेत्रीले जानकारी दिनुभयो।