Home Login

नेपालको मौलिक खानाको विविधता, सांस्कृतिक धरोहर, र परम्परागत स्वादलाई विश्वसामु चिनाउने उद्देश्यले आउँदो वैशाख ६ गते काठमाडौंको भृकुटीमण्डप स्थित प्रदर्शनी मार्गमा पहिलो अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभल आयोजना हुन गइरहेको छ । नेपाल तथा विदेशमा कार्यरत नेपाली सेफहरूको समन्वयमा नेपाली सेफ सोसाइटी र अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको संयुक्त पहलमा हुन लागेको यस ऐतिहासिक फेस्टिभलका विविध पक्षबारे […]

काठमाडौं — काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल युरोपियन युनियनको निमन्त्रणामा आज बेल्जियम प्रस्थान गर्ने भएकी छिन् । युरोपियन युनियनले अघि बढाएका असल अभ्यासहरुबारे जानकारी दिने र काठमाडौं महानगरपालिकाले अघि बढाएका असल अभ्यासबारे पनि जानकारी लिने उदेश्यले डंगोललाई युरोपियन युनियनले बेल्जियममा आमन्त्रण गरेको हो । उपप्रमुख डंगोलले त्यहाँ सहरी विकासकामा गरेका प्रगतिबारे विभिन्न स्थानहरुको अध्ययन भ्रमण […]

लन्डन – लामो समयदेखि चल्दै आएको यात्रा नियममा परिवर्तन गर्दै, बुधबारदेखि बेलायत आउने युरोपेली नागरिकहरूलाई अनिवार्य प्रवेश अनुमति आवश्यक पर्नेछ। बेलायती सरकारले यो नियमले सीमा सुरक्षालाई मजबुत बनाउने बताएको छ। इलेक्ट्रोनिक ट्राभल अथराइजेशन (ETA) अनलाइन £१० (१२ यूरो) मा केही दिनभित्र किन्न सकिन्छ, तर अप्रिल ९ देखि यसको मूल्य £१६ पुग्नेछ। यो प्रणाली अमेरिकामा चलिरहेको […]

लन्डन । बेलायत सरकारले अप्रिल १ तारिखदेखि लागू हुने गरी कामदारहरुको न्यूनतम ज्याला (नेशनल मिनिमम वेजेज) वृद्धि गरेको छ । ६ दशमलव ७ प्रतिशत वृद्धिसंगै यसअघि ११ दशमलव ४४ पाउण्ड प्रतिघण्टा रहेको न्यूनतम ज्याला अब प्रतिघण्टा १२ पाउन्ड २१ पेन्स पुगेको छ । उक्त वृद्धिसंगै फुलटाइम काम गर्ने एकजना कामदारले वार्षिक १ हजार ४ सय […]

चितवन । चितवन जिल्ला अदालतमा जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेतीविरुद्ध जालसाजीको कसूरमा फौजदारी मुद्दा दायर भएको छ। भरतपुर महानगरपालिका–१० मा रहेको सासु विष्णु माया पौडेलको नाममा रहेको जग्गाको हक हस्तान्तरणका क्रममा अन्य अंशियारको हक मेट्ने गरी लिखत साक्षी बसेको आरोपमा उनीविरुद्ध मुद्दा दायर भएको खुल्न आएको हो। चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत […]

अशिम लोप्चन ,रोमानिया । चर्चित गायिका जितु लोप्चन र नव गायक मोहन ब्लोन तामाङको स्वर रहेको तामाङ सेलोमा आधारित पहिलो कोशेली युरोपको लाहुरे गीतको अडियो भोलि शुक्रबार ‘सेलो संगालो’ युट्युव च्यानलबाट सार्वजनिक हुने भएको छ । नेपाल तामाङ घेदुङ रोमानियाका वरिष्ठ उपाध्यक्ष समेत रहनु भएका नव गायक मोहन ब्लोन, चर्चित गायिका जितु लोप्चन तामाङको स्वर […]

काठमाडौँ — सरकारले डिजेलको भाउ २ रुपैयाँले घटाउने भएको छ। नेपाल आयल निगम सञ्चालक समितिको बैठकबाट डिजेल र मट्टितेलको भाउ प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको हो। निगमले सोमबार जारी गरेको विज्ञप्तिअनुसार भारतबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलको भाउ प्रतिलिटर ४५ पैसा बढेर आएको थियो । यस्तै डिजेल तथा मट्टितेलको भाउ भने प्रतिलिटर २ रुपैयाँ १५ […]

एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको निधनप्रति युरोपाटी मिडिया नेटवर्कद्वारा सञ्चालित युरोपाटी डट.कम द्वारा कडा निन्दा(विज्ञप्ति सहित) काठमाडौं — राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै शुक्रबार मार्च २८ तारीख काठमाडौंमा भएको हिंसात्मक प्रदर्शनका क्रममा आगजनीका कारण एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको दुःखद निधन भएको घटना प्रति युरोपाटी मिडिया नेटवर्कद्वारा सञ्चालित युरोपाटी डट.कमका अध्यक्ष पुस्तक रेग्मीको हस्ताक्षरमा प्रेस विज्ञप्ति […]

(‘डिम्यान’सँग प्रधानमन्त्री केपी शर्मा ओलीले भनेः डिजिटल मिडिया जिम्मेवार बनुन् , सरकार नियन्त्रण गर्ने मुडमा छैन) काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल मिडियाले समाजमा सकारात्मक सन्देश दिनु पर्ने बताएका छन् । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा डिजिटल मिडिया अलायन्स नेपाल (डिम्यान) सँग प्रधानमन्त्री ओलीले नागरिकका पहुँचमा भएका नयाँ मिडियाहरुमा नकारात्मक सन्देश प्रभाव हुनु दुखद […]

काठमाडौं — नेपालस्थित अमेरिकी दूतावासले अमेरिकी भिसा लिनका लागि गलत विवरण वा नक्कली कागजात पेस गरेमा वा त्यस्तो भेटिएमा अमेरिका प्रवेशमा आजीवन प्रतिबन्धका साथै आपराधिक मुद्दा लाग्न सक्ने चेतावनी दिएको छ। नपालस्थित अमेरिकी दूतावासले बुधबार सूचना जारी गरी अमेरिकी भिसा लिने नाममा गलत विवरण नदिन सचेत गराएको उल्लेख छ । दुतावासद्धारा जारी सूचनामा भनिएको छ, […]