Home Login
खेलकुद

पोर्चुगल युरोकपमा छनौट

पोर्चुगल पोर्चुगल २०२४ को युरोकपमा छनौट भएको युरोकप छनौट अन्तर्गत पोर्चुगलले स्लोभाकियालाई पराजित गरेसँगै पोर्चुगल २०२४ मा जर्मनीमा हुने युरोकपका लागि छनौट भएको हो

समुह जे अन्तर्गतको गएराती सम्पन्न खेलमा पोर्चुगलले स्लोभाकियालाई गोल अन्तरले पराजित गरेको हो

पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले गोल गरेका थिए भने गोन्कालो रामोसले एक गोल गरेका थिए योसँगै रोनाल्डोले अन्तराष्ट्रिय गोल संख्या १२५ पुर्याएका छन् उनी विश्वमै सबैभन्दा बढी अन्तराष्ट्रिय गोल गर्ने खेलाडी हुन्  

त्यसैगरी स्लोभाकियाका लागि डेभिड हानको स्टानीस्लाभ लोबोटकाले एक एक गोल गरेका थिए

पोर्चुगलको युरोकप छनौटमा यो लगातार सातौं जित हो समुह जे मा रहेको पोर्चुगलको यो जित पछि खेलमा २१ अंक भएको समुहमा शिर्ष स्थानमा रहेको  

त्यसैगरी स्लोभाकियाको खेलमा १३ अंक रहेको दोस्रो स्थानमा रहेको

Leave a Reply